Advertisement
Advertisement

इपिएस श्रमिक देखि बुसान विश्वविद्यालयको प्रोफेसर सम्म सिर्जना नेपाली 

Advertisement
Advertisement

 विशाल आवाज:इपिएस श्रमिक मा दक्षिण कोरिया प्रवेश गरेकी स्याङ्जा जिल्लाकि सिर्जना नेपाली नेकपा एमाले प्रवास संगठन को अध्यक्ष , कोरियन ब्युटिसियन हुँदै बुसान विश्वविद्यालयको प्राध्यापक सम्म बन्न सफल हुनु भएको छ।

स्याङ्जा जिल्लाको एउटा निम्न मध्यम वर्गिय परिवारमा जन्मेर सोही ठाँउको श्रवण निम्न माध्यमिक बिद्यालयमा आफ्नो प्रारम्भिक शिक्षा हासिल गरेकी सृजना नेपालीले केयर नेपाल नामक संस्थाले छात्रवृत्तिका माध्यमबाट आफ्नो पढाई लाइ निरन्तरता दिदै कलिलो उमेरमै राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरि आफ्नो जीवनको एउटा नेतृत्वदायी क्षमताको परिचय दिइसक्नु भएको थियो।नेपाली वन विज्ञान अध्ययनको योजना बनाएकी नेपालीले प्रवेशिका परीक्षा पछि भने गणित मुल विषयमा प्लस टु उत्तिर्ण गर्दै पत्रकारितामा स्नातक गर्नु भएको थियो।

सानै उमेर देखि हक्कि र सहयोगी भावनाका कारणले विद्यार्थी राजनीतिमा छोटो समयमा नै केन्द्रिय राजनीतिमा दख्खल दिन सफल युएनको जागिरमा रहँदा बाह्य विश्वसँग प्रत्यक्ष साक्षत्कार हुने अवसर मिलेको बताउनुहुन्छ नेपाली। २०६२-६३को जनआन्दोलनमा विद्यार्थी राजनीतिको केन्द्र भागमा रहेर नेपालको राजनीतिक परिवर्तनमा योगदान पुर्याउनु भएकी नेपालीले लामो संक्रमणकालीन समयका कारणले विदेशिन पुग्नु भयो। शुरुमा अदक्ष कामदारको रुपमा कृषि मा काम गर्न दक्षिण कोरिया प्रवेश गर्नु भएकी वँहाले समय संगै कोरियामै एक सफल महिला युवा व्यवसायिका रुपमा आफूलाई स्थापित गराउन सफल हुनु भयो ।

यतिलाई मात्र आफ्नो जीवनको सफलता मान्न तयार नमान्न नेपाली ले आफूलाई सृजनात्मक तिर लैजादै विश्वमा सुपरिचित कोरियन सौन्दर्य शास्त्रको अध्ययन गर्दै यसलाई पनि आफ्नो व्यवसाय बनाउदै आउनु भएको छ । नेपालीले कोरियामा रहदा देश प्रतिको जिम्मेवारी बोध गर्दै सक्रिय राजनीति मार्फत समेत प्रवास बाटै देशको सेवा गर्ने र रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ । यसै सन्दर्भमा हाल वँहा बुसान विश्व विद्यालयमा प्राध्यापकको रुपमा नियुक्ति हुनु भएको छ ।

 

यसरि नेपालको एउटा सीमान्तकृत परिवारमा जन्मेकी छोरी विदेशको एउटा विश्व विद्यालयमा प्राध्यापन जस्तो महत्वपूर्ण जिम्मेवारीमा पुग्नुलाई चानचुने संघर्ष र साहस मान्न सकिदैन। अवका दिनमा आफ्नो पेशाका मार्फत नेपाली भाषालाई प्राध्यापनका माध्यमबाट अन्तराष्ट्रिय जगतमा परिचित गराउने मनोकांक्षा राख्नु भएकी सृजना नेपाली इच्छाशक्ति र मेहनत भयो भने जे पनि गर्न सकिन्छ भन्नुहुन्छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×