Advertisement
Advertisement

Breaking News

“गोर्खा वारियर” को सउल सो मार्च १७ मा हुने

“गोर्खा वारियर” को सउल सो मार्च १७ मा हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:बाहिङ किरात मुलुखिम दक्षिण कोरिया शाखाको आयोजनामा नेपाली विर गोर्खासैनिकको गाथा बोकेको चलचित्र “गोर्खा वारियर” यहि मार्च १७ तारिख सउलको दोङ्देमुनमा प्रदर्शन हुने भएको छ। बाहिङ किरात सारिखिम निर्माण सहयोगार्थ मार्च १७ तारिख विहान ११:३० देखि सउलको दोङ्देमुनमा रहेको 종로 구민회관 मा प्रदर्शन हुने नेपाली कथानक चलचित्र “गोर्खा वारियर” हेर्न जानको लागि सउल मेट्रोको दोङ्देमुन स्टेशन ३ नम्बर गेटबाट पैदल हिडेर निक नेपाल ट्राभल छेउको हलमा पुग्न सकिनेछ। चलचित्र हेरेर मनोरञ्जनका साथै दर्शकले आकर्षक पुरस्कार समेत पाउने बताउदै आयोजकले कोरियामा रहनुभएको सम्पूर्ण नेपाली भाषी महानुभावहरुलाई 01055068302, 01076302055, 01067382662,01076217303 मा सम्पर्क गरि समयमै आफ्नो सिट सुरक्षित राख्न अनुरोध समेत गरेको छ। गोर्खा सैनिकको बहादुरीको कथामा आधारित भएर बनेको फिल्म ‘गोर्खा वारियर’ले नेपालको बक्स अफ...
कोरिया बाट सांगे गूरुङको “मायाको झल्को” सार्वजनिक भिडियो सहित

कोरिया बाट सांगे गूरुङको “मायाको झल्को” सार्वजनिक भिडियो सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: नव उदायमान कलाकार सांगे गूरुङको स्वरमा एकदमै नयाँपनका साथमा पहिलो सांगेतिक कोसेली "मायाको झल्को" गितको म्यूजिक भिडियो सार्बजनिक भएको छ। बिगत पाच बर्षदेखी दक्षिण कोरिया लाई कर्मथलो बनाउदै हाल आनसानमा बस्दै आएका मकवानपुर हेटौंडाका कलाकार सांगे गूरुङको स्वरमा सार्वजनिक भएको म्युजिक भिडियोमा अनिशा मोक्तान सहित 𝐎𝐅𝐅 𝐓𝐔𝐍𝐄 𝐁𝐀𝐍𝐃 का मेम्बर हरु सर्दार,अप्सरा मगर,सिमा,डेनिशा पुन मगरको प्रस्तुति देख्न सकिन्छ। केतन क्षत्रीको लेखन तथा म्युजिक एरेन्ज,कुटुम्ब ब्याण्डको रुबिन कुमार श्रेष्ठको बासुरी, पारस मणी सुबेदिको मादल रहेको "मायाको झल्को" मा समिप सापकोटाको म्युजिक मिक्सिङ रहेको छ। यसैगरी गोपाल पारीयार र ET मगरको डिरेक्सनमा बनेको म्युजिक भिडियोको सिनमाटोग्रफि र इडिट 𝐄𝐜𝐚𝐦 𝐬𝐡𝐨𝐨𝐭(𝐄𝐭 𝐦𝐚𝐠𝐚𝐫) साथै कलर रिशन महर्जनले पोस्टर डिजाइन B.STARE FILMS मा लक्ष्मण चौहानले गरेका छन्। भिडियोका मेकअप आर्टि...
टी-२० विश्वकपको तयारी गर्न नेपाली टिमलाई सरकारले दियो ५ करोड

टी-२० विश्वकपको तयारी गर्न नेपाली टिमलाई सरकारले दियो ५ करोड

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  आइसिसी पुरुष टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टिमको तयारीका लागि अर्थ मन्त्रालयबाट ५ करोड रकम निकासा भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिए। ‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ। विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो। खेलकुदको महत्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु,’ सदस्य–सचिव घिसिङले भने, ‘नेपाली टोली विश्वकपमा पुगपछि सम्मा...
‘बहुरुपी औरत’ भन्दै समीक्षा अधिकारीले कसलाई गरिन् कटाक्ष ?

‘बहुरुपी औरत’ भन्दै समीक्षा अधिकारीले कसलाई गरिन् कटाक्ष ?

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  काठमाडौं । गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन् । बुधबार अपरान्ह फेसबुकमा उनको स्टाटस छ, ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पर्‍यौ । आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ । बहुरुपी औरत ।’ फिल्म र सेलिब्रेटीको गतिविधि पछ्याउनेलाई समीक्षाको कटाक्ष कसतर्फ लक्षित हो भन्ने बुझ्न कठिन छैन । उनले पूजाको नाम नलिएरै उनीमाथि तीव्र व्यंग्य गरेकी हुन् । ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजालाई रोएको आरोप लागेको थियो । त्यसपछि उनी समीक्षासँग निकट भएको सामाजिक सञ्जालमा उनका पोस्टबाट देखिएको थियो । पूजा र समीक्षाले टिकटक भिडियो बनाउँदै नजिक भएको सन्देश पनि दिए । समीक्षाले स्टाटसलाई ‘उसै’लाई भन्दै पलतर्फ संकेत गरेकी छन् । अहिले पल र पूजा निकट भएका छन् । यी दुईले ‘...
एमालेले टुंग्यायो मन्त्रीहरु, मन्त्रालय टुंगिन बाँकी

