Advertisement
Advertisement

Breaking News

थेगुमा डीसेम्बर १ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

थेगुमा डीसेम्बर १ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको थेगुमा पनि डीसेम्बर १ तारिख आइतबारका प्रदर्शन हुने भएको छ। नेपालमा २५ करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको दक्षिण कोरियाको थेगु (대구) मा पनि १२ गाउँ वेग्वान नेपाली समाज थेगुले प्रदर्शन गर्न लागेको हो। 대구 달서구 달구벌대로 1095 (계명대 학교) Line No 2 को 계명대 역 Exit Gate No 7 बाट 200m मा डीसेम्बर १ तारिख आइतबारका दिन बिहान ११:०० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २५००० वन दिनुपर्ने आयोजकले जनाएको छ। थेगुमा विभिन्न कार्यक्रमहरू गरिसकेको यस संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा दक्षिण कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिविधि गर्दै आइरहेको छ। "आपतकालिन राहत ...
नोभेम्बर १७ मा हुने एनसिसीको सलनालको कार्यक्रम सहजिकरण कार्यक्रमको सम्पूर्ण तयारी पूरा

नोभेम्बर १७ मा हुने एनसिसीको सलनालको कार्यक्रम सहजिकरण कार्यक्रमको सम्पूर्ण तयारी पूरा

Breaking News
विशाल आवाज:नेपाली सम्पर्क समिति(एनसीसी) गणतन्त्र कोरियाले नोभेम्बर १७ तारिखका दिन दोङ्देमुनमा सलनालको अवसरमा हुने कार्यक्रम हरुको सहजीकरण गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाली सम्पर्क समिति दक्षिण कोरियाले यही नोभेम्बर १७ तारिख आइतबारका दिन बिहान ठिक ११ बजे दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभा हलमा कार्यक्रम गरी कोरियाको महान चाड सलनालको अवसरमा गरिने कार्यक्रम हरुको सहजीकरण गर्ने भएको हो। प्रदेश लगायत जनजाति महासंघले आफ्नो मातहतको संस्थाहरूबाट बाँडफाँड भइ आएका कार्यक्रम हरुलाइ आइतबारका दिन सहजीकरण कार्यक्रममा प्रस्तुत गर्ने र सोहि बमोजिम सबैको सरसल्लाह अनुसार एनसीसीले हेरेर मिति हरु मिलाएर सहजीकरण गर्नेछ।...
सामाजिक सञ्जालबाट लाखौं ठगिए दक्षिण कोरियामा रहेका यी नेपाली युवा

सामाजिक सञ्जालबाट लाखौं ठगिए दक्षिण कोरियामा रहेका यी नेपाली युवा

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज:पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै सामाजिक सञ्जाल बाट हुने ठगीका घटनाहरू दिनानुदिन बढ्दो अवस्थामा छ।  फेसबुक,टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप लगायत विभिन्न प्लेटफर्महरूबाट दिनानुदिन व्यक्तिहरू ठगिरहेको घटना हामीले सुन्दै,देख्दै आइरहेकै छौं। सामाजिक सञ्जालमा विभिन्न प्रलोभन देखाइ  मान्छेहरू ठग्ने काम बढ्दै आइरहेको छ। पछिल्लो समय यस्तै ठगिमा परेका छन् हाल दक्षिण कोरियामा कार्यरत एक नेपाली युवा।  रामेछाप जिल्ला सुनापति गाउपालिका घर भइ हाल रोजगारिको शिलशिलामा २ दुई वर्षदेखि छुङ्छङ बोक्दो दक्षिण कोरियामा कार्यरत राज दोङ तामाङ(नाम परिवर्तन) केहि महिना अगाडि  elizabeth_ donald1 नामक इनस्ट्राग्राम आइडिबाट जति पैसा ट्रेडिङ र इन्भेस्ट गर्न सक्यो त्यति नै नाफा कमाउन सक्ने प्रलोभन देखाई विभिन्न व्यक्तिको नाममा रहेको खातामा पैसा जम्मा गर्न लगाई पैसा फिर्ता माग्ने बेलामा सम्पर्कविही...
सामाजिक सञ्जालबाट लाखौं ठगिए दक्षिण कोरियामा रहेका यी नेपाली युवा, पुलिस केस गर्दा समेत भएन कुनै सुनुवाई।

सामाजिक सञ्जालबाट लाखौं ठगिए दक्षिण कोरियामा रहेका यी नेपाली युवा, पुलिस केस गर्दा समेत भएन कुनै सुनुवाई।

