विशाल आवाज: मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरिया अन्तर्गतको मोक्पो क्रिकेट क्लब द्वारा आइतबारका दिन छल्लानाम्दोमा आयोजित प्रथम MCC CUP 2024 सम्पन्न भएको छ।
“सुख-दुःख, खेलकुद र मनोरञ्जनको संगालो” भन्ने मूल नाराका साथ स्थापित मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरिया अन्तर्गतको मोक्पो क्रिकेट क्लब द्वारा 전라남도 영암군 삼호읍 소등공원2길 4(영암소팡서 옆쪽) मा सम्पन्न भएको प्रथम MCC CUP 2024 को ट्रफी आयोजक मोक्पो क्रिकेट क्लबले नै चुम्न सफल भएको छ।
टस हारेर ब्याटिङ पाएको मोक्पो सि सि ले निर्धारित १० ओभर मा ८ विकेट गुमाउदै साम्हो सिसि लाइ ११७ रनको टार्गेट दिएको थियो। टस जितेको साम्हो सि सि ले आफ्नो निर्धारित १० ओबर मा ११७ रन लाइ पछाउदै १०८ रन लिएर आउदा ८ रनले पराजित भइ मोक्पो सि सि ले ट्रफी चुम्न सफल भएको हो। प्रतियोगितामा विजेता भएसँगै मोक्पो सि सि ले १५ लाख कोरियन वन सहित ट्रफी मेडल र प्र...
२५ कार्तिक २०८१, आईतवार १०:४६२५ कार्तिक २०८१, आईतवार १०:४६२५ कार्तिक २०८१, आईतवार १०:४६ by एलिनाNo Comments
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको उल्सान मा पनि नोवेम्बर १७ तारिख आइतबारका दिन उल्सानको अत्याधुनिक थिएटर Megabox मा प्रदर्शन हुने भएको छ।
नेपालमा २५ करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको उल्सानमा पनि उल्सान नेपाली समाजले प्रदर्शन गर्न लागेको हो।
울산 중구 젊음의거리 73 Megabox मा नोवेम्बर १७ तारिख आइतबारका दिन दिउँसो १:०० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २५००० वन दिनुपर्ने आयोजकले जनाएको छ।
उल्सानमा विभिन्न कार्यक्रमहरू गरिसकेको यस संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा दक्षिण कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिविधि गर्दै आइरहेको छ। "प्रवासमा भाईचारा र सहयोगमा हाम्रो एकता हात...
२५ कार्तिक २०८१, आईतवार ०७:०३२५ कार्तिक २०८१, आईतवार ०७:०३२५ कार्तिक २०८१, आईतवार ०७:०३ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाबाट फोनमनी रेमिटयान्स मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न अब ५ दिन साता मात्र बाँकी रहेको छ । ईसेवा मनी ट्रान्सफर मार्फत ग्लोबल अफर अन्तर्गत ईसेवा वालेटमा रु.५००० वा सो भन्दा माथि पैसा पठाउदा यो योजनामा सहभागि हुन सकिने छ ।
यो योजना कार्तिक ३० गते अर्थात नोभेम्बर १५ सम्म मात्र रहेको छ । दक्षिण कोरियाबाट फोनमनी मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न ५ दिन मात्र बाकी रहेकामा यसको चर्चा परिचर्चा कोरियामा समेत निकै बढेको छ ।
यसैगरी फोनमनीले २०२४ भित्र कारोबार गर्ने मध्येबाट १ जनालाई कोरियामा करोडपति बनाउने भएको छ । यसको साप्ताहिक अफरमा हरेक साता १ जनाको पैसा डबलको अफर पनि चलिरहेको छ । जस अन्तर्गत १५ जनाको पैसा डबल समेत भईसको छ । जसमा १५ औ साताको बिजेता हरि प्रसाद भट्टराई रहेका छन । यस अघि अन्य १४ जना बिजेता समेत कम्पनीले घोषणा गरिसकेको छ ।...
२५ कार्तिक २०८१, आईतवार ०१:३९२५ कार्तिक २०८१, आईतवार ०१:३९२५ कार्तिक २०८१, आईतवार ०१:३९ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
चिताएका काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली व्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। लोकाचारका लागि दिन खर्चिलो बन्न सक्छ। मिहिनेत गर्दा महत्त्वाकांक्षी काम सम्पादन हुनेछ। केही रकम रोकिए पनि व्यापारमा मनग्गे धनलाभ हुनेछ।
सिहं (मा,मी,मू,मे,मो,...