Advertisement
Advertisement

गण्डकी प्रदेश समाज दक्षिण कोरियाद्वारा ‘गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम–भाग ३’ नोभेम्बर २९ मा हुने

Advertisement
Advertisement

दक्षिण कोरियामा बसोबास गर्ने नेपालीहरूलाई लक्षित गर्दै गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले तेस्रो चरणको विशेष स्वास्थ्य–सन्देशमूलक कार्यक्रम आगामी २०२५ नोभेम्बर २९ मा सञ्चालन गर्ने भएको छ। प्रवासी नेपाली समुदायको स्वास्थ्य सचेतना तथा सहजीकरणलाई लक्ष्य गरी निरन्तर सञ्चालन हुँदै आएको यो कार्यक्रम यसपटक झनै विस्तृत र उपयोगी हुने आयोजकले जनाएको छ।

कार्यक्रममा

प्रस्तुतकर्ता: गोविन्द बानियाँ — सञ्चार विभाग प्रमुख, गण्डकी प्रदेश समाज

अतिथि वक्ता तथा स्वास्थ्य परामर्शदाता:

डा. सरोज पोखरेल (MBBS, MD), Senior Consultant Physician तथा Associate Professor

उहाँले स्वास्थ्यसम्बन्धी विविध जिज्ञासा, सामान्य रोगहरूका चिन्ह–लक्षण, विदेशमा बस्दा ध्यान दिनुपर्ने स्वास्थ्य सावधानीदेखि लिएर व्यक्तिगत स्वास्थ्य समस्यासम्बन्धी विविध प्रश्नहरूको प्रत्यक्ष जवाफ दिनुहुनेछ।

📌 कार्यक्रम विवरण

 • मिति: २०२५ नोभेम्बर २९

 • नेपाली समय: बेलुका ५:००–६:००

 • कोरियन समय: बेलुका ८:१५–९:१५

 • सिधा प्रसारण: Pokhara Television र गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको अफिसियल फेसबुक पेजबाट LIVE

कार्यक्रममा सहभागी भई आफ्ना स्वास्थ्यसम्बन्धी जिज्ञासा प्रत्यक्ष राख्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आयोजकले अनुरोध गरेको छ। साथै, कार्यक्रमपछि पनि इच्छुकहरूले WhatsApp मार्फत डा. सरोज पोखरेलसँग व्यक्तिगत Follow-up लिन सक्ने व्यवस्था मिलाइएको छ, जसले प्रवासी नेपालीहरूको स्वास्थ्य सुरक्षामा थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

📌 मेडिप्लस हस्पिटल, पोखराबाट विशेष सुविधा

दक्षिण कोरियामा रहेका गण्डकी प्रदेश मातहतका सबै जिल्ला समिति सदस्य, साधारण/आजीवन सदस्य, रिटर्निज एसोसिएसन गण्डकी नेपाल, जिल्लागत नेपाल च्याप्टरका सदस्य तथा परिवारजनका लागि मेडिप्लस हस्पिटल, रानिपौवा पोखराले विभिन्न स्वास्थ्य सेवा तथा जाँचमा विशेष छुट उपलब्ध गराउने जानकारी पनि गण्डकी प्रदेश समाजले दिएको छ।

यी सबै सुविधासम्बन्धी विस्तृत जानकारी समाजको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरिएको छ।

📞 थप जानकारीका लागि सम्पर्क

गण्डकी प्रदेश समाज दक्षिण कोरिया

 1. देवी गौतम – 010-5574-3558 (संयोजक, हेल्थ डेस्क)

 2. गोविन्द बानियाँ – 010-2698-3002 (कार्यक्रम प्रस्तुतकर्ता)

 3. लेसन गुरुङ – 010-8824-9361 (प्राविधिक संयोजक)

 4. प्रविण गिरी – 010-5637-0286 (मूल कार्यक्रम संयोजक)

 5. नरकुमार गुरुङ – 010-5683-0362 (अध्यक्ष)

 6. पुष्प भण्डारी – 010-5835-8911 (महासचिव)

अन्य प्रदेश/जिल्ला समाजका अध्यक्षहरू:

७) सरोज के.सी. (बाग्मति) – 010-6485-6041

८) धर्मराज तिवारी (कर्णाली) – 010-5630-5777

९) महेश भट्ट (सुदूरपश्चिम) – 010-2675-4297

१०) हिमाल खनाल (लुम्बिनी) – 010-8095-3949

११) केदार निरौला (पूर्वी नेपाल) – 010-9728-7126

१२) मनोज पंगेनी (नवलपुर) – 010-5892-9029

१३) दिनेश कार्की (मोना परिवार) – 010-8212-5080

१४) सन्तोष गुरुङ (कास्की परिवार) – 010-2153-2881

१५) सुशील गुरुङ (स्याङ्जा परिवार) – 010-3030-9029

१६) खेम थापा (तनहुँ समाज) – 010-7356-9665

१७) विमल खत्री (पर्वत समाज) – 010-5947-8027

१८) राजु नेपाली (बागलुङ समाज) – 010-9648-6721

१९) रोशन गुरुङ (लमजुङ परिवार) – 010-7652-9066

२०) राजु लामा (मनाङ परिवार) – 010-2930-9846

२१) देवी गौतम – 010-5574-3558

(सातै प्रदेशअन्तर्गतका सम्पूर्ण जिल्लाहरू समेटिन्छन्

कार्यक्रमले विदेशमा व्यस्त जीवन बिताइरहेका नेपालीहरूको स्वास्थ्य संवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले व्यक्त गरेको छ।

लाइभमा सहभागी भई आफ्नो जिज्ञासा राख्न सबैमा अपिल!

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×