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज:पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै सामाजिक सञ्जाल बाट हुने ठगीका घटनाहरू दिनानुदिन बढ्दो अवस्थामा छ।  फेसबुक,टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप लगायत विभिन्न प्लेटफर्महरूबाट दिनानुदिन व्यक्तिहरू ठगिरहेको घटना हामीले सुन्दै,देख्दै आइरहेकै छौं। सामाजिक सञ्जालमा विभिन्न प्रलोभन देखाइ  मान्छेहरू ठग्ने काम बढ्दै आइरहेको छ। पछिल्लो समय यस्तै ठगिमा परेका छन् हाल दक्षिण कोरियामा कार्यरत एक नेपाली युवा।  रामेछाप जिल्ला सुनापति गाउपालिका घर भइ हाल रोजगारिको शिलशिलामा २ दुई वर्षदेखि छुङ्छङ बोक्दो दक्षिण कोरियामा कार्यरत राज दोङ तामाङ(नाम परिवर्तन) केहि महिना अगाडि  elizabeth_ donald1 नामक इनस्ट्राग्राम आइडिबाट क्रिप्टो करेन्सीमा जति पैसा ट्रेडिङ र इन्भेस्ट गर्न सक्यो त्यति नै नाफा कमाउन सक्ने प्रलोभन देखाई विभिन्न व्यक्तिको नाममा रहेको खातामा पैसा जम्मा गर्न लगाई पैसा फिर्ता माग्ने...
शान्ति श्री परियार र विष्णु पाण्डेको स्वरमा “माया फाप्दैन ”

शान्ति श्री परियार र विष्णु पाण्डेको स्वरमा “माया फाप्दैन ”

Breaking News, जानकारी, भर्खरै
नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरू आउनेक्रम बढे सँगै कलाकारहरूले नयाँ नयाँ गीतहरू सार्वजनिक गरिरहेका छन्। सोही क्रममा नयाँ "माया फाप्दैन ” बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा शान्ति श्री परियार र विष्णु पाण्डेको स्वर रहेको छ भने चर्चित सर्जक रमेश परियारको लय /शब्द रहेको छ र बिस्वास नेपालको एरेन्ज रहेको छ । लोकप्रिय निर्देशक विशाल घिमिरेको निर्देशन नवराज उप्रेती को छायाङ्कन नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा रमेर र चर्चित मोडलको निहारिका थापा लगायतको अभिनय रहेको छ । यस गीतलाई रमेश परियार युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । https://youtu.be/5apM63XOcXs  ...
एनसिसीले प्रदेशसँगको विवादलाई टुङ्गो लगाउँदै नोभेम्बर १७ मा सलनालको कार्यक्रम सहजिकरण गर्ने

एनसिसीले प्रदेशसँगको विवादलाई टुङ्गो लगाउँदै नोभेम्बर १७ मा सलनालको कार्यक्रम सहजिकरण गर्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:नेपाली सम्पर्क समिति(एनसीसी) गणतन्त्र कोरियाले  प्रदेश संस्थाहरूबीचको विवादलाई टुङ्गो लगाउँदै  सलनालको अवसरमा  हुने कार्यक्रम हरुको सहजीकरण नोभेम्बर १७ तारिखका दिन दोङ्देमुनमा गर्ने भएको छ। गत शनिबार का दिन दोङ्देमुनको नाना रेस्टुरेन्टमा एनसिसिका अध्यक्ष हरि प्रसाद खनालको अध्यक्षतामा एनसिसीका प्रतिनिधी सहित र सुदूरपश्चिम, पूर्वी नेपाल, कर्णाली,गण्डकी, बागमती,लुम्बिनी ६ वटै  प्रदेश समाजका अध्यक्ष सहित भौतिक बैठक(बागमती प्रदेश एकता समाजका अध्यक्ष बीपी पौडेल मेसेन्जर अनलाईन माध्यमबाट जोडिनुभएको)  बसी नया अबधारणा र सहमति पत्र सहित निर्णय गरिएको हो। यस अघिनै अप्रिल १ तारिखका दिन एनसीसी, प्रदेश र आदिवासी जनजाति महासङ्घ बीच जुम भर्चुअल माध्यम वाट बसेको बैठक द्वारा नै आदिवासी जनजाति महासंघका अध्यक्ष बिसन राईले सलनाल तथा छुसकका  ठूला दिवा सांस्कृतिक कार्यक्रममा समन्वय गरिने भनि सहम...
पूर्वी नेपाल समाज द्वारा सलनालमा हुने कार्यक्रम बाँडफाँड, क-कस्ले के के पाए त!

पूर्वी नेपाल समाज द्वारा सलनालमा हुने कार्यक्रम बाँडफाँड, क-कस्ले के के पाए त!

