बोम्जन गुरुङ/विशाल आवाजःकोरियास्थित जातीय संस्था तमू धींले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । आउँदो अगष्ट ३ र ४ तारिकमा मनाउने गरी संस्थाले कार्यदल गठन गर्दै रजत जयन्तीको निमित्त आवश्यक तयारीमा जुटेको हो ।
सो रजत जयन्तीलाई सु-सम्पन्न गर्न मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन भइसकेको र सम्पूर्ण तयारी तीव्र रुपमा अघि बढिरहेको संस्थाकी केन्द्रीय अध्यक्ष रुपा गुरुङले जानकारी दिईन् । सन् १९९९ मा स्थापित वर्तमानसम्मको सम्पूर्ण संस्थागत गतिविधि, तमू जातिको संक्षिप्त परिचय, परम्परा, भेषभूषा तथा जीवनशैली, धार्मिक तथा पर्यटकीय स्थलको जानकारी, प्रवासी भूमिमा रहँदाको अनुभूति/विचार, कोरियामा आर्जित ज्ञान, सीप र पूँजीको उपयोग, लगानीको अवस्था, सम्भावना र चुनौती, साहित्यिक लेख/रचना लगायतको विषय समेट्दै स्मारिका प्रकाशन गरिने संस्थाका निवर्तमान अध्य...
२२ फाल्गुन २०८०, मंगलवार ०१:१८२२ फाल्गुन २०८०, मंगलवार ०१:१८२२ फाल्गुन २०८०, मंगलवार ०१:१८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज चोटपटकको भय छ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला अतस् स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । पारिवारिक सुख पनि मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण...
२१ फाल्गुन २०८०, सोमबार १४:३६२१ फाल्गुन २०८०, सोमबार १४:३६२१ फाल्गुन २०८०, सोमबार १४:३६ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा एकताका राम्रो मार्केट लिन सफल क्रोस रेमिट्यान्स केहि वर्ष ग्राहक सेवा बन्द भएपनि फेरि सेवा निरन्तर दिने उद्धेश्यका साथ सन्चालनमा आएको छ।
रेमिट्यान्सले आन्तरिक कारणले बिचमा सेवा अवरुद्ध गरेतापनि पछिल्लो समय ग्राहकहरुलाई सहज बनाउनको लागि थप नंया सेवा र सुबिधाको साथमा क्रोस फेरि संचालनमा आएको हो।फेरि संचालन भएको अवसरमा CROSS बाट डोमेस्टिक स्थानान्तरण गर्दा कुनै पनि शुल्क नलाग्ने,पैसा पठाउदा छिटो, सस्तो र छरितो हुने, ३ चोटि भन्दा धेरै पैसा पठाउदा १०,००० पोइन्ट प्राप्त गर्न सकिने, नंया दर्ता गर्दा १३,००० पोइन्ट पाईने जुन नेपाल पैसा पठाउदा प्रयोग गर्न सकिनेछ साथै उक्त पोइन्ट क्रोस शप मा पनि सामान किन्नको लागि प्रयोग गर्न सकिनेछ यसैगरी पुरानो ग्राहकहरुले पनि ५००० पोइन्ट प्राप्त गर्न सकिने,साथिलाइ इन्भाइट गर्दा दुवै जनाले १०,००० पोइन्ट पाउनेजस्ता आकर्षक योजना हरुमा भाग लिन सकिन...
२१ फाल्गुन २०८०, सोमबार ०६:५१२१ फाल्गुन २०८०, सोमबार ०६:५१२१ फाल्गुन २०८०, सोमबार ०६:५१ by विशाल श्रेष्ठNo Comments
सत्ताको समीकरण फेरिएसँगै सेयर बजारमा भने उछाल आएको छ। सरकारबाट कांग्रेस बाहिरिएसँगै सेयर बजारमा उच्च वृद्धि देखिएको हो।
प्रमुख दल माओवादी र एमालेसहितको नयाँ गठबन्धन सरकार बन्ने भएपछि लगानीकर्ता उत्साहित देखिएका हुन्।
सेयरबजार मैत्री मानिने विष्णु पौडेलको अर्थमन्त्रीमा चर्चा चलेसँगै सेयर बजार बढेको लगानीकर्ताहरू बताउँछन्।
सोमबार नेप्से परिसूचक ६ प्रतिशतले बढेर २०७८ विन्दुमा बन्द भएको छ।
त्यस्तै, ३७ करोड ५२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।...
२१ फाल्गुन २०८०, सोमबार ०१:२१२१ फाल्गुन २०८०, सोमबार ०१:२१२१ फाल्गुन २०८०, सोमबार ०१:२१ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट विश्वासघात हुनसक्छ सचेत रहनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)बोलीको प्रभावकारिता बढ्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज शुभ कार्यको योग छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो भेटघाट र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर...
