Advertisement
Advertisement

भर्खरै

“महाजात्रा” गजेदो सो मार्च ३० मा हुदै, प्रचार प्रसार व्यापक 

“महाजात्रा” गजेदो सो मार्च ३० मा हुदै, प्रचार प्रसार व्यापक 

Breaking News, जानकारी, भर्खरै
 विशाल आवाज: हान्वा ओसन YMT Brothers को आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च ३० तारिख गजेदोको गजे देहाक्योमा प्रदर्शन हुने भएको छ। “अनाथ आश्रम सञ्चालन सहयोगार्थ” हान्वा ओसन नेपाली एकता समाज दक्षिण कोरिया, हान्वा ओसन तामाङ समाज गजेदो सँगको सहकार्यमा मार्च ३० तारिख बेलुकि ६:३० देखि ख्यङसाङनाम्दोको गजेदोमा रहेको 거제 대학교 경상남도 거제시 प्रदर्शन हुने भएको हो।विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र गजेदो सोको अग्रिम टिकट बुकिङको लागि आयोजक टिमलाइ सम्पर्क गरेर बुकिङ गर्न सकिने साथै कार्यक्रम स्थलमा जि मनि ट्रान्स रेमिट्यान्सको सम्पूर्ण कार्य पनि गर्न सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महा...
आजको राशिफल : २०८० चैत ४ गते (आइतवार)

आजको राशिफल : २०८० चैत ४ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)व्यापार फस्टाएरु जाने हुनाले थप लगानीको लागि रुपैया जुटाउँन सहज हुनेछ । सुन्दर तथा विलासी बस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर बस्त्र पहिरिन अरुको मन आफूनिर आकर्षित गर्न सकनिेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)परिवारका सदस्यबाट तपार्ईँको काममा सहयोग नहुन सक्छ । पति पत्नि बिच मनमुटाब बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मिहिनेत गर्नुपर्ला । आफन्तबाट उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिस सँग मनमुटाब बढ्नेछ । बिस्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । बाहिरि बातावरणसँग जुध्न नसक्दा छाति सम्बन्धि समस्या आउन सक्छ । कर्कट (ही,ह...
आजको राशिफल : २०८० चैत ३ गते (शनिबार)

आजको राशिफल : २०८० चैत ३ गते (शनिबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण कार्य सिद्ध हुनसक्छ । भाग्यले विभिन्न अवसरपनि जुराउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोला । जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला, साँझमा शुभ समाचार भने मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।...
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पक्राउ

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पक्राउ

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ  सुन तस्करी प्रकरणमा दीपेशको नाम पनि जोडिएको थियो । उनी सहकारी ठगीमा पनि मुछिएका छन् । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका दुवै छोरा मुछिएका छन् ।...
अप्रिल १४ मा 1st JNFC CUP  हुदै 

अप्रिल १४ मा 1st JNFC CUP  हुदै 

Breaking News, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "परदेशमा भाइचारा र स्वास्थ्यको लागि खेलकुद" भन्ने मुल नारा लिएर छङ्ऊप नेपाली फुटबल क्लबको आयोजनामा “1st JNFC CUP  2024" यहि अप्रिल १४ तारिख आइतबार छल्ला बोक्दोमा रहेको 전라북도 정읍시 처우 대사리 875 (신태인 축구장) मा आयोजना हुने भएको छ। प्रतियोगितामा विजेता र उपविजेता र तृतीय हुने टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५ लाख, २० लाख, ८ लाख कोरियन वोन प्रदान गरिनेछ। अन्य विधातर्फ प्रतियोगिता अवधिभरको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर , उत्कृष्ट मिडफिल्डर ,हाइ गोल स्कोरर, उत्कृष्ट प्रशिक्षक र  अनुशासित टिमलाइ १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने साथै उत्कृष्ट खेलाडी MVP लाई भने ‌१लाख ५० हजार वन सहित मेडल ट्रफी र प्रमाणपत्र  दिने खेल संयोजक‌ निरज सारु मगर ले जानकारी दिनुभयो। छङ्ऊप नेपाली फुटबल क्लबको कप्तान निरज कार्कीका अनुसार टीम ...
विश्वभर ४० देशको दुईसय ५० सहरमा रिलिज हुँदैछ ‘महाजात्रा’

विश्वभर ४० देशको दुईसय ५० सहरमा रिलिज हुँदैछ ‘महाजात्रा’

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई लिएर नेपाल झैँ विदेशमा पनि दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै यो नेपालसँगै प्रवासमा रहेका नेपालको लागि ४० देशको २ सय ५० बढी सहरमा प्रदर्शन हुँदैछ । यो अहिले सम्मकै ठूलो रिलिज हो । विदेशमा प्रदर्शनका लागि वितरण गरिरहेको एमएसएम इन्टरटेन्मेन्टस् र यसका साझेदार कम्पनीले यसलाई भव्य रिलिज गर्दैछन् । प्रवासमा रहेका नेपाली यो पारिवारिक फिल्म नेपाल झैँ रमाइलोसँग हेर्न पाउने छन् । उक्त कम्पनिका अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशा...
आजको राशिफल : २०८० चैत २ गते (शुक्रवार)

