Advertisement
Advertisement

जानकारी

आजको राशिफल : २०८० कार्तिक ११ गते शनिवार

आजको राशिफल : २०८० कार्तिक ११ गते शनिवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । आर्थिक सङ्कटले आउला र मनमा छटपटी व्याप्त हुनसक्छ, तर साँझमा धन लाभ हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा भने अधिक धन खर्च हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मब...
भजिन्द्रबहादुर क्षेत्रीले पाए  तेक्वान्दोको छैटौं डान

भजिन्द्रबहादुर क्षेत्रीले पाए तेक्वान्दोको छैटौं डान

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेलकुद, जानकारी
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय (कुकिवान) बाट तेक्वान्दोको छैटौं डान हासिल गरेका छन् ।कोरिया — अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय (कुकिवान) बाट तेक्वान्दोको छैटौं डान हासिल गरेका छन् । आफूले प्रस्तुत गरेका चार भिडियो र थेसिसमा उत्तीर्ण भएपछि कुकिवानबाट क्षेत्रीले छैटौं डान प्राप्त गरेका हुन् । लामो समयदेखि तेक्वान्दोमा लागेका क्षेत्रीले खेलाडीका रूपमा विश्व वरीयताको जी टू प्रतियोगिता कोरिया ओपन २००८ मा रजत पदक जितेका थिए । तेक्वान्दोमा पुर्‍याएको योगदानको कदरस्वरुप क्षेत्रीलाई कोरियाली सरकारले सन् २०१८ मा मानार्थ नागरिक पदवी प्रदान गरेको थियो । क्षेत्रीले सन् २००७ मा अन्तर्राष्ट्रिय मास्टर्स कोर्स पनि उत्तीर्ण गरेका थिए । कोरियामा व्यवसाय साथसाथै खेलकुद र राजनितीमा पनि सक...
आजको राशिफल : २०८० कार्तिक १० गते (शुक्रबार)

आजको राशिफल : २०८० कार्तिक १० गते (शुक्रबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज निर्णय कार्यान्वयन हुन नसक्लान् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपरित वर्गबाट विशेष सहयोग मिल्ला । पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । नयाँ योजना पनि अघि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग ...
“पशुपति प्रसाद २” भष्मे डन इक्सान सहरमा अक्टोबर २९ मा प्रदर्शन हुने तयारी सम्पुर्ण पुरा

“पशुपति प्रसाद २” भष्मे डन इक्सान सहरमा अक्टोबर २९ मा प्रदर्शन हुने तयारी सम्पुर्ण पुरा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी
"पशुपति प्रसाद २" भष्मे डन इक्सान सहरमा अक्टोबर २९ मा प्रदर्शन हुने तयारी सम्पुर्ण पुरा विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालमा कार्तिक ३ गते(अक्टोबर २०) बाट सार्वजनिक प्रदर्शनमा आएको ‘पशुपति प्रसाद २ : भस्मे डन’ दक्षिण कोरियाको इक्सान सहरमा २९ तारिख प्रदर्शन हुने पक्का भएको छ। विश्वभर सार्वजनिक प्रदर्शन भएर राम्रो समिक्षा बटुलिरहेको चलचित्र इक्सान समाजले "सस्थाको कोष प्रवर्द्धन तथा विकासको लागि" प्रदर्शनी कार्यक्रम गर्ने भएको छ।   इक्सान सहरको 익산시 국민생활관 मा पहिलो शो- ११ः००, दोश्रो शो-२ः००हुने फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मले पशुपति प्रसादको मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत भस्मे डनको जीव...
आजको राशिफल : २०८० कार्तिक ०९ गते (बिहिबार)

आजको राशिफल : २०८० कार्तिक ०९ गते (बिहिबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ, तर सरकारी निकायबाट सहयोग मिल्नेछ । साँझमा रमाइलो यात्रा पनि हुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पुनर्मिलनको योग रहेको छ । सफल यात्रा पनि हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ, तर...
आजको राशिफल : २०८० कार्तिक ०८ गते (बुधवार)

आजको राशिफल : २०८० कार्तिक ०८ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै रहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि राम्रो हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज वि...
आजको राशिफल : २०८० कार्तिक ०७ गते (मंगलवार)

आजको राशिफल : २०८० कार्तिक ०७ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह पनि रहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज सांस्कृतिक कार्यमा मन जानेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम...
आजको राशिफल : २०८० कार्तिक ०६ गते (सोमवार)

आजको राशिफल : २०८० कार्तिक ०६ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज शुभ यात्राको योग छ । नयाँ कमको थालनी हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला । कामहरू बिग्रने तथा आफन्तसँग मनमुटाब हुन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष ...
आजको राशिफल : २०८० कार्तिक ०५ गते (आइतवार)

आजको राशिफल : २०८० कार्तिक ०५ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्ला । आत्मिक सन्तुष्टि पनि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । छोटो यात्रा पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नसक्छ । शत्रुपक्ष हावी हुन सक्छन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज रहस्यात्मक विषय र अनुसन्धानात्मक कार्यमा जग्ने छ। सहयोगी हाट अघि बढ्नेछन् । आफन्तको साथ र सहयोग पनि मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अकस्मात् सफलता पाइन सकिन्छ तर अपमानको सम्भावना रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुन...
कोरियाको छाङ्वनमा हुने माम्फको अन्तिम तयारी पुरा, कार्यक्रम स्थल सम्म पुग्न यातायातको समेत सुविधा 

कोरियाको छाङ्वनमा हुने माम्फको अन्तिम तयारी पुरा, कार्यक्रम स्थल सम्म पुग्न यातायातको समेत सुविधा 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
कोरियाको छाङ्वनमा हुने माम्फको अन्तिम तयारी पुरा, कार्यक्रम स्थल सम्म पुग्न यातायातको समेत सुविधा  कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल'(माम्फ) अक्टोबर २० तारिख वाट सुरु भएर २१ र २२ तारिख सम्म हुदैछ । २२ तारिखका दिन हुन गइरहेको बहुसांस्कृतिक कार्यक्रम माम्फ र नजिकिँदै गरेको नेपालीहरूको महान चाड दशैको शुभकामना आदनप्रदान साथै टीका ग्रहण कार्यक्रमको अन्तिम तयारी पुरा भएको छ। ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको १८ औं माम्फमा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकहरुले सहभागिता जनाएका छन् । विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार...