Advertisement
Advertisement

नेवा:पुच दक्षिण कोरियाको अध्यक्षमा सकिन श्रेष्ठ

Advertisement
Advertisement

विशाल आवाज: नेवा:पुच दक्षिण कोरियाको जेबुदोमा सम्पन सामूहिक वनभोज कार्यक्रम तथा १३ औ अधिवेशन वाट सकिन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता भन्ने मुल नारा का साथ स्थापित नेवा:पुच दक्षिण कोरियाको सस्थापक सदस्य तथा भुतपुर्व अध्यक्ष सानु प्रजापतिको संयोजकत्वमा सल्लाहकार गम्भीर श्रेष्ठ, राजकुमार डङ्गोल को निर्वाचन मण्डलले सकिन श्रेष्ठको अध्यक्षतामा १६ सदस्यिय नया कार्यसमिति चयन गरेको हो। १३ औ अधिवेशन बाट बरिष्ठ उपाध्यक्षमा नविन्द्रराज नापित, उपाध्यक्षमा अस्मिता श्रेष्ठ, प्रकाश महर्जन, नबिन श्रेष्ठ, महासचिव मा अनन्त महर्जन,सचिवमा अमन महर्जन र रजनी श्रेष्ठ, कोषाध्यक्षमा राधे करञ्जित, सह-कोषाध्यक्षमा मिलन शाहि र सदस्य हरुमा राजेन्द्र श्रेष्ठ,इसान श्रेष्ठ,अमित श्रेष्ठ,राज शाक्य,सुबि मानन्धर,हसिना डङ्गोल यसैगरी मिडिया संयोजकमा विशाल श्रेष्ठ चयन गरेको छ।

कोरियाको पुरानो जातिय सस्था हरु मध्य एक मुख्य सस्था नेवा:पुच पछिल्लो समय सुस्ताएको बेला‌अब फेरि नयाँ ढङ्गले नया उर्जाशिल नेतृत्वको साथमा अघि बढ्नु पर्दछ भन्ने भावना का साथ विशाल श्रेष्ठको सन्चालन रहि सल्लाहकार गम्भीर श्रेष्ठले स्वागत मन्तव्य र सानु प्रजापतिले शुभकामना मन्तव्य दिनुभएर सुरुवात भएको कार्यक्रममा नेवार लगायत गैर नेवार उपस्थिति सबैले आ-आफ्नो परिचय र छोटो धारणा व्यक्त गरेका थिए। कार्यक्रममा उपस्थीत सम्पुर्ण लाइ धन्यबाद दिनुका साथै अागामी दिनमा पनि कोरियामा रहेका नेपाली समाज हरुको साथ सहयोगको अपेक्षा गर्दै नवनिर्वाचित अध्यक्ष सकिन श्रेष्ठ द्दारा औपचारिक कार्यक्रमको समापन गरिएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा (२०२६ मे ३, आइतबार) भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिव...
कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित एक नेपाली–थाई रेस्टुरेन्टको सभाहलमा आज आइतबार कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन अत्...
नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×