Advertisement
Advertisement

Day: १९ फाल्गुन २०८०, शनिबार ०९:४६

नेवा:पुच दक्षिण कोरियाको अध्यक्षमा सकिन श्रेष्ठ

नेवा:पुच दक्षिण कोरियाको अध्यक्षमा सकिन श्रेष्ठ

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  विशाल आवाज: नेवा:पुच दक्षिण कोरियाको जेबुदोमा सम्पन सामूहिक वनभोज कार्यक्रम तथा १३ औ अधिवेशन वाट सकिन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता भन्ने मुल नारा का साथ स्थापित नेवा:पुच दक्षिण कोरियाको सस्थापक सदस्य तथा भुतपुर्व अध्यक्ष सानु प्रजापतिको संयोजकत्वमा सल्लाहकार गम्भीर श्रेष्ठ, राजकुमार डङ्गोल को निर्वाचन मण्डलले सकिन श्रेष्ठको अध्यक्षतामा १६ सदस्यिय नया कार्यसमिति चयन गरेको हो। १३ औ अधिवेशन बाट बरिष्ठ उपाध्यक्षमा नविन्द्रराज नापित, उपाध्यक्षमा अस्मिता श्रेष्ठ, प्रकाश महर्जन, नबिन श्रेष्ठ, महासचिव मा अनन्त महर्जन,सचिवमा अमन महर्जन र रजनी श्रेष्ठ, कोषाध्यक्षमा राधे करञ्जित, सह-कोषाध्यक्षमा मिलन शाहि र सदस्य हरुमा राजेन्द्र श्रेष्ठ,इसान श्रेष्ठ,अमित श्रेष्ठ,राज शाक्य,सुबि मानन्धर,हसिना डङ्...
नेवा:पुच दक्षिण कोरियाको अध्यक्षमा सकिन श्रेष्ठ

नेवा:पुच दक्षिण कोरियाको अध्यक्षमा सकिन श्रेष्ठ

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: नेवा:पुच दक्षिण कोरियाको जेबुदोमा सम्पन सामूहिक वनभोज कार्यक्रम तथा १३ औ अधिवेशन वाट सकिन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता भन्ने मुल नारा का साथ स्थापित नेवा:पुच दक्षिण कोरियाको सस्थापक सदस्य तथा भुतपुर्व अध्यक्ष सानु प्रजापतिको संयोजकत्वमा सल्लाहकार गम्भीर श्रेष्ठ, राजकुमार डङ्गोल को निर्वाचन मण्डलले सकिन श्रेष्ठको अध्यक्षतामा १६ सदस्यिय नया कार्यसमिति चयन गरेको हो। १३ औ अधिवेशन बाट बरिष्ठ उपाध्यक्षमा नविन्द्रराज नापित, उपाध्यक्षमा अस्मिता श्रेष्ठ, प्रकाश महर्जन, नबिन श्रेष्ठ, महासचिव मा अनन्त महर्जन,सचिवमा अमन महर्जन र रजनी श्रेष्ठ, कोषाध्यक्षमा राधे करञ्जित, सह-कोषाध्यक्षमा मिलन शाहि र सदस्य हरुमा राजेन्द्र श्रेष्ठ,इसान श्रेष्ठ,अमित श्रेष्ठ,राज शाक्य,सुबि मानन्धर,हसिना डङ्गोल यसैगरी मिडिय...
आजको राशिफल : २०८० फागुन १९ गते (शनिवार)

आजको राशिफल : २०८० फागुन १९ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। ...