Advertisement
Advertisement

कोरिया बाट “फुल्याङ ब्यान्ड” को दोश्रो सांगीतिक कोसेली “आकार” सार्वजनिक भिडियो सहित

Advertisement
Advertisement

विशाल आवाज: पछिल्लो समय दक्षिण कोरियालाई आफ्नो कर्मथलो बनाइरहेका युवाहरूको “फुल्याङ ब्यान्ड” को दोस्रो साङ्गीतिक कोसेली “आकार” को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

phantom अर्थात दान किरातीको शब्द,कम्पोज र स्वर रहेको “आकार” नामको गीतका एरेन्जर steelMan रहेका छन्। यसअघि “बचाउ” शीर्षकको म्युजिक भिडियो सार्वजनिक गरिसकेको “फुल्याङ ब्यान्ड” को दोस्रो सांगीतिक कोसेली “आकार” गीतको गितारमा steelMan ,Bass मा कानुन लामा र ड्रममा रोशन म्याक्स लामाले साथ दिएका छन् । कानुन लामाको डिरेक्सन र दिपक पौडेल (KD STUDIO) को सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा जनम साम्पाङ राई, मिनु लामा (मोक्तान)र सुस्मिता गुरुङको को दमदार अभिनय देख्न सकिन्छ।

म्युजिक भिडियोमा आफ्नो मान्छे साथमा हुँदा इग्नोर गर्ने र अरु नै मान्छे संग लाग्ने अनि पछि गएर गल्तीहरू सम्झेर पछुताउने जस्ता पछिल्लो समयमा भइरहेको युवा पुस्ताको कथा देखाइएको छ।
प्रदेशमा बसेर दक्षिण कोरियाको व्यस्त समयमा पनि  आफ्नो रुचिको विषयलाई अँगाल्दै आइरहेको “फुल्याङ ब्यान्ड” को ड्रममा रोशन म्याक्स लामा,बेस गिटारमा‌ कानुन लामा, भोकलमा दान किराती राई र लिड गिटारमा स्टिलम्यान गरी पाँच सदस्य छन्। बेस गिटारिस्ट रहेका कानुन लामाले यसअघि सलनालमा भएको कार्यक्रममा मंगोलियन हार्ट ब्यान्डसँग लाइभ कन्सर्ट समेत प्रस्तुत समेत गरेका थिए।

म्युजिक भिडियो

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowych

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowychNazywam się Jan Kowalski i jestem ekspertem w dziedzini...

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!Mein Name ist Leon Müller, und ich bin ein Experte für Online...

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринок

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринокМеня зовут Максим Сидоров, и я хочу поделиться с вами своим опытом р...

Top Real Money Online Casino Canada Platforms for Tournament Play

Top Real Money Online Casino Canada Platforms for Tournament PlayAs an expert in the online gambling industry, I understand the ex...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×