Advertisement
Advertisement

Breaking News

सरोज के लामाको शब्द संगीत र स्वरमा  ’साझँ पर्नु अघी ’सार्वजनिक

सरोज के लामाको शब्द संगीत र स्वरमा ’साझँ पर्नु अघी ’सार्वजनिक

Breaking News, जानकारी, भर्खरै
१४ बर्ष अगाडि लाखौ कोसिश गर्दा पनि तिमीलाई भुल्न गार्हो भो गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ’साझँ पर्नु अघी ’गीतको भिडियो सार्वजनिक भएको छ । यथार्थ कथामा निर्माण भएको गीती भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ । एक सफल संगीतकार मात्र नभई एक सफल गीत रेकर्डिङ्ग स्टुडियो संचालक समेत हुन । साथी भेटन गएकी प्रेमी आफुलाई गुधुली साँझ हुदाँ पनी नआएको अवस्थालाई गीतलाई चित्रण गरिएको छ । आफनो प्रेमीकाले अर्काको अगालोमा बेरिदाको विरही भावहरुलाई गीतमा चित्रण गरिएको छ । आफनो माया लाई सुन्दर ठाउँ पुयाउनको लागी अग्रसर भएको अवस्थामा छोडेर प्रेमीका जादाँ आफुलाई अफटयारो महसुस भएको कुरा गीतमा गरिएको छ । सरोजराज गिरीको छायाँकन , रोशन धितालको सम्पादन तथा सरोज के लामाको निर्देशनमा भिडियो तयार गरिएको छ ।’साझँ पर्नु अघी ’ राम स्यानताङ , पूर्णिमा मग...
गायक रोशन राईको  ‘दुई थुङ्गा फूल’ मा जीवन र समापिका (भिडियो)

गायक रोशन राईको ‘दुई थुङ्गा फूल’ मा जीवन र समापिका (भिडियो)

Breaking News, जानकारी, भर्खरै
काठमाडौं ।गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत 'दुई थुङ्गा फूल' सार्वजनिक भएको छ। राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ । बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा  लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्टराईकै निर्देशन रहेको छ । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ । गायक तथा संगीतकार रोशन राईको यसअघिका दर्जनौ गीतहरुले चर्चा बटुलिसकेका छन्  । https://youtu.be/6OQadyT6lLg?si=GDU7YKbbnTS2tRLY  ...
बियोगान्त प्रेमकथामा रोशन राईको  ‘दुई थुङ्गा फूल’ रिलिज  (भिडियो)

बियोगान्त प्रेमकथामा रोशन राईको ‘दुई थुङ्गा फूल’ रिलिज (भिडियो)

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
काठमाडौं ।गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत 'दुई थुङ्गा फूल' सार्वजनिक भएको छ। राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ । बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा  लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्टराईकै निर्देशन रहेको छ । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ । गायक तथा संगीतकार रोशन राईको यसअघिका दर्जनौ गीतहरुले चर्चा बटुलिसकेका छन्  । https://youtu.be/6OQadyT6lLg?si=GDU7YKbbnTS2tRLY  ...
योङहाङ समाज दक्षिण कोरियाको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न

योङहाङ समाज दक्षिण कोरियाको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  बिशाल आवाज: दक्षिण कोरियामा रहनुभएका तथा नेपालीहरू बीच भैपरि आउने आपतविपतमा सहयोग आदानप्रदान गर्नको लागि आइतबारका दिन सुवन स्थित कामना रेष्टुरेन्टको कामना सभा हलमा योङहाङ समाज दक्षिण कोरियाको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ। दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाहरूको प्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रमबाट ३१ सदस्यिय नवगठित कार्यसमिति चयन गरेको छ। सन् २०१८ मा स्थापना भएको योङहाङ समाज दक्षिण कोरियाले दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाहरूको सहकार्यमा सामाजिक कार्यहरूमा योगदान गर्दै आइरहेको छ योङहाङ समाज दक्षिण कोरियाको नव गठित कार्यसमितीको नामावली निम्नानुसार छ। संरक्षक : मंगोल योङ्हाङ लिम्बु १.अध्यक्ष : सरोज योङ्हाङ लिम्बु २.वरिष्ठ उपाध्यक्ष : बलिन्द्र योङ्हाङ लिम्बु ३.उपाध्यक्ष : सन्तोष योङ्हाङ लिम्बु ४.उपाध्यक्ष :बिवस योङ्हाङ लिम्बु ५.म.उ...
TB रोग विरामीलाइ ख्यङ्जु समाजको तिन लाख सहयोग

