मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्तहरु रुष्ठ हुनेछन , मनमा अशान्ती बढ्नेछ । सुखमा कमि आउनेछ, दिनको पुर्वार्धमा लक्ष्मीनारायणको दर्शन गरेर हरेक कार्यको आरम्भ गर्नुहोला।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भाइबन्धुमा प्रेम बढ्नेछ मनोकाङक्ष्या पुर्ण हुनेछ । पैतृक लाभ पनि मिल्नेछ । आजको दिन बङ्गलामुखिको दर्शन गरेर कार्यारम्भ गर्दा अधिक फल मिल्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
धनलाभ हुने समय रहेको छ शेयर मार्केटमा राम्रो फल प्राप्त होला । वाणिको प्रभाव बढ्नेछ दिनको पुर्वार्धमा राधाकृष्णको दर्शन गरेर कार्यारम्भ गर्दा उत्तम रहनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
शारीरिक बल बढेर जानेछ मुहारमा कान्ति छाउनेछ । जोस जागरले गर्दा अत्यादिक कार्य गर्नमा मन लाग्नेछ । दिनको पुर्वार्धमा भगवान गणपती महाराजको दर्शन गरेर कार्यारम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ ।
सिहं (मा,मी,मू,म...
२१ बैशाख २०८२, आईतवार ११:००२१ बैशाख २०८२, आईतवार ११:००२१ बैशाख २०८२, आईतवार ११:०० by एलिनाNo Comments
सन्तोष न्यौपाने: इन्छन प्रहरीले २० करोड वनभन्दा बढि पैसा चोरेर भाग्न लागेका १ जनालाई पक्राउ गरेको छ। ३० बर्षका ती चिनियाँ नागरिकले आफ्नै चिनजाजको साथीको पैसा चोरेर चीन भाग्न लागेका थिए।
ती ब्यक्तिले गत मे २ तारिख इन्छन मिछुलहोगुमा अवस्थित एक होटलबाट ४० बर्षिया चिनियाँ महिलाको पैसाको झोला चोरेर भागेका थिए।
पिडित महिला ठुलै व्यापार व्यवसाय गर्ने र उनको साथमा ठूलो रकम भएको कुरा ती ब्यक्तिले पहिल्यै थाहा पाई चोरी गरेको बुझिएको छ। चोरी गर्ने ब्यक्ति केही दिन अघि मात्रै कोरिया आएका थिए।
चोरी गरेर पैसा लिइ आफ्नो देश भाग्न खोज्दा एअरपोर्टबाटै पक्राउ परेपछि उनलाई प्रहरीले कारबाहिका लागि थुनामा राख्न अदालति प्रकृया अघि बढाएको छ।...
२१ बैशाख २०८२, आईतवार ०१:५३२१ बैशाख २०८२, आईतवार ०१:५३२१ बैशाख २०८२, आईतवार ०१:५३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
धार्मिक कार्यमा मन जानेछ । अध्यात्ममा रुचि बढ्नेछ मानसिक शान्ति होला । तिर्थयात्राको योग पनि रहेको छ । गुरुजनहरुबाट अधिक लाभ लिन सकिनेछ । कार्यको आरम्भ गर्दा आमाबुबाको चरणमा दण्डवत गरेर कार्यको आरम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आर्थिक सङ्कट्ले सताउन सक्दछ । चोटपटकको भय छ सावधान रहनुहोला । गुप्तज्ञानमा रुचि रहला । मन भ्रमित हुनेछ । भगवान भोलेनाथको स्मरण गरेर कार्यारम्भ गर्दा कष्टहरु हटेर जानेछन ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पति पत्नीबाट सुख मिल्नेछ । पार्टनरसिपबाट फाइदा पुग्नेछ । मुहारमा कान्ति छाउनेछ । दैनिक आम्दानी बढेर जानेछ । आज न्याय पाउने दिन रहेको छ । भगवान गणपति महाराजको दर्शन गरि कार्यको आरम्भ गर्नुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
शत्रुहरु बढ्नेछन । पट गडबड भएर तनाबको शिर्जना हुन...
