कोरियामा CROSS Remittance को सेवा सुबिधा फेरि सुचारु
दक्षिण कोरियामा एकताका राम्रो मार्केट लिन सफल क्रोस रेमिट्यान्स केहि वर्ष ग्राहक सेवा बन्द भएपनि फेरि सेवा निरन्तर दिने उद्धेश्यका साथ सन्चालनमा आएको छ।
रेमिट्यान्सले आन्तरिक कारणले बिचमा सेवा अवरुद्ध गरेतापनि पछिल्लो समय ग्राहकहरुलाई सहज बनाउनको लागि थप नंया सेवा र सुबिधाको साथमा क्रोस फेरि संचालनमा आएको हो।फेरि संचालन भएको अवसरमा CROSS बाट डोमेस्टिक स्थानान्तरण गर्दा कुनै पनि शुल्क नलाग्ने,पैसा पठाउदा छिटो, सस्तो र छरितो हुने, ३ चोटि भन्दा धेरै पैसा पठाउदा १०,००० पोइन्ट प्राप्त गर्न सकिने, नंया दर्ता गर्दा १३,००० पोइन्ट पाईने जुन नेपाल पैसा पठाउदा प्रयोग गर्न सकिनेछ साथै उक्त पोइन्ट क्रोस शप मा पनि सामान किन्नको लागि प्रयोग गर्न सकिनेछ यसैगरी पुरानो ग्राहकहरुले पनि ५००० पोइन्ट प्राप्त गर्न सकिने,साथिलाइ इन्भाइट गर्दा दुवै जनाले १०,००० पोइन्ट पाउनेजस्ता आकर्षक योजना हरुमा भाग लिन सकिन...







