विशाल आवाज:इपिएस श्रमिक मा दक्षिण कोरिया प्रवेश गरेकी स्याङ्जा जिल्लाकि सिर्जना नेपाली नेकपा एमाले प्रवास संगठन को अध्यक्ष , कोरियन ब्युटिसियन हुँदै बुसान विश्वविद्यालयको प्राध्यापक सम्म बन्न सफल हुनु भएको छ।
स्याङ्जा जिल्लाको एउटा निम्न मध्यम वर्गिय परिवारमा जन्मेर सोही ठाँउको श्रवण निम्न माध्यमिक बिद्यालयमा आफ्नो प्रारम्भिक शिक्षा हासिल गरेकी सृजना नेपालीले केयर नेपाल नामक संस्थाले छात्रवृत्तिका माध्यमबाट आफ्नो पढाई लाइ निरन्तरता दिदै कलिलो उमेरमै राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरि आफ्नो जीवनको एउटा नेतृत्वदायी क्षमताको परिचय दिइसक्नु भएको थियो।नेपाली वन विज्ञान अध्ययनको योजना बनाएकी नेपालीले प्रवेशिका परीक्षा पछि भने गणित मुल विषयमा प्लस टु उत्तिर्ण गर्दै पत्रकारितामा स्नातक गर्नु भएको थियो।
सानै उमेर देखि हक्कि र सहयोगी भावनाका कारणले विद्यार्थी रा...
१ चैत्र २०८०, बिहीबार ०१:२६१ चैत्र २०८०, बिहीबार ०१:२६१ चैत्र २०८०, बिहीबार ०१:२६ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका लागि समय शुभ रहेको छ। नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने रहेको छ। शेयर बजारको क्षेत्रबाट पनि राम्रो लाभ लिन सकिन्छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि समय सामान्य रहन सक्छ। महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। स्वास्थ्य पनि सामान्य नै रहनेछ। धार्मिक, सामाजिक तथा परोपकार तिर लाग्दा मनमा शान्ति मिल्ला। पारिवारिक सम्बन्ध सामान्य रहनेछ भने विद्यार्थीले मेहेनत गर्दा पढाई राम्रो रहन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मिथुन राशि भएकाहरूका लागि समय त्यति अनुकूल रहेको छैन।नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार ...