विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रदेशमा पनि खेल विकास अनि नेपालीहरूबीच आत्मियता बढाउने सोचले यहि आउदो जुन २३ तारिखका दिन याङ्सानमा याङ्सान नेपाली परिवार र याङ्सान एनएफसिको आयोजनामा हुने इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४ को अन्तिम तयारि पुरा भएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १० लाख र ५ लाख कोरियन वोन प्रदान गरिने र सेकेन्ड रनरअप लाइ मेडल र ट्रफि सहित २ लाख वन प्रदान गरिने साथै र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही ५०/५० हजार कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ।
आयोजकका अनुसार टीम दर्ता गर्न IBK BANK को खाता नम्बर 22132950202019 मा PAUDEL SANJAY को खातामा जुन १६ तारिख मध्याो१२ बजे सम्ममा टीम दर्ता शुल्क : २ लाख वन ट्रान्सफर गरेर टिम दर्ता...
१ असार २०८१, शुक्रबार १४:२३१ असार २०८१, शुक्रबार १४:२३१ असार २०८१, शुक्रबार १४:२३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: पछिल्लो समय दक्षिण कोरियालाई आफ्नो कर्मथलो बनाइरहेका युवाहरूको “फुल्याङ ब्यान्ड” को दोस्रो साङ्गीतिक कोसेली “आकार” को म्युजिक भिडियो सार्वजनिक भएको छ।
phantom अर्थात दान किरातीको शब्द,कम्पोज र स्वर रहेको “आकार” नामको गीतका एरेन्जर steelMan रहेका छन्। यसअघि “बचाउ” शीर्षकको म्युजिक भिडियो सार्वजनिक गरिसकेको “फुल्याङ ब्यान्ड” को दोस्रो सांगीतिक कोसेली “आकार” गीतको गितारमा steelMan ,Bass मा कानुन लामा र ड्रममा रोशन म्याक्स लामाले साथ दिएका छन् । कानुन लामाको डिरेक्सन र दिपक पौडेल (KD STUDIO) को सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा जनम साम्पाङ राई, मिनु लामा (मोक्तान)र सुस्मिता गुरुङको को दमदार अभिनय देख्न सकिन्छ।
म्युजिक भिडियोमा आफ्नो मान्छे साथमा हुँदा इग्नोर गर्ने र अरु नै मान्छे संग लाग्ने अनि पछि गएर गल्तीहरू सम्झेर पछुताउने जस्ता पछिल्लो समयमा भइरहेको युवा पुस्ताको क...
१ असार २०८१, शुक्रबार ०२:१२१ असार २०८१, शुक्रबार ०२:१२१ असार २०८१, शुक्रबार ०२:१२ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)नयाँ ज्ञान प्राप्त हुने योग छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । पुराना शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगा...
३१ जेष्ठ २०८१, बिहीबार ०९:३४३१ जेष्ठ २०८१, बिहीबार ०९:३४३१ जेष्ठ २०८१, बिहीबार ०९:३४ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज : पछील्लो समय दक्षिण कोरियाको एक विश्व बिध्यालयमा बालेन र उनको लिडर सिपको बारेमा विद्यार्थीहरु लाई प्रेज़ेंटेशन दिदै एक प्राध्यापक भन्दै एक तस्बिर सामाजिक सन्जालमा भाईरल भैरहेको छ ।
बिभिन्न सामाजिक अभियान्तादेखि लिएर नेपालकै लोकप्रिय भनेर चिनिने पेज हरु र फेसबुक ग्रुप हरुमा समेत प्राध्यापकले बालेनको बारेमा प्रेज़ेंटेशन दिदै भन्ने क्याप्सन राखेर तस्बिर हालिरहेका छन । के साच्चै उहा हरुले भने जस्तै प्राध्यापक ले नै क्लास दिरहेका हुन त बालेनको बारेमा!! यो बारेमा फ्याक्ट चेक गरेर सत्यतथ्य पत्ता लगाउन गैरहेका छौ।
बास्तबमा भएको के हो? घटना कहिलेको हो?अनी अहिले आएर भाईरल कसरी हुन पुग्यो? के वास्तबमै प्राध्यापकनै थिए त!
हामीले तस्बिर लाई लिएर खोज्दै जादा तस्बिरमा प्रेज़ेंटेशन दिदै गरेका ब्यक्ती समक्ष पुग्न सफल भयौ र वास्तविकता बुझ्ने कोशीस गर्यौ । बाहिर सामाजिक सन्जालमा हल्ला भएजस्...
३१ जेष्ठ २०८१, बिहीबार ०८:२७३१ जेष्ठ २०८१, बिहीबार ०८:२७३१ जेष्ठ २०८१, बिहीबार ०८:२७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)नराम्रा समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेकोछ । सवारि साधन तथा भौतिक सम...
