Advertisement
Advertisement

Day: २१ फाल्गुन २०८०, सोमबार १४:३६

कोरियामा CROSS Remittance को सेवा सुबिधा फेरि सुचारु

कोरियामा CROSS Remittance को सेवा सुबिधा फेरि सुचारु

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियामा एकताका राम्रो मार्केट‌ लिन सफल क्रोस रेमिट्यान्स केहि वर्ष ग्राहक सेवा बन्द भएपनि फेरि सेवा निरन्तर दिने उद्धेश्यका साथ सन्चालनमा आएको छ। रेमिट्यान्सले आन्तरिक कारणले बिचमा सेवा अवरुद्ध गरेतापनि पछिल्लो समय ग्राहकहरुलाई सहज बनाउनको लागि थप नंया सेवा र सुबिधाको साथमा क्रोस फेरि संचालनमा आएको हो।फेरि संचालन भएको अवसरमा CROSS बाट डोमेस्टिक स्थानान्तरण गर्दा कुनै पनि शुल्क नलाग्ने,पैसा पठाउदा छिटो, सस्तो र छरितो हुने, ३ चोटि भन्दा धेरै पैसा पठाउदा १०,००० पोइन्ट प्राप्त गर्न सकिने, नंया दर्ता गर्दा १३,००० पोइन्ट पाईने जुन नेपाल पैसा पठाउदा प्रयोग गर्न सकिनेछ साथै उक्त पोइन्ट क्रोस शप मा पनि सामान किन्नको लागि प्रयोग गर्न सकिनेछ यसैगरी पुरानो ग्राहकहरुले पनि ५००० पोइन्ट प्राप्त गर्न सकिने,साथिलाइ इन्भाइट गर्दा दुवै जनाले १०,००० पोइन्ट पाउनेजस्ता आकर्षक योजना हरुमा भाग लिन सकिन...
तेस्रो पटक सर्किट लागेर आजको लागि बजार बन्द

तेस्रो पटक सर्किट लागेर आजको लागि बजार बन्द

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  सत्ताको समीकरण फेरिएसँगै सेयर बजारमा भने उछाल आएको छ। सरकारबाट कांग्रेस बाहिरिएसँगै सेयर बजारमा उच्च वृद्धि देखिएको हो। प्रमुख दल माओवादी र एमालेसहितको नयाँ गठबन्धन सरकार बन्ने भएपछि लगानीकर्ता उत्साहित देखिएका हुन्। सेयरबजार मैत्री मानिने विष्णु पौडेलको अर्थमन्त्रीमा चर्चा चलेसँगै सेयर बजार बढेको लगानीकर्ताहरू बताउँछन्।  सोमबार नेप्से परिसूचक ६ प्रतिशतले बढेर २०७८ विन्दुमा बन्द भएको छ। त्यस्तै, ३७ करोड ५२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।...
आजको राशिफल : २०८० फागुन २१ गते (सोमवार)

आजको राशिफल : २०८० फागुन २१ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट विश्वासघात हुनसक्छ सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)बोलीको प्रभावकारिता बढ्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज शुभ कार्यको योग छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो भेटघाट र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर...