आजको राशिफल: २०८२ मंसिर १५ गते सोमबार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज कुनै अप्रत्याशित काम बन्ने योग छ,चोटपटकको सम्भावना छ, पारिवारिक जीवनमा मतभेत रहनेछ, मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ, आजको शुभ अंक ७ रहेको छ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ, प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ, प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह)
चोटपटक को सम्भावना छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोजगारीको लागि आजको दिन राम्रो छ, बैदेशिक यात्रा हुने सम्भावना छ, रोकियका कामहरु बन्ने छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ...





