Advertisement
Advertisement

टोकियो 2025 डेफलिम्पिक्समा जमानसिंह गुरुङको प्रशिक्षणमा रहेका २ कोरियाली खेलाडीले जिते दुई ब्रोन्ज

Advertisement
Advertisement

टोकियो 2025 डेफलिम्पिक्स कराते प्रतिस्पर्धामा कोरियाका दुई खेलाडीले २ वटा कांस्य पदक जित्दै उत्कृष्ट सफलता हासिल गरेका छन्। यी दुवै खेलाडीलाई लामो समयदेखि प्रशिक्षण दिंदै आएका नेपाली कराते खेलाडी तथा प्रशिक्षक जमानसिंह गुरुङ ले आफ्नो शिष्यहरूले पदक हात पार्दा अत्यधिक खुशी व्यक्त गरेका छन्।

गुरुङका अनुसार, खेलाडीहरूलाई प्रारम्भिक तयारीदेखि लिएर फाइनलसम्म लगिएको मेहनत, अनुशासन र निरन्तर प्रशिक्षणको प्रतिफल आज पदकका रूपमा प्राप्त भएको हो।
उनले भने,
“आफैले प्रशिक्षण दिएका खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा देशलाई प्रतिनिधित्व गर्दै पदक जितिदिँदा प्रशिक्षकको रूपमा म अत्यन्तै गर्व, खुसी र भावुक भएको छु। यो मेरो मात्र नभई, मेहनत गर्ने खेलाडीहरूको उपलब्धि हो।”

जमानसिंह गुरुङले प्रशिक्षित खेलाडीहरूले टोकियोको महत्त्वपूर्ण मञ्चमा देखाएको आत्मविश्वास, प्रतिबद्धता र प्रदर्शनले करातेमार्फत कोरिया र नेपाल दुवैलाई गौरवान्वित बनाएको छ।

डेफलिम्पिक्समा प्राप्त यो सफलता केवल खेलाडीहरूको व्यक्तिगत उपलब्धि मात्र नभई, प्रशिक्षक गुरुङको समर्पण, अनुशासन र पेशागत योगदानको प्रतीक बनेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×