Advertisement
Advertisement

जानकारी

आजको राशिफल : २०८० भाद्र २ गते (शनिवार)

आजको राशिफल : २०८० भाद्र २ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। खर्च लागे पनि उपलब्धि हातलागी नहुन सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम गर्नुपर्ने समय छ। मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मन प्रसन्न रहनेछ। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जु...
गायक स्वरूप राज आचार्यको आवाजमा नेपाली भजनको भिडियो रिलिज

गायक स्वरूप राज आचार्यको आवाजमा नेपाली भजनको भिडियो रिलिज

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, मनोरञ्जन
गायक स्वरूप राज आचार्यको आवाजमा नेपाली भजनको भिडियो रिलिज गायक स्वरूप राज आचार्यको आवाजमा नेपाली भजनको भिडियो रिलिज भएको छ। रमेश दियालीको शब्दमा र अभिनय रहेको भिडियो विश्वा भूटानी हिन्दु संगठन द्वरा गरिएको माहायज्ञा कार्यक्रममा बिमोचन गरिएको थियो। यस भजनलाई बिशाल गुरूंगजीले प्रस्तुत र लगानी गर्नु भएको थियो। ए बि डिम क्रेसनको अफिसियल युटुप च्यानेल मार्फत हेर्न सकिन्छ । भिडियोमा रमेश दियालीको अभिनय देख्न सकिन्छ । रमेश दियाली पछिल्लो समय रुचाइएको मोडल हुन् । उहाको दर्जनौ म्युजिक भिडियोमा सफल अभिनय देख्न सकिन्छ। भजनमा पनि उहाको अहिले सम्मकै फरक अबतारमा देखा परेका छन् । भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् । प्रवासमा रहेर दियालीले नेपाली गीत संगीतमा उल्लेख्य समय दिएर सांगीतिक कर्मलाई निरन्तरता दिइरहेका छन् । उनका दर्जन बढी भिडियोहरू बजारमा आइसकेका छन् । https://youtu.be/VufVWZ5T...
आजको राशिफल : २०८० भाद्र १ गते (शुक्रवार)

आजको राशिफल : २०८० भाद्र १ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम गर्ने मौका आउला। बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ। तत्काल समस्या देखिए पनि पछिलाई फाइदा हुनेछ। मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। मिहिनेतले आंशिक सफलता भने दिलाउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन। काममा गरिने सम्झौता तत्काललाई रोकिन सक्छ। व्यापारमा न्यून फाइदा हुनेछ। सहयोगीहरू अनायासै पन्छिन सक्छन्। तापनि अध...
आजको राशिफल : २०८० साउन ३२ गते (बिहिवार)

आजको राशिफल : २०८० साउन ३२ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला ।   वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।   मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ । अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । मानसम्मानसमेत प्राप्त हुनेछ ।   कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसा...
KTM 2 SEOUL द्वारा JB BANK KAMALAको प्रस्तुति नेपाली चलचित्र “जय हो” सुवन सो अगस्ट २७ मा 

KTM 2 SEOUL द्वारा JB BANK KAMALAको प्रस्तुति नेपाली चलचित्र “जय हो” सुवन सो अगस्ट २७ मा 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन
KTM 2 SEOUL द्वारा JB BANK KAMALAको प्रस्तुति नेपाली चलचित्र "जय हो" सुवन सो अगस्ट २७ मा  विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया सरकार वाट मान्यता प्राप्त KTM 2 SEOUL इभेन्ट म्यानेजमेन्ट कम्पनीको मातहतमा JB BANK KAMALA ले अगस्ट २७ तारिख आइतबार का दिन नेपाली चलचित्र 𝐉𝐚𝐲 𝐇𝐨 प्रदर्शन गर्ने भएको छ। आगामी भदौ ८ गतेबाट नेपाल र विश्वभर एकसाथ प्रदर्शनमा आउन लागेको टेक पौरखी राईद्वारा निर्देशित शोभित बस्नेतको फिल्म ‘जय हो’ दक्षिण कोरियाको सुवन मा भने अगस्ट २७ तारिख आइतबारका दिन 경기도 수원시 팔달구 행궁로 88 남문 로데오아트홀 (SUWON STATION EXIT NO 9 बाट 9,9-1,10,13,13-4. नम्बर बस चढेर FAMILY WOMEN'S HALL मा झर्ने ) मा प्रदर्शन हुने भएको छ। केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको अभिनय रहेको फिल्म हेर्न सिट सिमित भएकाले जतिसक्दो चाँडो सिट रिजर्भ गर्न💵 𝐄𝐚𝐫𝐥𝐲 ...
आजको राशिफल : २०८० साउन ३१  गते (बुधवार)

