Advertisement
Advertisement

जानकारी

दक्षिण कोरियाको मोक्फो शहरमा “जारी” मे २१ तारिखमा प्रदर्शन हुने ।

दक्षिण कोरियाको मोक्फो शहरमा “जारी” मे २१ तारिखमा प्रदर्शन हुने ।

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
दक्षिण कोरियाको मोक्फो शहरमा "जारी" मे २१ तारिखमा प्रदर्शन हुने । विशाल श्रेष्ठ/दक्षिण कोरिया:PARDESHI ENTERTAINMENT को आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी दक्षिण कोरियाको Mokpo को 전남여성플라자 (전남 무안군 삼향읍 어진누리길 30) मा आइतबारका दिन २ बजे २१ तारिखमा प्रदर्शन हुने भएको छ। नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियाको पनि विभिन्न सहरहरुमा सफलताका साथ भव्य प्रदर्शन भैसकेको चलचित्र हो जारि। सउल सोमा व्यवस्थापन केहि कमजोरी देखिएतापनि MOKPO SHOW मा त्यस्तो कमजोरी हुन नदिने आयोजकको दावी रहेको छ।   गाउँको मौलिक परिवेश, लिम्बु समुदायको संस्कृति र दया- मिरुना प्रेमकथाको वरिपरी नै घुमेको चलचित्र हेरेपछि अधिकांश दर्शकले दया र मिरुनाको जोडीको प्रशंसा गरेका छन् । दया र मिरुनाले नबोली नबोली व्यक्त गरेको प्रेमको भावहरु देखाइएको चलचित्र “जारी” मा रामबाबु गुरुङक...
आजको राशिफल : २०८० बैशाख २८ गते (बिहिवार)

आजको राशिफल : २०८० बैशाख २८ गते (बिहिवार)

Breaking News, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, समाचार
आजको राशिफल : २०८० बैशाख २८ गते (बिहिवार) बिहिवार, २८ वैशाख, २०८०  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । आर्थिक तनाव बढेको महसुस हुनेछ, तर साँझमा मन प्रसन्न रहला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, ट...
नेपाल मगर संघ द. कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २० मा हुने 

नेपाल मगर संघ द. कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २० मा हुने 

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
नेपाल मगर संघ द. कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २० मा हुने  बोम्जन गुरुङ१० मे २०२३, कोरिया  कोरिया स्थित नेपाल मगर संघको केन्द्रीय एघारौं केन्द्रीय अधिवेशन यही मे २०तारिक शनिबार हुने भएको छ । संघले आफ्नो दशौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउलको जोंगाक स्टेशन नजिकै शिला रेष्टुरेन्टमा सो अधिवेशन गर्ने तयारी गरेको हो ।  सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संघका केन्द्रीय अध्यक्ष टेक पुन मगरले बताए । कोरियाभरि आफ्नो तीन शाखा विस्तार गरिसकेको यस संघले विगत लाम...
आजको राशिफल : २०८० बैशाख २७ गते (बुधवार)

आजको राशिफल : २०८० बैशाख २७ गते (बुधवार)

Breaking News, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, समाचार
आजको राशिफल : २०८० बैशाख २७ गते (बुधवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)मन खिन्न हुने स्थिति आउनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला, तर शेयर बजारबाट राम्रो लाभ मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज माया प्रेममा सामीप्यता बढ्दै जानेछ भन...
विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय

विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, राष्ट्रिय खबर, समाचार
विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय २६ वैशाख, काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ । १५ पुसदेखि एमडीएमएस प्रणाली लागु गर्दै विमानस्थल भन्सारले प्रयोग भइरहेको वा नयाँ जुनसुकै फोन एक थान मात्र ल्याउन दिएपछि विवाद भएको थियो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि एमडीएमएस प्रणाली लागु नगर्न निर्देशन दिएका थिए । मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली लागु गर्ने र विदेशबाट फर्किने नेपाली नागरिकले थप एक थान (प्रयोग गरिरहेको बाहेक...
कम उमेरमै अत्यन्तै धनि बन्छन् यी राशि भएका मानिसहरु !

कम उमेरमै अत्यन्तै धनि बन्छन् यी राशि भएका मानिसहरु !

