Advertisement
Advertisement

कोरिया बाट सांगे गूरुङको “मायाको झल्को” सार्वजनिक भिडियो सहित

Advertisement
Advertisement

विशाल आवाज: नव उदायमान कलाकार सांगे गूरुङको स्वरमा एकदमै नयाँपनका साथमा पहिलो सांगेतिक कोसेली “मायाको झल्को” गितको म्यूजिक भिडियो सार्बजनिक भएको छ।

बिगत पाच बर्षदेखी दक्षिण कोरिया लाई कर्मथलो बनाउदै हाल आनसानमा बस्दै आएका मकवानपुर हेटौंडाका कलाकार सांगे गूरुङको स्वरमा सार्वजनिक भएको म्युजिक भिडियोमा अनिशा मोक्तान सहित 𝐎𝐅𝐅 𝐓𝐔𝐍𝐄 𝐁𝐀𝐍𝐃 का मेम्बर हरु सर्दार,अप्सरा मगर,सिमा,डेनिशा पुन मगरको प्रस्तुति देख्न सकिन्छ। केतन क्षत्रीको लेखन तथा म्युजिक एरेन्ज,कुटुम्ब ब्याण्डको रुबिन कुमार श्रेष्ठको बासुरी, पारस मणी सुबेदिको मादल रहेको “मायाको झल्को” मा समिप सापकोटाको म्युजिक मिक्सिङ रहेको छ।

यसैगरी गोपाल पारीयार र ET मगरको डिरेक्सनमा बनेको म्युजिक भिडियोको सिनमाटोग्रफि र इडिट 𝐄𝐜𝐚𝐦 𝐬𝐡𝐨𝐨𝐭(𝐄𝐭 𝐦𝐚𝐠𝐚𝐫) साथै कलर रिशन महर्जनले पोस्टर डिजाइन B.STARE FILMS मा लक्ष्मण चौहानले गरेका छन्। भिडियोका मेकअप आर्टिस्ट यमुना पाण्डेका साथै भिडियो कलरिस्ट राजेश कुमार हुन्।

sange gurung नामको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गितको म्युजिक भिडियोमा कोरियाको बिभिन्न मनमोहक रमणिय स्थान हरु रमाइलो तरिकामा देख्न पाइन्छ। 𝐎𝐅𝐅 𝐓𝐔𝐍𝐄 𝐁𝐀𝐍𝐃 का भोकलिस्ट तथा गीतारिस्ट समेत रहेका सांगे गुरुङ्ले चाढै नै झनै राम्रो राम्रो साँगीतिक कोशेली सोही युट्युब च्यानलबाट सार्वजनिक गरिने समेत् बताएका छन।

भिडियोमा हेर्नुहोस

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×