Advertisement
Advertisement

के हो त !दक्षिण कोरियाको युनिभर्सिटिमा बालेनको लिडरसिपको बारेमा प्रोफेसरले प्रेजेन्टेसन दिदै भनेर भाईरल तस्बिरको रहस्य

Advertisement
Advertisement

बिशाल आवाज : पछील्लो समय दक्षिण कोरियाको एक विश्व बिध्यालयमा बालेन र उनको लिडर सिपको बारेमा विद्यार्थीहरु लाई प्रेज़ेंटेशन दिदै एक प्राध्यापक भन्दै एक तस्बिर सामाजिक सन्जालमा भाईरल भैरहेको छ । 

बिभिन्न सामाजिक अभियान्तादेखि लिएर नेपालकै लोकप्रिय भनेर चिनिने पेज हरु र फेसबुक ग्रुप हरुमा समेत प्राध्यापकले बालेनको बारेमा प्रेज़ेंटेशन दिदै भन्ने क्याप्सन राखेर तस्बिर हालिरहेका छन । के साच्चै उहा हरुले भने जस्तै प्राध्यापक ले नै क्लास दिरहेका हुन त बालेनको बारेमा!! यो बारेमा फ्याक्ट चेक गरेर सत्यतथ्य पत्ता लगाउन गैरहेका छौ।

बास्तबमा भएको के हो? घटना कहिलेको हो?अनी अहिले आएर भाईरल कसरी हुन पुग्यो? के वास्तबमै प्राध्यापकनै थिए त!

हामीले तस्बिर लाई लिएर खोज्दै जादा तस्बिरमा प्रेज़ेंटेशन दिदै गरेका ब्यक्ती समक्ष पुग्न सफल भयौ र वास्तविकता बुझ्ने कोशीस गर्यौ । बाहिर सामाजिक सन्जालमा हल्ला भएजस्तो उक्त प्रेज़ेंटेशन दिने ब्यक्ती कुनै प्राध्यापक नभै म्याग्दी स्थाई र हाल चितवन आस्थाइ घर भइ चार बर्ष अगाडी दक्षिण कोरियामा आउनुभएको बिद्यार्थी रबिन्द्र बुढाथोकी मगर हुनुहुन्छ ।गत बर्ष Gangseo युनिभर्सिटिमा Big data management को पाचौ सेमेस्टरमा social development and leadership भन्ने बिषयमा प्रोफेसर टिकाराम अर्यालले assignment दिनुभएपछी बिद्यार्थी रबिन्द्र बुढाथोकी मगरले as part of presentation assignment present गर्नुभएको र बाहिर हल्ला भएजस्तो प्रोफेसरले नै भने presentation गर्नु भएको होइन ।

 

Presentation प्रस्तुत गर्ने बिद्यार्थी रबिन्द्र बुढाथोकी मगर

प्रेजेन्टेसनमा बालेनले कसरी लिडरसिप गरिरहेको छ अनी युवा हरुको भिजन र मिसन हरु के कस्तो हुन्छ भनेर प्रस्तुत गरेको रबिन्द्र बताउनु हुन्छ । एक बर्ष अगाडिको फोटो एक्कासी कसरी आयो आफुनै अन्योलमा रहेको र सबैले प्रोफेसर भनेको देख्दा अचम्म लागेको समेत रबिन्द्र बताउनुहुन्छ । रबिन्द्र यो बर्ष को अगस्टमा university graduate हुँदै हुनुहुन्छ ।

प्रोफेसर भनेर तस्बिर भाईरल भएपछी के भन्नुहुन्छ त प्रोफेसर टिकाराम अर्याल :

२०२२ को ९ औ महिनामा Gangseo University मा Social Development and Leadership
2022 Second ( Fall Semester) पढाउदा रबिन्द्र बुढाथोकी मगरले as part of presentation assignment present गर्ने बेलाको तस्बिर लिएर यस अघी पनि भाईरल भैसकेको र त्यो बेला सामाजिक सन्जालमा यत्तिकै राख्यो होला भन्ने मात्र भएको र खास्सै त्यस्तो केही फिल नभएको बताउनु हुन्छ प्रोफेसर टिकाराम अर्याल । गत बर्ष सम्म Gangseo University मा अध्यापन गराइरहनु भएको प्रोफसर अर्याल हाल Seoul Christian University मा प्रोफेसरको रुपमा अध्यापन गराउदै हुनुहुन्छ।

प्रोफेसर टिकाराम अर्याल :

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Dlaczego logowanie do Spinzen zawiesza się na telefonie

Spis treściRozpoznanie Problemu: Typowe Objawy ZawieszaniaNajczęstsze Przyczyny Zawieszania się LogowaniaKrok po Kroku: Rozwiązani...

Xon Bet Source of Funds Declaration

InhaltWas ist eine Source of Funds Declaration und warum ist sie notwendig?Welche Dokumente werden für den Nachweis akzeptiert?Der...

Jak Mafia Casino Chroni Przed Włamaniem na Konta

Spis treści1. Weryfikacja Dwuskładnikowa (2FA): Pierwsza Linia Obrony2. Proces Weryfikacji Tożsamości (KYC)3. Szyfrowanie Danych i...

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výher

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výherJmenuji se David Novák a rád bych se s vámi podělil o své zkušenosti s...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×