२० फाल्गुन २०८०, आईतवार ०६:४५२० फाल्गुन २०८०, आईतवार ०६:४५२० फाल्गुन २०८०, आईतवार ०६:४५ by विशाल श्रेष्ठNo Comments
सिन्धुपाल्चोक चौतारा साँगाचोक गढि ना.पा-१२ साँगाचोक ( लप्से ) मा गए राति भएको भिषड आगलागिमा परि बिष्डु बाख्रा फर्मको २०० भन्दा बढि बाख्राहरु जलेर नस्ट भएका छन ।
बिगत लामो समय देखि बाख्रा , कुखुरा पाल्दै आएको विष्डु बाख्रा फर्ममा फागुन १९ गते राती लाइन सट भैइ लागेको आगलागि मा परि करिब १ करोड को क्षति पुगेको स्थानिय बताउछन ।
उक्त आगलागी बाख्रा बस्न बनाएको खोर र खोरमा भएका उन्नत जातका बाख्राहरु २००भन्दा बढी, बयर जातका बोकाहरु , स-साना बाख्राका पाठाहरु सबै जलेर नस्ट भएको छ । फर्ममा आगलागि भएर प्रहरी चौकिमा फोन गर्दा प्रहरी समयमा नआउनु , दमकलको व्यवस्था नहुनु र रातीको समय भएकाले ठुलो क्षति भएको स्थानिय बताउछन। ...
२० फाल्गुन २०८०, आईतवार ०२:१८२० फाल्गुन २०८०, आईतवार ०२:१८२० फाल्गुन २०८०, आईतवार ०२:१८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफ्नो इच्छा पूरा गर्न केही धन पनि खर्च होला । स्वास्थ्य समस्या बढ्नसक्छ, तर आफन्तको साथ र सहयोग भने पाइनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ र यात्राका अवसर मिल्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज नयाँ कार्यको थालनी हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । कृषि क्षेत्रमा पनि राम्रो हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा पनि नोक्सानी बेहोर्नु पर्ला ।
कन्या...
१९ फाल्गुन २०८०, शनिबार ०९:४६१९ फाल्गुन २०८०, शनिबार ०९:४६१९ फाल्गुन २०८०, शनिबार ०९:४६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेवा:पुच दक्षिण कोरियाको जेबुदोमा सम्पन सामूहिक वनभोज कार्यक्रम तथा १३ औ अधिवेशन वाट सकिन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता भन्ने मुल नारा का साथ स्थापित नेवा:पुच दक्षिण कोरियाको सस्थापक सदस्य तथा भुतपुर्व अध्यक्ष सानु प्रजापतिको संयोजकत्वमा सल्लाहकार गम्भीर श्रेष्ठ, राजकुमार डङ्गोल को निर्वाचन मण्डलले सकिन श्रेष्ठको अध्यक्षतामा १६ सदस्यिय नया कार्यसमिति चयन गरेको हो। १३ औ अधिवेशन बाट बरिष्ठ उपाध्यक्षमा नविन्द्रराज नापित, उपाध्यक्षमा अस्मिता श्रेष्ठ, प्रकाश महर्जन, नबिन श्रेष्ठ, महासचिव मा अनन्त महर्जन,सचिवमा अमन महर्जन र रजनी श्रेष्ठ, कोषाध्यक्षमा राधे करञ्जित, सह-कोषाध्यक्षमा मिलन शाहि र सदस्य हरुमा राजेन्द्र श्रेष्ठ,इसान श्रेष्ठ,अमित श्रेष्ठ,राज शाक्य,सुबि मानन्धर,हसिना डङ्...
१९ फाल्गुन २०८०, शनिबार ०९:०४१९ फाल्गुन २०८०, शनिबार ०९:०४१९ फाल्गुन २०८०, शनिबार ०९:०४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेवा:पुच दक्षिण कोरियाको जेबुदोमा सम्पन सामूहिक वनभोज कार्यक्रम तथा १३ औ अधिवेशन वाट सकिन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता भन्ने मुल नारा का साथ स्थापित नेवा:पुच दक्षिण कोरियाको सस्थापक सदस्य तथा भुतपुर्व अध्यक्ष सानु प्रजापतिको संयोजकत्वमा सल्लाहकार गम्भीर श्रेष्ठ, राजकुमार डङ्गोल को निर्वाचन मण्डलले सकिन श्रेष्ठको अध्यक्षतामा १६ सदस्यिय नया कार्यसमिति चयन गरेको हो। १३ औ अधिवेशन बाट बरिष्ठ उपाध्यक्षमा नविन्द्रराज नापित, उपाध्यक्षमा अस्मिता श्रेष्ठ, प्रकाश महर्जन, नबिन श्रेष्ठ, महासचिव मा अनन्त महर्जन,सचिवमा अमन महर्जन र रजनी श्रेष्ठ, कोषाध्यक्षमा राधे करञ्जित, सह-कोषाध्यक्षमा मिलन शाहि र सदस्य हरुमा राजेन्द्र श्रेष्ठ,इसान श्रेष्ठ,अमित श्रेष्ठ,राज शाक्य,सुबि मानन्धर,हसिना डङ्गोल यसैगरी मिडिय...
१९ फाल्गुन २०८०, शनिबार ०४:५६१९ फाल्गुन २०८०, शनिबार ०४:५६१९ फाल्गुन २०८०, शनिबार ०४:५६ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ।
...