आजको राशिफल : २०८० साउन ३१ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्नेछ, तर धर्म र आस्थामा मन जानेछ समय छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य र पुँजी बजारमा प्रगति हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका वैदेशिक कार्य र अरु कामहरू पनि पुनः सुरु हुन सक्छन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आफन्त र मित्रसँग भेटघाट हुनेछ । धर्म, कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सवारी साधन प्राप्तिको योग पनि छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । स्वास्थ्यमा समस्य...
SONSIK स्मारिका विमोचन कार्यक्रमको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूद्वारा शुभकामना सन्देश

SONSIK स्मारिका विमोचन कार्यक्रमको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूद्वारा शुभकामना सन्देश

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
SONSIK स्मारिका विमोचन कार्यक्रमको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ज्यूद्वारा शुभकामना सन्देश विशाल श्रेष्ठ/ दक्षिण कोरिया: दक्षिण कोरिया मा अध्ययनरत नेपाली बिधार्थी हरु को साझा संस्था नेपाली बिधार्थी समाज दक्षिण कोरिया (SONSIK) को २६ र २७ मा हुन गइरहेको २० औँ साधारण सभा तथा SONSIK स्मारिका विमोचन कार्यक्रमको लागि नेपालका वर्तमान प्रधानमन्त्री सम्माननीय पुष्पकमल दाहाल "प्रचण्ड" ज्यूद्वारा SONSIK को नाममा शुभकामना सन्देश दिइएको छ। सोनसिक १९ औ कार्यसमितिले आउदो अगष्ट मा हुने २०औ बार्षिक साधारण सभामा विमोचन गर्ने गरि ”सोनसिक स्मारिका“ प्रकाशन गर्दैछ यस्को लागि नेपाल तथा विश्वभरि छरिनु भएका जो कोही सृजनशील व्यक्तित्वहरूले आफ्ना लेख रचनाहरु (लेख, कथा, कविता, निबन्ध, मुक्तक, गजल तथा साहित्य विधाका कुनैपनि रचनाहरू) doc.sonsik@gmail.com ईमेल एड्रेस मा अगष्ट १०, २०२३ (साउन २५,...
आजको राशिफल : २०८० साउन ३० गते (मंगलवार)

आजको राशिफल : २०८० साउन ३० गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)धार्मिक यात्राको योग छ । जोशजाँगर र उमङ्ग बढ्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ, यात्रा गर्दा चैं सावधानी अपनाउनु पर्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज परोपकार गर्नुमा नै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । आफन्त सँग भेटघाट पनि हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)गर्न खोजेका कार्यमा बाधा आउनेछन् । दुखको समाचार प्राप्त हुन सक्नेछन् । काममा बिघ्नबाधा पर...
नेफिन जेजुको अध्यक्षमा पुनःगजिन हाङस्रोङ, २९ औ विश्व आदिवासी दिवस भव्यरुपमा सम्पन्न 

नेफिन जेजुको अध्यक्षमा पुनःगजिन हाङस्रोङ, २९ औ विश्व आदिवासी दिवस भव्यरुपमा सम्पन्न 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति
नेफिन जेजुको अध्यक्षमा पुनःगजिन हाङस्रोङ, २९ औ विश्व आदिवासी दिवस भव्यरुपमा सम्पन्न  विशाल श्रेष्ठ/‌ दक्षिण कोरिया: नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरिया जेजु शाखाको दोश्रो अधिवेशन वाट अध्यक्षमा गजिन हाङस्रोङ निर्वाचित भएका छन्। जेजु प्रान्तको 제주특별자 치도 제주시  명신 1 길 11 (KCTU ) को हलमा सम्पन्न २९ औ विश्व आदिवासी दिवस २०२३ तथा नेफिन जेजु शाखाको अधिवेशन वाट गजिनको अध्यक्षतामा २३ सदस्यिय नया कार्यसमिति चयन गरिएको हो। विभिन्न जातीय मौलिक परिकारको स्वाद सँगै स्थानिय कलाकारहरुको मौलिक सांस्कृतिक तामाङ समुदायको म्हेन्दो माया नाच,लिम्बु समुदायको धान नाच लगायत  व्यापकरुपमा प्रस्तुत गरिएको कार्यक्रममा र्याली पनि गरिएको थियो। कार्यक्रम मा नेफिन कोरिया दक्षिण कोरियाको कार्यबाहक अध्यक्ष शुभराज बोम्जनको प्रमुख अतिथी तथा जनजाति महासंघ बुशान शाखाकि अध्यक्ष परि गुरुङ विशिष्ट अतिथि लगायत नेपाल तामाङ...
आजको राशिफल : २०८० साउन २९ गते (सोमवार)

आजको राशिफल : २०८० साउन २९ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेको...