Advertisement
Advertisement

Author: एलिना

आजको राशिफलः २०८१ फागुन ७ गते बुधवार

आजको राशिफलः २०८१ फागुन ७ गते बुधवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आजको दिन राम्रो छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । ग्रह गोचरहरुले साथ दिएकाले नयाँ काम आट्दा उत्तम हुने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आजको दिन केही वाधा व्यवधानहरु आइपर्नेछ । तनाव र झमेलाहरु आकस्मिक रुपमा आइपर्ने भएकोले सचेतना अपनाउनु पर्नेछ । आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रमको गति बढेर जानेछ । नयाँ कार्यहरुमा बाधा व्यावधानहरु आइपर्नेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । मान सम्मान पाइने योग रहेको छ । मन हर्सित रहनेछ । मिष्ठान्न भोजन प्राप्ति हुने देखिन्छ ।   सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आटे सोचेको काम बन्न...
चलचित्र “अन्जिला” को दक्षिण कोरिया सउल सो मार्च २ मा

चलचित्र “अन्जिला” को दक्षिण कोरिया सउल सो मार्च २ मा

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: आगामी फागुन २९ गते (होली) बाट नेपालमा प्रदर्शनमा आउने तयारीमा रहेको मिलन चाम्स निर्देशित फिल्म “अन्जिला” दक्षिण कोरियामा प्रदर्शन हुने पक्का भएको छ।  महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले स्कुले जीवनदेखि फुटबल खेलाडी बन्न गरेको सङ्घर्ष र राष्ट्रिय टिमको कप्तान बन्दासम्मको कथा समेटिएको चलचित्र “अन्जिला” किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा मार्च २ तारिख आइतबारका दिन सौल मा प्रदर्शन हुने भएको हो। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजना तथा नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाको सहजीकरणमा सउलको दोङ्देमुनमा रहेको 종로 구민회권 मा बिहान ११:३० बजे च्यारिटी शोको रूपमा प्रदर्शन चलचित्र “अन्जिला” हेर्न दर्शकले सहयोग स्वरूप २५००० वन तिर्नुपर्नेछ भने सहयोग गर्नुहुनेले जति पनि सहयोग स्वरुप दिना सकिने आयोजकले जनाएको छ। नेपाल लगायत विभिन्न देशहरूमा प्रिमियर...
आजको राशिफलः २०८१ फागुन ६ गते मंगलबार

आजको राशिफलः २०८१ फागुन ६ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) समय प्रतिकुल रहेको छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,छिटो बिस्वास गर्नाले धोका हुन सक्छ।सवारिशाधन चलाउदा ध्यान दिनु पर्ने छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) उत्तम समय रहेको छ,अपेक्षित कार्यसम्पादन हुने छ,आर्थिक लाभ मिल्ने छ,मित्रहरुसङ्ग रमाइलो गर्ने अवसर मिल्ने छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) रोजगारी मा आवद्ध हरुकालागी लाभ दायक समय रहेको छ,सोचेका कार्यहरु पूर्ण हुने छन,ब्यवसाय मा मन्दी रहने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) आय आर्जन राम्रो रहने छ,धार्मिक क्षेत्रबाट लाभ मिल्ने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,आकस्मिक धन लाभ हुने छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) झुट्टा आरोप सहनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,झन्झटिला कार्यमा अल्झिनु पर्ने छ,परिश्रम अनुरूप सफलता नमिल्नाले खिन्न रहने छ। ...
आजको राशिफलः २०८१ फागुन ५ गते सोमबार

आजको राशिफलः २०८१ फागुन ५ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) धार्मिक कार्य ले मन प्रसन्न गराउने छ,सकारात्मक बिचार ले उन्नती गराउने समय छ,सामाजिक ब्यक्तित्वहरु सङ्ग सहकार्यहुने समय छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) मनोरञ्जन मा समय ब्यतित हुने छ,पारिवारिक वातावरण मा मन रमाउने छ,ब्यसायिक वर्गहरुलाइ लाभ दायक समय छ,प्रेम सम्बन्ध सुमधुर रहने छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) ब्यवसाय बाट लाभ दायक समय छ,सामाजिक दायित्व बड्ने छ,रोकियेका कार्यहरु सुचारु हुने छन, वाद विवाद भने हुन सक्छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) मनोरञ्जन मा सहभागी हुदा बिचार पुर्याउनु पर्ने छ,वाद विवाद हुन सक्छ,नसोचेको धन खर्च हुने समय छ,आर्थिक समस्या ले सताउने छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) लाभ दायक समय रहेको छ,पद प्रतिष्ठा बड्ने छ,मित्र हरु सङ्ग भेट घाट रहना ले प्रसन्न ता छाउने छ,सानू कुरा ले मन खिन्न रहने छ। कन्या(टो,प,पि,...
आजको राशिफलः २०८१ फागुन ४ गते आईतबार

