Advertisement
Advertisement

यसपालीको होलि आनसान सहरमा 

Advertisement
Advertisement

कमला केसी/दक्षिण कोरिया:दक्षिण कोरियामा आगामी फागु पुर्णिमाको अवसरमा धुमधामका साथ होली महोत्सव मनाईने भएको छ ।

दक्षिण कोरियामा सक्रिय सनातन, साहित्य, सङ्गीत साधना समुह ‘पाँच स’ को आयोजनामा यहि मार्च २४ तारिखमा होली महोत्सव गर्न थालिएको हो । प्रत्येक बर्ष भव्य रुपमा सम्पन्न हुने होलि कार्यक्रम यसपटक पनि मार्च २४ तारिख आइतवार दक्षिण कोरियास्थित आनसान माईग्रेन्ट सेन्टर अगाडिको पार्क 경기도 안산시 단원구 부부로 43 (원곡동) मा हुने भएको छ । यस अघि कार्यक्रम हुने भनिएको 동대문 बाट स्थान परिवर्तन भएको हो । दक्षिण कोरियामा आउँदै गरेको २२ औँ राष्ट्रिय सभा निर्वाचनका कारण स्थान परिवर्तन भई 경기도 안산시 단원구 부부로 43 (원곡동) हुने भएको आयोजकले जनाएको छ । निर्वाचनका कारण सभा सम्मेलन र भिडभाड गर्न नपाईने भएकाले पुर्व निर्धारित ठाउँ परिवर्तन गर्नुपरेको हो । कार्यक्रम दिउँसो १२ बजेदेखि शुरु हुने छ ।

महोत्सवमा नेपाली दाजुभाई दिदीबहिनीहरुबीच रङ्गहरु खेल्नुका साथै आपसी सद्भाव र भाईचारा बृद्धिका लागि विभिन्न गतविधि समेत गरिने भएको छ । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने पाँच स दक्षिण कोरियाका अध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो ।

पाँच स ले उक्त महोत्सवमा सहभागि हुन सम्पुणर् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा अनुरोध समेत गरेको छ । यस अघि एक महिना सम्म स्वस्थानी ब्रत लिएर विधिवत रुपमा समापन गरेको समुहले धर्मसस्कृतिको संरक्षणमा विभिन्न कामहरु गर्दै आएको छ ।

कला, संस्कार, संस्कृति, भेषभुषा, चाडपर्व आदिले राष्ट्रको परिचय दिने कुरालाई आत्मसात गरि धर्म, कला, संस्कार, संस्कृतिको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले “साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा अध्यात्मित जागरण गराउने हाम्रो प्रयास“ भन्ने मुल नाराका साथ सन् २०१७ मा यो संस्था स्थापना भएको हो ।

सनातन साहित्य सङ्गीत साधना समूहले राष्ट्र र राष्ट्रियता झल्किने विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । बिशेष गरि हरेक नेपाली चाडपर्वहरुलाई विधिवत र भव्यताका साथ मनाउदै आईरहेको पाँच स दक्षिण कोरियाले बिदेशमा रहेका नेपाली समुदायमा एक छुट्टै, सकरात्मक ,अनुकरणीय र एकताको सन्देश प्रवाह गर्दै आएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×