TB रोग विरामीलाइ ख्यङ्जु समाजको तिन लाख सहयोग

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: “प्रवासमा नेपाली एकता सामाजिक कार्यको हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ स्थापित ख्यङ्जु नेपाली समाजले TB रोग लागि अस्पताल भर्ना भएका ख्यङ्जु फुलगुग्सा मा कार्यरत दीपक तामाङलाई सहयोग स्वरूप ३ लाख कोरियन वन हस्तान्तरण गरेको छ। ख्यङ्जु वरपर रहेका नेपाली साथीभाइहरूलाई सहयोग गर्नु संस्थाको कर्तव्य ठानी समाजकै सदस्य दीपक तामाङलाई टिभी रोग लागेर एक महिना अस्पताल भर्ना भई डिस्चार्ज हुनुभएको र झन्डै तीन चार महिना उपचार गर्दै आराम गर्नुपर्ने भएकोले ख्यङ्जु समाजको तर्फबाट केही रकम सहयोग गरेको संस्थाका अध्यक्ष नारायणबहादुर खड्काले जानकारी दिनुभयो। विदेशमा बस्दा पनि किन सङ्घसंस्था चाहियो यिनीहरूको के काम हो र भन्ने जस्तो गलत व्याख्या गर्नेहरूको लागि समयसमयमा यसरी संघसंस्थाले नेपालीहरुलाई भैपरि आउने समस्यामा सहयोग गरी गलत साबित गर्दै आइरहेको छ। ख्यङ्जु नेपाली समाजले आफ्नो स्थापना...
इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४  को तयारि पुरा

इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४ को तयारि पुरा

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रदेशमा पनि खेल विकास अनि नेपालीहरूबीच आत्मियता बढाउने सोचले यहि आउदो जुन २३ तारिखका दिन याङ्सानमा याङ्सान नेपाली परिवार र याङ्सान एनएफसिको आयोजनामा हुने इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४ को अन्तिम तयारि पुरा भएको छ।  प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १० लाख र ५ लाख कोरियन वोन प्रदान गरिने र सेकेन्ड रनरअप लाइ मेडल र ट्रफि सहित २ लाख वन प्रदान गरिने साथै र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही ५०/५० हजार कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ। आयोजकका अनुसार टीम दर्ता गर्न IBK BANK को खाता नम्बर 22132950202019 मा PAUDEL SANJAY को खातामा जुन १६ तारिख मध्याो१२ बजे सम्ममा टीम दर्ता शुल्क : २ लाख वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्...
इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४  को तयारि पुरा

इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४ को तयारि पुरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रदेशमा पनि खेल विकास अनि नेपालीहरूबीच आत्मियता बढाउने सोचले यहि आउदो जुन २३ तारिखका दिन याङ्सानमा याङ्सान नेपाली परिवार र याङ्सान एनएफसिको आयोजनामा हुने इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४ को अन्तिम तयारि पुरा भएको छ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १० लाख र ५ लाख कोरियन वोन प्रदान गरिने र सेकेन्ड रनरअप लाइ मेडल र ट्रफि सहित २ लाख वन प्रदान गरिने साथै र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही ५०/५० हजार कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ। आयोजकका अनुसार टीम दर्ता गर्न IBK BANK को खाता नम्बर 22132950202019 मा PAUDEL SANJAY को खातामा जुन १६ तारिख मध्याो१२ बजे सम्ममा टीम दर्ता शुल्क : २ लाख वन ट्रान्सफर गरेर टिम दर्ता...
कोरिया बाट “फुल्याङ ब्यान्ड” को दोश्रो सांगीतिक कोसेली “आकार” सार्वजनिक भिडियो सहित

कोरिया बाट “फुल्याङ ब्यान्ड” को दोश्रो सांगीतिक कोसेली “आकार” सार्वजनिक भिडियो सहित