आजको राशिफलः २०८१ फागुन ४ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  चुनौती र जोखिम झेल्ने समय भएकाले टार्न सकिने ठाउँ छ भने काम स्थगित गरी दिमागी उलझन घटाउनु तथा विश्राम लिनु जाती हुन्छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । आत्मविश्वासमा कमी आउनसक्छ, हरेक क्रियाकलापमा संयमता र हिम्मतको खाँचो ...
आजको राशिफलः २०८१ फागुन ३ गते शनिबार

आजको राशिफलः २०८१ फागुन ३ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, महत्त्वपूर्ण निर्णय लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु होला । कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो । आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन, अतः व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन, व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ । सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्त्वपूर्ण काम सम्पन्न हुनाले मन प्रसन्न रहने छ । बहुप्रतीक्षित...
कोरियाली छात्रवृत्तिबारे SONSIK द्वारा प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम गर्ने

कोरियाली छात्रवृत्तिबारे SONSIK द्वारा प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
कोरियामा रहेका नेपाली विद्यार्थीहरूको संस्था Society of Nepalese Students in Korea (SONSIK) ले फेब्रुअरी १५, २०२५ मा Zoom मार्फत २०२५ Global Korea Scholarship (GKS) सम्बन्धी प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।  उक्त कार्यक्रम विशेष रूपमा कोरियाली छात्रवृत्तिबारे विस्तृत जानकारी दिने तथा इच्छुक आवेदकहरूको जिज्ञासाहरू समाधान गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको संयोजन SONSIK का सचिव तथा Keimyung University का मास्टर विद्यार्थी किरण सुवालले गर्नुहुने छ ।   कार्यक्रमका मुख्य विशेषताहरू निम्नानुशार रहेको छ: ✅ विद्यार्थीहरूको अनुभव तथा सुझाव साझा ✅ छात्रवृत्ति आवेदन प्रक्रिया, आवश्यक कागजात र तयारीसम्बन्धी विस्तृत जानकारी ✅ Embassy, University, तथा R&D Track सम्बन्धी मार्गदर्शन ✅ प्रत्यक्ष प्रश्नोत्तर (Q&A) सेसन   विशेष...
आजको राशिफलः २०८१ फागुन २ गते शुक्रवार

आजको राशिफलः २०८१ फागुन २ गते शुक्रवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)) बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाममा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्‍ट भोजनको अवसर मिल्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुरानो समस्याले झमेला आइलाग्‍ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। अध्ययनमा मन नलागे पनि आत्मविश्‍वास बढ्नेछ। रोकिएका काम विस्तारै बन्‍नेछन् भने नयाँ कामसमेत पाइनेछ। विभिन्‍न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव बढ्नेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)दौडधुपमा समय बित्‍नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्‍न आवश्यक देखिन्छ। व्यापारमा भने कम मात्र फाइदा होला। होशियारीसाथ काम लिनुपर्ने समय छ। फाइदाको पछि लाग्दा साथीभाइ...
आजको राशिफलः २०८१ माघ ३० गते बुधबार

आजको राशिफलः २०८१ माघ ३० गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
  मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विभिन्‍न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रशन्‍न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्‍ने सम्भावना छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्‍न भौतिक साधनहरू जुट्नेछन् र प्रशन्‍नता मिल्नेछ। विभिन्‍न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ। तर, आफन्तको विश्‍वास गर्दा समस्या उत्पन्‍न हुन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्। आर्जित धन खर्च हुन सक्छ। तर, आफ्नै प्रयासले लाभ मिल्न सक्छ। विभिन्‍न अवसरले पछ्याउनेछन्। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्‍ट खानपानको आनन्द पाइएला। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुरानो समस्याले केही झमेला आइलाग्‍न सक्छ। दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ।...
आजको राशिफलः २०८१ माघ २९ गते मंगलवार

आजको राशिफलः २०८१ माघ २९ गते मंगलवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ । लामो दूरीको यात्रा नगर्नुनै उपयुक्त हुनेछ । सचेतता अपनाउनु उपयुक्त हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मानसम्मान बढेर जानेछ। लामो दुरीको यात्रामा पनि सफलता प्राप्त गर्न सक्नुहुनेछ भने इष्टमित्र जनसँग पनि कला कौशल बढेर जानेछ । कलाकारिताको क्षेत्र पत्रकारिताको क्षेत्र राजनीतिको क्षेत्र कुटनीतिको क्षेत्रमा समेत तपाईहरुले आज सफलता प्राप्त गर्न सक्नु हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आजको दिन समय राम्रो रहेको छ। सफलता प्राप्त गर्न सक्नेछन । मिष्ठान्न भोजनमा सहभागी हुन पाउनुहुनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ मिष्ठान्न भोजनमा सहभागी हुन पाउनुहुनेछ । नयाँ गाडी साधनको खरिद बिक्री गर्नको लागि कर्कट राशि हुनेहरुको लागि आजको दिन उपयुक्त हुनेछ। लामो दुरीको यात्रा यात्रामा सफल...