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था पूर्वी नेपाल समाजद्वारा दोङ्देमुनमा एक कार्यक्रम गरि २०२५ को सलनालको अवसरमा आयोजना हुने विभिन्न कार्यक्रमहरू को बाँडफाँड गरेको छ। आइतबारका दिन दोङ्गेमुनस्थित पूर्वी नेपाल समाजको सभाहलमा पूर्वी नेपाल समाज दक्षिण कोरियामा आबद्ध जातीय तथा जिल्लाका संस्थाका अध्यक्ष तथा प्रतिनिधि, संस्थाका संरक्षक प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू को उपस्थितिमा आयोजित कार्यक्रम बाँडफाँड बाट यही आउँदो सलनालको अवसरमा पूर्वी नेपाल समाज अन्तर्गतका विभिन्न सङ्घसंस्थाहरूले सांगीतिक कार्यक्रम लगायत डान्स पार्टी गर्ने अनुमति पाएको छ। पूर्वी नेपाल समाजका कार्यवाहक अध्यक्ष चित्र घलेको अध्यक्षतामा आयोजित कार्यक्रम बाँडफाँटबाट खोटाङ सेवा समाजले साङ्गीतिक कार्यक्रम गर्ने अनुमति पाउनुका साथै भोजपुर परिवार र ओखलढुङ्गा सेवा समाज ले डान्स पार्टी आयोजना गर्ने अनुमति प...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले नोभेम्बर १७ मा वार्षिक साधारण सभा गर्दै

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले नोभेम्बर १७ मा वार्षिक साधारण सभा गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय जातीय संस्था नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले यही आउँदो नोभेम्बर १७ तारिखका दिन दोङ्देमुनमा वार्षिक साधारण सभा गर्ने भएको छ। "तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको प्रवर्द्धन गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले नोभेम्बर १७ तारिख आइतबारका दिन बिहान ठिक ११ बजे दोङ्देमुन‌ स्थित निक नेपाल ट्राभल्सको सभाहलमा आफ्नो वार्षिक साधारण सभा आयोजना गर्नेभएको हो। नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। यसका साथसाथै संस्थाले‌ कोरियामा तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गर्दै आफ्नो पहिचान र अस्तित्वको लागि एक हुँदै आइरहेको छ। नोभेम्बर १७ तारिख आइतबारका दिन आय...
प्रथम MCC CUP 2024 सम्पन्न,मोक्पो क्रिकेट क्लब ट्रफी चुम्न सफल

प्रथम MCC CUP 2024 सम्पन्न,मोक्पो क्रिकेट क्लब ट्रफी चुम्न सफल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरिया अन्तर्गतको मोक्पो क्रिकेट क्लब द्वारा आइतबारका दिन छल्लानाम्दोमा आयोजित प्रथम MCC CUP 2024 सम्पन्न भएको छ। “सुख-दुःख, खेलकुद र मनोरञ्जनको संगालो” भन्ने मूल नाराका साथ स्थापित मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरिया अन्तर्गतको मोक्पो क्रिकेट क्लब द्वारा 전라남도 영암군 삼호읍 소등공원2길 4(영암소팡서 옆쪽) मा सम्पन्न भएको प्रथम MCC CUP 2024 को ट्रफी आयोजक मोक्पो क्रिकेट क्लबले नै चुम्न सफल भएको छ। टस हारेर ब्याटिङ पाएको मोक्पो सि सि ले निर्धारित १० ओभर मा ८ विकेट गुमाउदै साम्हो सिसि लाइ ११७ रनको टार्गेट दिएको थियो। टस जितेको साम्हो सि सि ले आफ्नो निर्धारित १० ओबर मा ११७ रन लाइ पछाउदै १०८ रन लिएर आउदा ८ रनले पराजित भइ मोक्पो सि सि ले ट्रफी चुम्न सफल भएको हो। प्रतियोगितामा विजेता भएसँगै मोक्पो सि सि ले १५ लाख कोरियन वन सहित ट्रफी मेडल र प्र...
उल्सानमा नोवेम्बर १७ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

उल्सानमा नोवेम्बर १७ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको उल्सान मा पनि नोवेम्बर १७ तारिख आइतबारका दिन उल्सानको अत्याधुनिक थिएटर Megabox मा प्रदर्शन हुने भएको छ। नेपालमा २५ करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको उल्सानमा पनि उल्सान नेपाली समाजले प्रदर्शन गर्न लागेको हो। 울산 중구 젊음의거리 73 Megabox मा नोवेम्बर १७ तारिख आइतबारका दिन दिउँसो १:०० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २५००० वन दिनुपर्ने आयोजकले जनाएको छ। उल्सानमा विभिन्न कार्यक्रमहरू गरिसकेको यस संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा दक्षिण कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिविधि गर्दै आइरहेको छ। "प्रवासमा भाईचारा र सहयोगमा हाम्रो एकता हात...