Advertisement
Advertisement

अगस्ट २ तारिख बुसानमा “समर नाइट डान्स पार्टी” हुदै 

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियाको बुसानमा गर्मी को अवसर पारी अगस्ट २ तारिख ख्याङनाम गाइजको आयोजनामा समर नाइट डान्स पार्टी आयोजना हुने भएको छ। 

दक्षिण कोरियाको गर्मी बिदा भन्नासाथ सबैभन्दा पहिले आउने नाम हो बुसान। गर्मी बिदा हुनासाथ दक्षिण कोरियामा रहेका नेपालीहरूको गन्तव्य स्थान विशेषगरी बुसानलाई टार्गेट गरिरहेका हुन्छन् सोही अवसरलाई मध्यनजर गर्दै ख्याङनाम गाइजले अगस्ट २ तारिख शनिबार पृथक खालको समर डान्स पार्टी आयोजना गर्नेभएको छ। कोरियामा रहेको नेपाली चर्चित र्यापर दोर्जे जोजो, र्‍यापर GEN-Z को साथमा DJ SBD को धमाकेदार प्रस्तुतिको रहने कार्यक्रमको प्रवेश शुल्क २० हजार कोरियनन तोकिएको छ। कोरियामा रहेको टाइसन राजु इन्चार्ज रहेको नेपाली सेक्युरिटी ग्रुप सेभेन स्टार बाउन्सर ग्रुपले सुरक्षाको जिम्मा लिएको समर नाइट डान्स पार्टी शनिबार राति ७ बजेदेखि बिहान ४ बजेसम्म ननस्टप डिजेको साथमा हुने कार्यक्रम संयोजक कुबेर न्यौपानेले विशाल आवाजलाई बताएको छ। 

समरमा हुने डान्स पार्टीको तयारी लगभग पुरा भएको अनि विगत लामो समयदेखि बुसान क्षेत्रमा आयोजना गर्दै आइरहेको समर डान्स पार्टी लाइ निरन्तरता दिँदै आयोजना गरिएको समर नाइट डान्स पार्टीमा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरूमा उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×