Advertisement
Advertisement

तेस्रो पटक सर्किट लागेर आजको लागि बजार बन्द

Advertisement
Advertisement

 

सत्ताको समीकरण फेरिएसँगै सेयर बजारमा भने उछाल आएको छ। सरकारबाट कांग्रेस बाहिरिएसँगै सेयर बजारमा उच्च वृद्धि देखिएको हो।

प्रमुख दल माओवादी र एमालेसहितको नयाँ गठबन्धन सरकार बन्ने भएपछि लगानीकर्ता उत्साहित देखिएका हुन्।

सेयरबजार मैत्री मानिने विष्णु पौडेलको अर्थमन्त्रीमा चर्चा चलेसँगै सेयर बजार बढेको लगानीकर्ताहरू बताउँछन्। 

सोमबार नेप्से परिसूचक ६ प्रतिशतले बढेर २०७८ विन्दुमा बन्द भएको छ।

त्यस्तै, ३७ करोड ५२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा नेपाली फुटबल टोलीलाई ऐतिहासिक सफलता

दक्षिण कोरियामा नेपाली फुटबल टोलीलाई ऐतिहासिक सफलता

दक्षिण कोरियाको चाङवनमा आयोजना भएको पाँचौँ एसिया–प्रशान्त बहिरा फुटबल च्याम्पियनसिप २०२६ मा नेपाली पुरुष तथा महिला राष्ट्रिय बहिरा...
दक्षिण कोरियामा विदेशी श्रमिकको  माग : रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न पाउनुपर्ने

दक्षिण कोरियामा विदेशी श्रमिकको माग : रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न पाउनुपर्ने

दक्षिण कोरियामा कार्यरत विदेशी श्रमिकहरूले रोजगारदाताको अनुमति बिना नै कार्यस्थल परिवर्तन गर्न पाउनुपर्ने माग गर्दै अभियान सुरु ...
तमू धीं बुसान शाखाद्वारा पहिलो चरणअन्तर्गत धादिङका दुई विद्यालयलाई २ लाख बराबरको शैक्षिक सामग्री सहयोग

तमू धीं बुसान शाखाद्वारा पहिलो चरणअन्तर्गत धादिङका दुई विद्यालयलाई २ लाख बराबरको शैक्षिक सामग्री सहयोग

दक्षिण कोरियामा सक्रिय तमू धीं दक्षिण कोरिया ख्याङसाङनाम्दो बुसान शाखाले धादिङ जिल्लाका दुई विद्यालयका विद्यार्थीलाई करिब २ लाख रु...
एनआरएनए दक्षिण कोरियाको निःशुल्क स्वास्थ्य शिविर जारी, ६५ जनाले लिए स्वास्थ्य सेवा

एनआरएनए दक्षिण कोरियाको निःशुल्क स्वास्थ्य शिविर जारी, ६५ जनाले लिए स्वास्थ्य सेवा

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाली समुदायलाई लक्षित गरी शनिबार सउलमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६५...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×