आजको राशिफल : २०८० चैत २ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका लागि समय शुभ रहेको छ। नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने रहेको छ। शेयर बजारको क्षेत्रबाट पनि राम्रो लाभ लिन सकिन्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि समय सामान्य रहन सक्छ। महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। स्वास्थ्य पनि सामान्य नै रहनेछ। धार्मिक, सामाजिक तथा परोपकार तिर लाग्दा मनमा शान्ति मिल्ला। पारिवारिक सम्बन्ध सामान्य रहनेछ भने विद्यार्थीले मेहेनत गर्दा पढाई राम्रो रहन सक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मिथुन राशि भएकाहरूका लागि समय त्यति अनुकूल रहेको छैन।नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार ...
इपिएस श्रमिक देखि बुसान विश्वविद्यालयको प्रोफेसर सम्म सिर्जना नेपाली 

इपिएस श्रमिक देखि बुसान विश्वविद्यालयको प्रोफेसर सम्म सिर्जना नेपाली 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
 विशाल आवाज:इपिएस श्रमिक मा दक्षिण कोरिया प्रवेश गरेकी स्याङ्जा जिल्लाकि सिर्जना नेपाली नेकपा एमाले प्रवास संगठन को अध्यक्ष , कोरियन ब्युटिसियन हुँदै बुसान विश्वविद्यालयको प्राध्यापक सम्म बन्न सफल हुनु भएको छ। स्याङ्जा जिल्लाको एउटा निम्न मध्यम वर्गिय परिवारमा जन्मेर सोही ठाँउको श्रवण निम्न माध्यमिक बिद्यालयमा आफ्नो प्रारम्भिक शिक्षा हासिल गरेकी सृजना नेपालीले केयर नेपाल नामक संस्थाले छात्रवृत्तिका माध्यमबाट आफ्नो पढाई लाइ निरन्तरता दिदै कलिलो उमेरमै राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरि आफ्नो जीवनको एउटा नेतृत्वदायी क्षमताको परिचय दिइसक्नु भएको थियो।नेपाली वन विज्ञान अध्ययनको योजना बनाएकी नेपालीले प्रवेशिका परीक्षा पछि भने गणित मुल विषयमा प्लस टु उत्तिर्ण गर्दै पत्रकारितामा स्नातक गर्नु भएको थियो। सानै उमेर देखि हक्कि र सहयोगी भावनाका कारणले विद्यार्थी रा...
आजको राशिफल : २०८० चैत १ गते (बिहिवार)

आजको राशिफल : २०८० चैत १ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका लागि समय शुभ रहेको छ। नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने रहेको छ। शेयर बजारको क्षेत्रबाट पनि राम्रो लाभ लिन सकिन्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि समय सामान्य रहन सक्छ। महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। स्वास्थ्य पनि सामान्य नै रहनेछ। धार्मिक, सामाजिक तथा परोपकार तिर लाग्दा मनमा शान्ति मिल्ला। पारिवारिक सम्बन्ध सामान्य रहनेछ भने विद्यार्थीले मेहेनत गर्दा पढाई राम्रो रहन सक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मिथुन राशि भएकाहरूका लागि समय त्यति अनुकूल रहेको छैन।नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार ...
यसपालीको होलि आनसान सहरमा 

यसपालीको होलि आनसान सहरमा 

Breaking News, जानकारी, भर्खरै
कमला केसी/दक्षिण कोरिया:दक्षिण कोरियामा आगामी फागु पुर्णिमाको अवसरमा धुमधामका साथ होली महोत्सव मनाईने भएको छ । दक्षिण कोरियामा सक्रिय सनातन, साहित्य, सङ्गीत साधना समुह ‘पाँच स’ को आयोजनामा यहि मार्च २४ तारिखमा होली महोत्सव गर्न थालिएको हो । प्रत्येक बर्ष भव्य रुपमा सम्पन्न हुने होलि कार्यक्रम यसपटक पनि मार्च २४ तारिख आइतवार दक्षिण कोरियास्थित आनसान माईग्रेन्ट सेन्टर अगाडिको पार्क 경기도 안산시 단원구 부부로 43 (원곡동) मा हुने भएको छ । यस अघि कार्यक्रम हुने भनिएको 동대문 बाट स्थान परिवर्तन भएको हो । दक्षिण कोरियामा आउँदै गरेको २२ औँ राष्ट्रिय सभा निर्वाचनका कारण स्थान परिवर्तन भई 경기도 안산시 단원구 부부로 43 (원곡동) हुने भएको आयोजकले जनाएको छ । निर्वाचनका कारण सभा सम्मेलन र भिडभाड गर्न नपाईने भएकाले पुर्व निर्धारित ठाउँ परिवर्तन गर्नुपरेको हो । कार्यक्रम दिउँसो १२ बजेदेखि शुरु हुने छ । महोत्सवमा नेपाली दाजुभाई दि...