२० बैशाख २०८२, शनिबार ०१:२७२० बैशाख २०८२, शनिबार ०१:२७२० बैशाख २०८२, शनिबार ०१:२७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पुर्ख्यौली थलोप्रती माया जाग्नेछ । साहस एबम पराक्रम बढेर जानेछ । कामकाज बन्नेछन । अचानक धनप्राप्तीको योग पनि रहेको छ । विभिन्न भौतिक निर्माणले गति लिनेछन । शुखको आत्मानुभुती हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अचानक धन प्राप्त होला । मीठो मीठो खानेकुरा खान पाइनेछ । मल प्रसन्न भएर अत्याधिक खुसिले सिमा नाघ्नेछ । मीठो बोलिको कारणले सबैले रुचाउनेछन । आफन्तीजनहरु, कुटुम्भजनहरु खुसिले हौसिने समय रहेको छ । आजको दिन शुभ छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
शारीरिक कष्ट हटेर जानेछ । रुप रङ्गमा निखारता छाउनेछ । अग्रजहरुको सहयोग प्राप्त हुनेछ । आत्मविश्वासमा बढोत्तरी हुनेछ । स्वाभिमानी बनिनेछ । नवदुर्गाको उपासना गरेर कार्यको प्रारम्भ गर्नुहोला अधिक सफलता प्रात हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रिणले सताउन सक्दछ, हानी नोक्सानी हुने समय छ ।...
१९ बैशाख २०८२, शुक्रबार १२:०९१९ बैशाख २०८२, शुक्रबार १२:०९१९ बैशाख २०८२, शुक्रबार १२:०९ by विशाल श्रेष्ठNo Comments
सन्तोष न्यौपाने: कोरियन वन गत डिसेम्बरमा मार्शल ल लागू भएपछिकै सबैभन्दा बलियो स्थितिमा आएको छ। डलर - वन विनिमय दर अहिले प्रति अमेरिकी डलर १४०० भन्दा तल झरेको छ।
अमेरिका - चीन व्यापार तनाब केही मथ्थर हुने आशा तथा भोलिबाट लगातार ४ दिन कोरियामा बिदा सुरु भएसँगै बिदा अघि नै डलर बेच्नेहरु बढेपछि डलर-वन विनिमय दर आज ह्वात्तै तल झरेको हो।
डलर - वन विनिमयदर तल झरेसँगै कोरियामा कमाएर रेमिटेन्स गर्नेहरुलाई राहत हुनेछ। कोरियन वन बिलियो हुँदा रेमिटेन्सको रेट सस्तो हुन आउँछ जसले रेमिट गरि आफ्नो देश पैसा पठाउनेहरुलाई फाइदा हुनेछ।...
१९ बैशाख २०८२, शुक्रबार ०१:३०१९ बैशाख २०८२, शुक्रबार ०१:३०१९ बैशाख २०८२, शुक्रबार ०१:३० by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सुखमा कमि आउनेछ । द्रुतगतिमा अगाडि बढिरहेका काम रोकिनेछन । सावारीसाधनले धोका दिन सक्नेछ कानुनी झमेलामा फसिनेछ । जग्गाजमिनको कारोबार नगर्नुहोला घाटा हुन सक्दछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पुर्ख्यौली थलोप्रती माया जाग्नेछ । साहस एबम पराक्रम बढेर जानेछ । कामकाज बन्नेछन । अचानक धनप्राप्तीको योग पनि रहेको छ । विभिन्न भौतिक निर्माणले गति लिनेछन । शुखको आत्मानुभुती हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अचानक धन प्राप्त होला । मीठो मीठो खानेकुरा खान पाइनेछ । मल प्रसन्न भएर अत्याधिक खुसिले सिमा नाघ्नेछ । मीठो बोलिको कारणले सबैले रुचाउनेछन । आफन्तीजनहरु, कुटुम्भजनहरु खुसिले हौसिने समय रहेको छ । आजको दिन शुभ छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
शारीरिक कष्ट हटेर जानेछ । रुप रङ्गमा निखारता छाउनेछ । अग्रजहरुको सहयोग प्राप्त हुनेछ । आत्मविश्वा...
