Advertisement
Advertisement

Day: ६ फाल्गुन २०८१, मंगलवार ०७:४६

चलचित्र “अन्जिला” को दक्षिण कोरिया सउल सो मार्च २ मा

चलचित्र “अन्जिला” को दक्षिण कोरिया सउल सो मार्च २ मा

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: आगामी फागुन २९ गते (होली) बाट नेपालमा प्रदर्शनमा आउने तयारीमा रहेको मिलन चाम्स निर्देशित फिल्म “अन्जिला” दक्षिण कोरियामा प्रदर्शन हुने पक्का भएको छ।  महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले स्कुले जीवनदेखि फुटबल खेलाडी बन्न गरेको सङ्घर्ष र राष्ट्रिय टिमको कप्तान बन्दासम्मको कथा समेटिएको चलचित्र “अन्जिला” किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा मार्च २ तारिख आइतबारका दिन सौल मा प्रदर्शन हुने भएको हो। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजना तथा नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाको सहजीकरणमा सउलको दोङ्देमुनमा रहेको 종로 구민회권 मा बिहान ११:३० बजे च्यारिटी शोको रूपमा प्रदर्शन चलचित्र “अन्जिला” हेर्न दर्शकले सहयोग स्वरूप २५००० वन तिर्नुपर्नेछ भने सहयोग गर्नुहुनेले जति पनि सहयोग स्वरुप दिना सकिने आयोजकले जनाएको छ। नेपाल लगायत विभिन्न देशहरूमा प्रिमियर...
आजको राशिफलः २०८१ फागुन ६ गते मंगलबार

आजको राशिफलः २०८१ फागुन ६ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) समय प्रतिकुल रहेको छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,छिटो बिस्वास गर्नाले धोका हुन सक्छ।सवारिशाधन चलाउदा ध्यान दिनु पर्ने छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) उत्तम समय रहेको छ,अपेक्षित कार्यसम्पादन हुने छ,आर्थिक लाभ मिल्ने छ,मित्रहरुसङ्ग रमाइलो गर्ने अवसर मिल्ने छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) रोजगारी मा आवद्ध हरुकालागी लाभ दायक समय रहेको छ,सोचेका कार्यहरु पूर्ण हुने छन,ब्यवसाय मा मन्दी रहने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) आय आर्जन राम्रो रहने छ,धार्मिक क्षेत्रबाट लाभ मिल्ने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,आकस्मिक धन लाभ हुने छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) झुट्टा आरोप सहनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,झन्झटिला कार्यमा अल्झिनु पर्ने छ,परिश्रम अनुरूप सफलता नमिल्नाले खिन्न रहने छ। ...