काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ
सुन तस्करी प्रकरणमा दीपेशको नाम पनि जोडिएको थियो । उनी सहकारी ठगीमा पनि मुछिएका छन् ।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका दुवै छोरा मुछिएका छन् ।...
२ चैत्र २०८०, शुक्रबार १२:१०२ चैत्र २०८०, शुक्रबार १२:१०२ चैत्र २०८०, शुक्रबार १२:१० by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "परदेशमा भाइचारा र स्वास्थ्यको लागि खेलकुद" भन्ने मुल नारा लिएर छङ्ऊप नेपाली फुटबल क्लबको आयोजनामा “1st JNFC CUP 2024" यहि अप्रिल १४ तारिख आइतबार छल्ला बोक्दोमा रहेको 전라북도 정읍시 처우 대사리 875 (신태인 축구장) मा आयोजना हुने भएको छ।
प्रतियोगितामा विजेता र उपविजेता र तृतीय हुने टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५ लाख, २० लाख, ८ लाख कोरियन वोन प्रदान गरिनेछ। अन्य विधातर्फ प्रतियोगिता अवधिभरको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर , उत्कृष्ट मिडफिल्डर ,हाइ गोल स्कोरर, उत्कृष्ट प्रशिक्षक र अनुशासित टिमलाइ १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने साथै उत्कृष्ट खेलाडी MVP लाई भने १लाख ५० हजार वन सहित मेडल ट्रफी र प्रमाणपत्र दिने खेल संयोजक निरज सारु मगर ले जानकारी दिनुभयो।
छङ्ऊप नेपाली फुटबल क्लबको कप्तान निरज कार्कीका अनुसार टीम ...
२ चैत्र २०८०, शुक्रबार ०५:१६२ चैत्र २०८०, शुक्रबार ०५:१६२ चैत्र २०८०, शुक्रबार ०५:१६ by विशाल श्रेष्ठNo Comments
नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई लिएर नेपाल झैँ विदेशमा पनि दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै यो नेपालसँगै प्रवासमा रहेका नेपालको लागि ४० देशको २ सय ५० बढी सहरमा प्रदर्शन हुँदैछ । यो अहिले सम्मकै ठूलो रिलिज हो ।
विदेशमा प्रदर्शनका लागि वितरण गरिरहेको एमएसएम इन्टरटेन्मेन्टस् र यसका साझेदार कम्पनीले यसलाई भव्य रिलिज गर्दैछन् । प्रवासमा रहेका नेपाली यो पारिवारिक फिल्म नेपाल झैँ रमाइलोसँग हेर्न पाउने छन् ।
उक्त कम्पनिका अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशा...
२ चैत्र २०८०, शुक्रबार ०३:५९२ चैत्र २०८०, शुक्रबार ०३:५९२ चैत्र २०८०, शुक्रबार ०३:५९ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका लागि समय शुभ रहेको छ। नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने रहेको छ। शेयर बजारको क्षेत्रबाट पनि राम्रो लाभ लिन सकिन्छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि समय सामान्य रहन सक्छ। महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। स्वास्थ्य पनि सामान्य नै रहनेछ। धार्मिक, सामाजिक तथा परोपकार तिर लाग्दा मनमा शान्ति मिल्ला। पारिवारिक सम्बन्ध सामान्य रहनेछ भने विद्यार्थीले मेहेनत गर्दा पढाई राम्रो रहन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मिथुन राशि भएकाहरूका लागि समय त्यति अनुकूल रहेको छैन।नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार ...