Advertisement
Advertisement

हामी नेपाली ग्लोवल, कोरियाद्दारा महावीर पुनलाई रु.१ लाख सहयोग

Advertisement
Advertisement

हामी नेपाली ग्लोबल संस्थाको दक्षिण कोरिया शाखाले महावीर पुनलाई रु.१ लाख सहयोग प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रले नेपालको विरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनको लागि महावीर पुनको आत्मकथा बिक्री गरिरहेको छ । आत्मकथा बिक्रीका लागि महावीर पुन स्वयम् हाल देशका विभिन्न स्थानहरुमा देशदौडाहामा हुनुहुन्छ । कृषि औजार कारखाना पूर्ण रुपमा सञ्चालनमा आएको करिब ५०० जना नेपाली नागरिकहरुले त्यहाँ रोजगारी पाउन सक्ने सम्भावना रहेको कुरा महावीर पुन बताउनुहुन्छ ।

केही महिना अघि हामी नेपाली दक्षिण कोरियाले महावीर पुनको जीवनीमा आधारित पुस्तक कोरिया लिएर आएको थियो । पुस्तक बिक्रीबाट आएको नाफा रु.५० हजार पुस्तक बिक्रीको रकम संकलन गरिने नेपाल बैंक लिमिटेडको खातामा ट्रान्सफर गरिएको छ भने अर्को रु. ५० हजार हामी नेपाली कोरियाका केन्द्रिय सदस्य हरि भट्टराईले व्यक्तिगत रुपमा सहयोग हस्तान्तरण गर्नुभएको हामी नेपाली ग्लोबलका कोषाध्यक्ष मेग घर्ति मगरले जनाउनुभएको छ ।

नेपालमा आवश्यक पर्ने विभिन्न औजार तथा मेशिनरी सामानहरु नेपालमै उत्पादन गर्नुपर्छ । विदेशबाट आयात हुने सामानहरु प्रतिस्थापन नगरे सम्म नेपालको आर्थिक विकास नहुने ठोकुवा गर्दै राष्ट्रिय आविष्कार केन्द्रको सञ्चालन गर्दै आउनुभएको महावीर पुनको राष्ट्रहित हुने पवित्र उदेश्यमा थोरै भएपनि सहयोग गर्न पाएकोमा गौरवान्वित भएको संस्थाको उपाध्यक्ष दिप शेर्पाले बताउनुभयो । त्यसैगरी व्यक्तिगत रु.५० हजार सहयोग गर्नुभएको केन्द्रिय सदस्य हरि भट्टराईले महावीर पुन जस्तो फकिर व्यक्तिले आफ्नो कुनै पनि व्यक्तिगत स्वार्थलाई नहेरी केवल देशको दीर्घकालिन हित र आर्थिक विकासका लागि गर्नुभएको प्रयासमा सबै नेपालीहरुले साथ दिनुपर्ने तर्क गर्नुभएको छ । देशले नै लगानी गर्नुपर्ने त्यस्तो अनुसन्धान र विकासका काममा देशका नेतृत्वको उदासिनताका कारण महावीर पुनको व्यक्तिगत प्रयासलाई बृहत रुपमा साथ दिन जरुरी रहेका तर्क हरि भट्टराईले गर्नुभयो ।

अमेरिकामा केन्द्रिय कार्यालय रहेको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा हुनुहुन्छ । कोरिया शाखाले महावीर पुनलाई सहयोग गर्नको लागि गरेको प्रयासप्रति आफू निकै हर्षित भएको केन्द्रिय अध्यक्ष लामाले प्रतिक्रिया दिनुभएको छ । हामी नेपाली कोरियाको अध्यक्ष अम्बिका डिसी हुनुहुन्छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×