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: पछिल्लो समय दक्षिण कोरियालाई आफ्नो कर्मथलो बनाइरहेका युवाहरूको “फुल्याङ ब्यान्ड” को दोस्रो साङ्गीतिक कोसेली “आकार” को म्युजिक भिडियो सार्वजनिक भएको छ।  phantom अर्थात दान किरातीको शब्द,कम्पोज र स्वर रहेको “आकार” नामको गीतका एरेन्जर steelMan रहेका छन्। यसअघि “बचाउ” शीर्षकको म्युजिक भिडियो सार्वजनिक गरिसकेको “फुल्याङ ब्यान्ड” को दोस्रो सांगीतिक कोसेली “आकार” गीतको गितारमा steelMan ,Bass मा कानुन लामा र ड्रममा रोशन म्याक्स लामाले साथ दिएका छन् । कानुन लामाको डिरेक्सन र दिपक पौडेल (KD STUDIO) को सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा जनम साम्पाङ राई, मिनु लामा (मोक्तान)र सुस्मिता गुरुङको को दमदार अभिनय देख्न सकिन्छ। म्युजिक भिडियोमा आफ्नो मान्छे साथमा हुँदा इग्नोर गर्ने र अरु नै मान्छे संग लाग्ने अनि पछि गएर गल्तीहरू सम्झेर पछुताउने जस्ता पछिल्लो समयमा भइरहेको युवा पुस्ताको क...
के हो त !दक्षिण कोरियाको युनिभर्सिटिमा बालेनको लिडरसिपको बारेमा प्रोफेसरले प्रेजेन्टेसन दिदै भनेर भाईरल तस्बिरको रहस्य

के हो त !दक्षिण कोरियाको युनिभर्सिटिमा बालेनको लिडरसिपको बारेमा प्रोफेसरले प्रेजेन्टेसन दिदै भनेर भाईरल तस्बिरको रहस्य

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज : पछील्लो समय दक्षिण कोरियाको एक विश्व बिध्यालयमा बालेन र उनको लिडर सिपको बारेमा विद्यार्थीहरु लाई प्रेज़ेंटेशन दिदै एक प्राध्यापक भन्दै एक तस्बिर सामाजिक सन्जालमा भाईरल भैरहेको छ ।  बिभिन्न सामाजिक अभियान्तादेखि लिएर नेपालकै लोकप्रिय भनेर चिनिने पेज हरु र फेसबुक ग्रुप हरुमा समेत प्राध्यापकले बालेनको बारेमा प्रेज़ेंटेशन दिदै भन्ने क्याप्सन राखेर तस्बिर हालिरहेका छन । के साच्चै उहा हरुले भने जस्तै प्राध्यापक ले नै क्लास दिरहेका हुन त बालेनको बारेमा!! यो बारेमा फ्याक्ट चेक गरेर सत्यतथ्य पत्ता लगाउन गैरहेका छौ। बास्तबमा भएको के हो? घटना कहिलेको हो?अनी अहिले आएर भाईरल कसरी हुन पुग्यो? के वास्तबमै प्राध्यापकनै थिए त! हामीले तस्बिर लाई लिएर खोज्दै जादा तस्बिरमा प्रेज़ेंटेशन दिदै गरेका ब्यक्ती समक्ष पुग्न सफल भयौ र वास्तविकता बुझ्ने कोशीस गर्यौ । बाहिर सामाजिक सन्जालमा हल्ला भएजस्...
कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आगामी जून १५ र १६ मा हुने

कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आगामी जून १५ र १६ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
बोम्जन गुरुङ:कोरियामा रहेको मगर समुदायले आगामी जून १५ र १६ तारिक "भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२४" को आयोजना गर्ने भएको छ । ”भाषा, धर्म र सँस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता“ भन्ने मूल नाराका साथ विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सहित कोरियामा सबैलाई पायक पर्ने गरि (공주시 단천면 삼거리1길 8-1 공주유스호스텔) मा सो कार्यक्रमको आयोजना गरिएको हो । नेपाल मगर संघ गणतन्त्र कोरियाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ, थेगु शाखा, नेपाल मगर संघ किम्हे/बुसान शाखा, नेपाल मगर संघ जेजु शाखा, DSME मगर समाज गजेदो र अठार मगरात खाम भाषी सम्पर्क मञ्चको संयुक्त आयोजनामा हुने सो कार्यक्रममा सहभागिताका लागि विभिन्न सात स्थानबाट जाने आउने बसको सुविधा रहने आयोजकले जनाएको छ । सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख र महिलालाई ८० हजार कोरियन वोन निर्धारण गरिएको सो "भूम्या ...