Advertisement
Advertisement

प्रथम MCC CUP 2024 सम्पन्न,मोक्पो क्रिकेट क्लब ट्रफी चुम्न सफल

Advertisement
Advertisement

विशाल आवाज: मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरिया अन्तर्गतको मोक्पो क्रिकेट क्लब द्वारा आइतबारका दिन छल्लानाम्दोमा आयोजित प्रथम MCC CUP 2024 सम्पन्न भएको छ।

“सुख-दुःख, खेलकुद र मनोरञ्जनको संगालो” भन्ने मूल नाराका साथ स्थापित मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरिया अन्तर्गतको मोक्पो क्रिकेट क्लब द्वारा 전라남도 영암군 삼호읍 소등공원2길 4(영암소팡서 옆쪽) मा सम्पन्न भएको प्रथम MCC CUP 2024 को ट्रफी आयोजक मोक्पो क्रिकेट क्लबले नै चुम्न सफल भएको छ।

टस हारेर ब्याटिङ पाएको मोक्पो सि सि ले निर्धारित १० ओभर मा ८ विकेट गुमाउदै साम्हो सिसि लाइ ११७ रनको टार्गेट दिएको थियो। टस जितेको साम्हो सि सि ले आफ्नो निर्धारित १० ओबर मा ११७ रन लाइ पछाउदै १०८ रन लिएर आउदा ८ रनले पराजित भइ मोक्पो सि सि ले ट्रफी चुम्न सफल भएको हो। प्रतियोगितामा विजेता भएसँगै मोक्पो सि सि ले १५ लाख कोरियन वन सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो। यसैगरी मोक्पो सि सि कै खेलाडी शैलेन्द्र जयसवालले ९६ रन र ७ विकेट लिदै प्रतियोगिताको म्यान अफ द सिरिज भइ ५० हजार कोरियन ओन सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए।


मोक्पो,ख्वान्जु, हिमालयन टाइगर र साम्हो क्रिकेट क्लब गरी चार टिम रहेको प्रतियोगिता बिहान ७ बजेदेखि सुरु भएको थियो। सहभागी सबै टिमलाई आयोजकले कदरपत्रद्वारा सम्मान समेत गरेको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×