Breaking News, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
कम उमेरमै अत्यन्तै धनि बन्छन् यी राशि भएका मानिसहरु ! कम उमेरमै धनि बन्छन् यी राशि भएका व्यक्ति यो सांसारिक जीवनमा सबै मानिस चाँडै धनी हुन चाहन्छन्। सबैजना द्रुत रूपमा सम्पत्ति कमाउन र सबै भौतिक आवश्यकताहरू पूरा गर्न चाहन्छन्। प्रायस् तपाईंले याद गर्नु भएको छ होला केहि व्यक्तिहरूले कम उमेरमा सफलता प्राप्त गर्दछन्। उनीहरू अरू भन्दा चाँडो धन र प्रसिद्धि प्राप्त गर्दछ।जबकि धेरै व्यक्तिहरुलाई यस्तो सफलता प्राप्त गर्न धेरै लामो समय लाग्छ। ज्योतिषका अनुसार यी चार राशिका मानिस छन् जसले सानै उमेरमा आर्थिक सफलता पाउँछन्। यी व्यक्ति परिश्रमी हुनुका साथै, भाग्यले पनि पूर्ण साथ दिन्छ। वृष राशि : वृष राशिका व्यक्तिहरूले विलासी जीवनको लागि छिट्टै अवसरहरू फेला पार्दछन्। वास्तवमा, यस राशिका व्यक्तिहरू स्वभावले पनि सांसारिक सुखविलासलाई प्राथमिकता दिन्छन्। यो राशिको स्वामी शुक्र ग्रह हो, जुन सबै प...
आजको राशिफल : २०८० बैशाख २६ गते (मंगलवार)

आजको राशिफल : २०८० बैशाख २६ गते (मंगलवार)

Breaking News, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० बैशाख २६ गते (मंगलवार) श्री शाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं.२०८० वैशाख २६ गते मंगलबार तद्अनुसार सन् २०२३ मे ९ तारिख ज्येष्ठ कृष्ण पक्षको चतुर्थी तिथि मूल नक्षत्र सिद्धि योग बब करण आनन्दादियोगमा छत्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः२१ बजे भयो र सूर्यास्त साँझ १८ः४१ बजे हुनेछ । मंगलचौथी व्रत, कानुनदिवस । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्...
वैशाख २४ गते आइतबारको तपाईको दैनिक राशिफल

वैशाख २४ गते आइतबारको तपाईको दैनिक राशिफल

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश
आज श्री शाके १९४५ बि.स.२०८० बैशाख २४ गते आइतबार । इश्वी सन २०२३ मे ७ तारीख जेष्ठ कृष्णपक्ष द्वितिया तिथी अनुराधा नक्षत्र वरियान योग तैतिल करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा मृत्यु योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु, किरात समाजसुधार दिवस (ज्यो.प. सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्नेछ। बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मन मिल्ने साथीभाइ भेटिए पनि वादविवादले सम्बन्ध कमजाेर बनाउन सक्छ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस...
मे २१ मा हुने ब्लकबस्टर हिट चलचित्र “जारी-सुवन शो” को सम्पूर्ण तयारी पूरा 

मे २१ मा हुने ब्लकबस्टर हिट चलचित्र “जारी-सुवन शो” को सम्पूर्ण तयारी पूरा 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
मे २१ मा हुने ब्लकबस्टर हिट चलचित्र "जारी-सुवन शो" को सम्पूर्ण तयारी पूरा  बोम्जन गुरुङ  ०६ मे २०२३, कोरिया  पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र "जारी" यही आउँदो मे २१ तारिक वन्जु मुन्माक मैत्री समाजको आयोजनामा कोरियाको सुवन सहर (수원시 팔달구 행궁로 88 (남문 로데오 아트홀) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । चलचित्र "जारी सुवन शो "को निम्ति सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै वन्जु मुन्माकबाट जान आउनको लागि बसको व्यवस्था समेत गरिएको समाजका महासचिव सुवास ठकुरीले बताए ।  "कबड्डी ४" मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेको बेला यी दुई जोडीलाई...
वैशाख २३ गते शनिबारको तपाईको दैनिक राशिफल

वैशाख २३ गते शनिबारको तपाईको दैनिक राशिफल

Breaking News, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, राष्ट्रिय खबर, समाचार
आज श्री शाके १९४५ बि.स.२०८० बैशाख २३ गते शनिबार । इश्वी सन २०२३ मे ६ तारीख जेष्ठ कृष्णपक्ष प्रतिपदा तिथी विशाखा नक्षत्र व्यतीपात योग बालव करण चन्द्रमा तुला राशिमा पश्चात वृश्चिक राशिमा आनन्दादि योगमा शुभ योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)   मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तकाे उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि सजग रहनुहोला।   बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भ...