Advertisement
Advertisement

चलचित्र “अन्जिला” को दक्षिण कोरिया सउल सो मार्च २ मा

Advertisement
Advertisement

विशाल आवाज: आगामी फागुन २९ गते (होली) बाट नेपालमा प्रदर्शनमा आउने तयारीमा रहेको मिलन चाम्स निर्देशित फिल्म “अन्जिला” दक्षिण कोरियामा प्रदर्शन हुने पक्का भएको छ। 

महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले स्कुले जीवनदेखि फुटबल खेलाडी बन्न गरेको सङ्घर्ष र राष्ट्रिय टिमको कप्तान बन्दासम्मको कथा समेटिएको चलचित्र “अन्जिला” किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा मार्च २ तारिख आइतबारका दिन सौल मा प्रदर्शन हुने भएको हो। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजना तथा नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाको सहजीकरणमा सउलको दोङ्देमुनमा रहेको 종로 구민회권 मा बिहान ११:३० बजे च्यारिटी शोको रूपमा प्रदर्शन चलचित्र “अन्जिला” हेर्न दर्शकले सहयोग स्वरूप २५००० वन तिर्नुपर्नेछ भने सहयोग गर्नुहुनेले जति पनि सहयोग स्वरुप दिना सकिने आयोजकले जनाएको छ।

नेपाल लगायत विभिन्न देशहरूमा प्रिमियर च्यारिटी शो गरि , सो मार्फत सङ्कलन भएको रकमले एन्जिला तुम्बापो को नाममा एउटा अत्याधुनिक र सुविधा सम्पन्न घर निर्माण गरी उक्त घरलाई फुटबल एकेडेमीको रुपमा विकास गर्दै सञ्चालन र व्यवस्थापन गर्ने आयोजकले जनाएको छ। उक्त फुटबल एकेडेमीमा क्षमता भएर पनि अवसर नपाएका आर्थिक र भौगोलिक हिसाबले असक्षम दूरदराजका क्षमतावान विपन्न वर्गका बालबालिकाहरूलाई अवसर दिई उनीहरूको शैक्षिक र खेलकुद विकासमा सहयोग पुर्‍याई दक्ष र क्षमतावान खेलाडीहरूको उत्पादन गर्ने उद्देश्यले गर्न लागेको च्यारिटी सो भएकाले पनि दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा चलचित्र हेर्नका लागि आयोजकले विशाल आवाजमार्फत हार्दिक निमन्त्रणा समेत गरेको छ।

प्रेम कुमार श्रेष्ठ निर्माता रहेको ‘अञ्जिला’मा सुनिल थापा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, सुरज तमु लगायतको पनि अभिनय छ । निर्माता श्रेष्ठको पनि फिल्ममा महत्त्वपूर्ण भूमिका छ । फिल्मको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्मातामा छन् । निर्माता श्रेष्ठले फिल्मको विश्वव्यापी कमाइबाट कप्तान एञ्जिलाका लागि काठमाडौंमा घर बनाइदिने घोषणा गरिसकेका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?Přemýšlíte, jaký typ vkladu si vybrat při registraci na online kasinu neb...

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×