Advertisement
Advertisement

तमू धीं दक्षिण कोरियाले आउँदो अगष्ट ३ र ४ तारिक रजत जयन्ती मनाउने

Advertisement
Advertisement

बोम्जन गुरुङ/विशाल आवाजःकोरियास्थित जातीय संस्था तमू धींले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । आउँदो अगष्ट ३ र ४ तारिकमा मनाउने गरी संस्थाले कार्यदल गठन गर्दै रजत जयन्तीको निमित्त आवश्यक तयारीमा जुटेको हो ।

सो रजत जयन्तीलाई सु-सम्पन्न गर्न मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन भइसकेको र सम्पूर्ण तयारी तीव्र रुपमा अघि बढिरहेको संस्थाकी केन्द्रीय अध्यक्ष रुपा गुरुङले जानकारी दिईन् । सन् १९९९ मा स्थापित वर्तमानसम्मको सम्पूर्ण संस्थागत गतिविधि, तमू जातिको संक्षिप्त परिचय, परम्परा, भेषभूषा तथा जीवनशैली, धार्मिक तथा पर्यटकीय स्थलको जानकारी, प्रवासी भूमिमा रहँदाको अनुभूति/विचार, कोरियामा आर्जित ज्ञान, सीप र पूँजीको उपयोग, लगानीको अवस्था, सम्भावना र चुनौती, साहित्यिक लेख/रचना लगायतको विषय समेट्दै स्मारिका प्रकाशन गरिने संस्थाका निवर्तमान अध्यक्ष तथा रजत जयन्ती मूल आयोजक समिति संयोजक लेसन गुरुङले जानकारी दिए ।

कोरियास्थित विभिन्न संघसंस्था, व्यवसायीहरुसँगको सम्बन्ध र समन्वयमा थप आत्मीयताको अपेक्षा सहित संस्थाले शुभकामना तथा विज्ञापन संकलन गर्ने, सहयोगीहरुको नामावली स्मारिका पुस्तकमा प्रकाशन गर्ने साथै सम्मान गरिने स्मारिका प्रकाशन उपसमितिका संयोजक भिम गुरुङ (लमजुङ) ले स्पष्ट पारे ।

गौरवमय इतिहास बोकेको तमू धीं दक्षिण कोरियाको रजत जयन्तीलाई सफलतापूर्वक सम्पन्न गर्न कोरियास्थित विभिन्न संघसंस्था, संस्था सम्बद्ध व्यक्तित्वहरु, समस्त शुभचिन्तक, सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक सहयोगको लागी संस्थाले हार्दिक अपिल गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×