आजको राशिफल: २०८२ कार्तिक ३० गते आईतबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन बोलिको मिठासले काम बन्नेछ। सन्देश, भेटघाट वा साना यात्रा शुभ रहनेछ। छरछिमेक र साथीसंगीको सहयोग मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तपाईंको लगनशीलता र धैर्यको फल देखिन थाल्नेछ। आर्थिक हिसाबले दिन सकारात्मक छ। घरायसी सल्लाह उपयोगी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चन्द्रमा आफ्नै राशिमा हुँदा आत्मबल बलियो देखिन्छ। बोलिमा मधुरता राख्नुभयो भने सबैको मन जित्न सक्नुहुन्छ। निर्णय क्षमतामा सुधार आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
थकान वा मानसिक चञ्चलता हुन सक्छ, तर शान्त मनले काम गर्नुभयो भने लाभ मिल्नेछ। आत्मनिरीक्षण र मौन अभ्यास लाभदायक रहन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीसंगी वा समूहको साथ पाइनेछ। सामाजिक कार्य वा सार्वजनिक उपस्थितिमा सम्मान पाइने दिन हो। मान–प्रति...