१८ बैशाख २०८२, बिहीबार १२:०७१८ बैशाख २०८२, बिहीबार १२:०७१८ बैशाख २०८२, बिहीबार १२:०७ by विशाल श्रेष्ठNo Comments
अब CU पसलहरूमा भिसा परिवर्तन र नवीकरण (extend) सेवा पाउन सकिने भएको छ। यो सेवा सियुले K-Visa भन्ने कम्पनी सँगको सहकार्यमा सुरू गरेको हो।
CU पसलमा राखिएको QR कोड स्क्यान गरेर फारम भरेपछि भिसा सम्बन्धी विशेषज्ञसँग सिधा सम्पर्क गर्न सकिनेछ।
हाललाई यो सेवा अङ्ग्रेजी, चिनियाँ, जापानी र भियतनामी भाषामा उपलब्ध गराईएको छ।
भिसा नवीकरणको शुल्क केवल २०,००० वोन तोकिएको छ, जुन बजारमा चलेको तुलनामा करिब ५०% सस्तो हो।
देइरिम, होङ्दे, इथेवोन, र दोङदेमुनजस्ता विदेशीहरू धेरै बसोबास गर्ने क्षेत्रमा पहिलो चरणमा सेवा सुरु गरिएको छ। यो संख्या यसै वर्ष १,००० पसलसम्म पुर्याउने योजना CU ले बनाएको छ।
CU ले आगामी दिनमा मुद्रा सटहि र कर फिर्ताको सुविधा समेत ल्याउने योजना अघि सारेको छ।...
१८ बैशाख २०८२, बिहीबार ०१:१७१८ बैशाख २०८२, बिहीबार ०१:१७१८ बैशाख २०८२, बिहीबार ०१:१७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पुर्ख्यौली थलोप्रती माया जाग्नेछ । साहस एबम पराक्रम बढेर जानेछ । कामकाज बन्नेछन । अचानक धनप्राप्तीको योग पनि रहेको छ । विभिन्न भौतिक निर्माणले गति लिनेछन । शुखको आत्मानुभुती हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अचानक धन प्राप्त होला । मीठो मीठो खानेकुरा खान पाइनेछ । मल प्रसन्न भएर अत्याधिक खुसिले सिमा नाघ्नेछ । मीठो बोलिको कारणले सबैले रुचाउनेछन । आफन्तीजनहरु, कुटुम्भजनहरु खुसिले हौसिने समय रहेको छ । आजको दिन शुभ छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
शारीरिक कष्ट हटेर जानेछ । रुप रङ्गमा निखारता छाउनेछ । अग्रजहरुको सहयोग प्राप्त हुनेछ । आत्मविश्वासमा बढोत्तरी हुनेछ । स्वाभिमानी बनिनेछ । नवदुर्गाको उपासना गरेर कार्यको प्रारम्भ गर्नुहोला अधिक सफलता प्रात हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रिणले सताउन सक्दछ, हानी नोक्सानी हुने समय छ ।...
१७ बैशाख २०८२, बुधबार १२:४११७ बैशाख २०८२, बुधबार १२:४११७ बैशाख २०८२, बुधबार १२:४१ by विशाल श्रेष्ठNo Comments
प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका–२ की ५१ वर्षीया मुना कार्कीलाई पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । उनी दक्षिण कोरिया पठाइदिन्छु भन्दै पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेकी थिइन् ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।...
१७ बैशाख २०८२, बुधबार ००:५११७ बैशाख २०८२, बुधबार ००:५११७ बैशाख २०८२, बुधबार ००:५१ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पुर्ख्यौली थलोप्रती माया जाग्नेछ । साहस एबम पराक्रम बढेर जानेछ । कामकाज बन्नेछन । अचानक धनप्राप्तीको योग पनि रहेको छ । विभिन्न भौतिक निर्माणले गति लिनेछन । शुखको आत्मानुभुती हुनेछ। कालीमाताको दर्शन गरेर कार्यको आरम्भ गर्नुहोला । अधिक फल प्राप्त हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अचानक धन प्राप्त होला । मीठो मीठो खानेकुरा खान पाइनेछ । मल प्रसन्न भएर अत्याधिक खुसिले सिमा नाघ्नेछ । मीठो बोलिको कारणले सबैले रुचाउनेछन । आफन्तीजनहरु, कुटुम्भजनहरु खुसिले हौसिने समय रहेको छ । आजको दिन शुभ छ । सरस्वती माताको दर्शन गरेर काम अगाडि बढाउनुहोला बाणिमा अझै मधुरता छाउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
शारीरिक कष्ट हटेर जानेछ । रुप रङ्गमा निखारता छाउनेछ । अग्रजहरुको सहयोग प्राप्त हुनेछ । आत्मविश्वासमा बढोत्तरी हुनेछ । स्वाभिमानी बनिनेछ । नवदुर्गाको उपासना...