३० जेष्ठ २०८१, बुधबार ०१:१४३० जेष्ठ २०८१, बुधबार ०१:१४३० जेष्ठ २०८१, बुधबार ०१:१४ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। शुभचिन्तकहरूले भने साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रतीक्षित न...
२९ जेष्ठ २०८१, मंगलवार १३:१३२९ जेष्ठ २०८१, मंगलवार १३:१३२९ जेष्ठ २०८१, मंगलवार १३:१३ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:कोरियामा रहेको मगर समुदायले आगामी जून १५ र १६ तारिक "भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२४" को आयोजना गर्ने भएको छ । ”भाषा, धर्म र सँस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता“ भन्ने मूल नाराका साथ विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सहित कोरियामा सबैलाई पायक पर्ने गरि (공주시 단천면 삼거리1길 8-1 공주유스호스텔) मा सो कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल मगर संघ गणतन्त्र कोरियाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ, थेगु शाखा, नेपाल मगर संघ किम्हे/बुसान शाखा, नेपाल मगर संघ जेजु शाखा, DSME मगर समाज गजेदो र अठार मगरात खाम भाषी सम्पर्क मञ्चको संयुक्त आयोजनामा हुने सो कार्यक्रममा सहभागिताका लागि विभिन्न सात स्थानबाट जाने आउने बसको सुविधा रहने आयोजकले जनाएको छ ।
सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख र महिलालाई ८० हजार कोरियन वोन निर्धारण गरिएको सो "भूम्या ...
२९ जेष्ठ २०८१, मंगलवार १२:५६२९ जेष्ठ २०८१, मंगलवार १२:५६२९ जेष्ठ २०८१, मंगलवार १२:५६ by विशाल श्रेष्ठNo Comments
हामी नेपाली ग्लोबल संस्थाको दक्षिण कोरिया शाखाले महावीर पुनलाई रु.१ लाख सहयोग प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रले नेपालको विरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनको लागि महावीर पुनको आत्मकथा बिक्री गरिरहेको छ । आत्मकथा बिक्रीका लागि महावीर पुन स्वयम् हाल देशका विभिन्न स्थानहरुमा देशदौडाहामा हुनुहुन्छ । कृषि औजार कारखाना पूर्ण रुपमा सञ्चालनमा आएको करिब ५०० जना नेपाली नागरिकहरुले त्यहाँ रोजगारी पाउन सक्ने सम्भावना रहेको कुरा महावीर पुन बताउनुहुन्छ ।
केही महिना अघि हामी नेपाली दक्षिण कोरियाले महावीर पुनको जीवनीमा आधारित पुस्तक कोरिया लिएर आएको थियो । पुस्तक बिक्रीबाट आएको नाफा रु.५० हजार पुस्तक बिक्रीको रकम संकलन गरिने नेपाल बैंक लिमिटेडको खातामा ट्रान्सफर गरिएको छ भने अर्को रु. ५० हजार हामी नेपाली कोरियाका केन्द्रिय सदस्य हरि भट्टराईले व्यक्तिगत रुपमा सहयोग हस्तान्तरण गर्नुभएको हा...
२९ जेष्ठ २०८१, मंगलवार ०७:१७२९ जेष्ठ २०८१, मंगलवार ०७:१७२९ जेष्ठ २०८१, मंगलवार ०७:१७ by एलिनाNo Comments
सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यस वर्षको कोेरीयन महान चाड छुसकको अवसर पारेर बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
दक्षिण कोरीयाको ख्यङसान बुसान क्षेत्रको पुरानो बिगत लामो समय देखी विभिन्न सामाजिक काममा अग्रसर रहँदै आएको सुदुरपश्चिम समाज बुसानले आउदै गरेको कोरीयाली महान चाड छुसकको अवसर पारेर, कोरीयाको दोस्रो ठूलो सहर बुसानको किम्हेमा आउदो सेप्टेम्बर १६ तारिख सोमवारका दिन वृहत संस्कृतिक धमका कार्यक्रम गर्ने भएको हो।
सुदूरपश्चिमका ९ वटै जिल्लामा अवस्थित वाल आश्रममा अश्रित वालवालिकाको शैक्षिक जिवनस्तरमा केही राहत होस र बिदेशको सधै काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस भन्ने मुल उद्देस्यले उक्त कार्यक्रम गर्न लागिएको कुरा संस्थाका महासचिव प्रेम सिं विष्टले विशाल आवाजलाई जानकारी गराउनु भएको छ । कार्यक्रममा नेपालका चर्चित कलाकार लगायत सुदुर पश्चिमको चर्चित डेउडा कलाकारलाई...
२९ जेष्ठ २०८१, मंगलवार ०१:५८२९ जेष्ठ २०८१, मंगलवार ०१:५८२९ जेष्ठ २०८१, मंगलवार ०१:५८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। व्यवसायमा मनग्य धनलाभ हुनेछ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)मान सम्मान तथा इज्जत...