एमालेले टुंग्यायो मन्त्रीहरु, मन्त्रालय टुंगिन बाँकी

Breaking News, जानकारी, भर्खरै
  २३ फागुन, काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् । महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।...
माओवादीबाट नारायणकाजी परराष्ट्र मन्त्री बन्ने, वर्षमान अर्थमन्त्री

माओवादीबाट नारायणकाजी परराष्ट्र मन्त्री बन्ने, वर्षमान अर्थमन्त्री

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन् । त्यस्तै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका हुन् । माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको छ । त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।...
रास्वपाका चार मन्त्रीको टुंगो: गृहमा रवि, शिक्षामा सुमना

रास्वपाका चार मन्त्रीको टुंगो: गृहमा रवि, शिक्षामा सुमना

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् । आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय दिने टुंग्याएको स्रोतले बतायो । जसअनुसार डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् भने शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । अर्यालले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । एक वर्षअघि पनि उनी श्रममन्त्री बनेका थिए । तर, छोटै समयमा बाहिरनु परेको थियो । यसैगरी रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।...
अपडेट : फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा किन आयो समस्या ?

अपडेट : फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा किन आयो समस्या ?

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
काठमाडौँ । फेसबुकको मातृ कम्पनी मेटाद्वारा सञ्चालित सामाजिक सञ्जालहरुमा एकसाथ समस्या देखिएको छ । मंगलबार रातिदेखि करिब एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा समस्या देखिएको हो । तीन वटै सामाजिक सञ्जालमा लगइन हुन सकेको थिएन भने प्रयोगकर्ताहरुले यसबारे अन्य सामाजिक सञ्जामार्फत तीव्र चासो व्यक्त गरेका थिए । डाउन डिटेक्टरमा रिपोर्टहरु सतहमा आउन थालेसँगै राति सवा ९ बजेको आसपासमा फेसबुक र थ्रेड्सहरू लोड भइरहेको देखिएको थिएन ।  यस्तै कैयन प्रयोगकर्ताका इन्स्टाका फिडहरु पनि रिफ्रेस हुन सकेको थिएन, मेटाले समस्या आएको बताएपनि के भएको हो भनेर यकिन जानकारी दिएको छैन । ‘हामी सचेत छौं कि प्रयोगकर्ताहरूलाई हाम्रा सेवाहरू प्रयोग गर्न समस्या भइरहेको छ। हामी अहिले यसमा काम गरिरहेका छौं, मेटाका प्रवक्ता एन्डी स्टोनले सोशल मिडिया साइट एक्समा मंगलबार भनेका छन् । उनको ट्वीटको केहीबेरमा स...
सेन्ट-वी रेमिट्यान्स बाट पैसा पठाउदा , नेपाली विधार्थी हरुलाई सहयोग हुने

सेन्ट-वी रेमिट्यान्स बाट पैसा पठाउदा , नेपाली विधार्थी हरुलाई सहयोग हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्सले नेपाल स्थित विधार्थीको लागि सहयोग अनुदान स्वरुप मार्च महिनाको लागि नया स्किम सार्वजनिक गरेको छ। नेपाली विद्यार्थी समाज (SONSIK) सँगको सहकार्यमा SentBe ले मार्च महिनाको इभेन्टमा प्रत्येक कारोबारमा नेपाली रु.५० (कोरियन ५०० वन) सिधै नेपाल स्थित विपन्न विधार्थी हरुको शैक्षिक अवस्था सुधारको लागि जम्मा गरिने सेन्ट-वी रेमिट्यान्सले जनाएको छ।सुरक्षित भरपर्दो र सस्तो‌ माध्यमबाट पैसा पठाउनुको साथै सामाजिक कार्यमा पनि सहभागी हुनका लागि दक्षिण कोरियामा रहनुहुने हरुले मार्च १ तारिख देखि ३१ तारिख सम्म सेन्ट-वी रेमिट्यान्स मार्फत रकम नेपाल पठाउनुपर्नेछ। कोरियाबाट गर्ने प्रत्येक कारोवारको ५०० वन सिधै विधार्थीको लागि जाने हुदा जति धेरै कारोबार त्यति नै धेरै सामाजिक कार्यमा सहयोग पुग्ने सेन्ट-वीका लागि नेपाली म्...
तमू धीं दक्षिण कोरियाले आउँदो अगष्ट ३ र ४ तारिक रजत जयन्ती मनाउने

तमू धीं दक्षिण कोरियाले आउँदो अगष्ट ३ र ४ तारिक रजत जयन्ती मनाउने

Breaking News, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
बोम्जन गुरुङ/विशाल आवाजःकोरियास्थित जातीय संस्था तमू धींले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । आउँदो अगष्ट ३ र ४ तारिकमा मनाउने गरी संस्थाले कार्यदल गठन गर्दै रजत जयन्तीको निमित्त आवश्यक तयारीमा जुटेको हो । सो रजत जयन्तीलाई सु-सम्पन्न गर्न मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन भइसकेको र सम्पूर्ण तयारी तीव्र रुपमा अघि बढिरहेको संस्थाकी केन्द्रीय अध्यक्ष रुपा गुरुङले जानकारी दिईन् । सन् १९९९ मा स्थापित वर्तमानसम्मको सम्पूर्ण संस्थागत गतिविधि, तमू जातिको संक्षिप्त परिचय, परम्परा, भेषभूषा तथा जीवनशैली, धार्मिक तथा पर्यटकीय स्थलको जानकारी, प्रवासी भूमिमा रहँदाको अनुभूति/विचार, कोरियामा आर्जित ज्ञान, सीप र पूँजीको उपयोग, लगानीको अवस्था, सम्भावना र चुनौती, साहित्यिक लेख/रचना लगायतको विषय समेट्दै स्मारिका प्रकाशन गरिने संस्थाका निवर्तमान अध्य...