Advertisement
Advertisement

अप्रिल १४ मा 1st JNFC CUP  हुदै 

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “परदेशमा भाइचारा र स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नारा लिएर छङ्ऊप नेपाली फुटबल क्लबको आयोजनामा “1st JNFC CUP  2024″ यहि अप्रिल १४ तारिख आइतबार छल्ला बोक्दोमा रहेको 전라북도 정읍시 처우 대사리 875 (신태인 축구장) मा आयोजना हुने भएको छ।

प्रतियोगितामा विजेता र उपविजेता र तृतीय हुने टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५ लाख, २० लाख, ८ लाख कोरियन वोन प्रदान गरिनेछ। अन्य विधातर्फ प्रतियोगिता अवधिभरको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर , उत्कृष्ट मिडफिल्डर ,हाइ गोल स्कोरर, उत्कृष्ट प्रशिक्षक र  अनुशासित टिमलाइ १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने साथै उत्कृष्ट खेलाडी MVP लाई भने ‌१लाख ५० हजार वन सहित मेडल ट्रफी र प्रमाणपत्र  दिने खेल संयोजक‌ निरज सारु मगर ले जानकारी दिनुभयो।

छङ्ऊप नेपाली फुटबल क्लबको कप्तान निरज कार्कीका अनुसार टीम दर्ता गर्न NH BANK मा रहेको खाता नम्बर 30226468005181 मा KARKINIRON को खातामा मार्च २४ तारिख देखि अप्रिल ६ सम्ममा  टीम दर्ता शुल्क : ४,००,००० वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताउनु भएको छ।

नेपाल फुटबल महासङ्घ दक्षिण कोरिया को अनुमतिमा छल्ला बुग्दोमा रहेको विभिन्न नेपाली समाज हरू सँगको सहकार्यमा छङ्ऊप नेपाली फुटबल क्लब  द्वारा आयोजना गरिने उक्त प्रतियोगितामा दक्षिण कोरियामा रहेका सम्पुर्ण फुटबल क्लबहरुलाई समयमै टीम दर्ताको लागि हार्दिक अपिल गर्दै खेल हेर्न आएर खेलको रौनक बढाउन समेत नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाको अध्यक्ष ब्रो तमु ले आग्रह गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×