Advertisement
Advertisement

आजको राशिफलः २०८१ फागुन ५ गते सोमबार

Advertisement
Advertisement

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

धार्मिक कार्य ले मन प्रसन्न गराउने छ,सकारात्मक बिचार ले उन्नती गराउने समय छ,सामाजिक ब्यक्तित्वहरु सङ्ग सहकार्यहुने समय छ।

बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

मनोरञ्जन मा समय ब्यतित हुने छ,पारिवारिक वातावरण मा मन रमाउने छ,ब्यसायिक वर्गहरुलाइ लाभ दायक समय छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।

मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)

ब्यवसाय बाट लाभ दायक समय छ,सामाजिक दायित्व बड्ने छ,रोकियेका कार्यहरु सुचारु हुने छन, वाद विवाद भने हुन सक्छ।

कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

मनोरञ्जन मा सहभागी हुदा बिचार पुर्याउनु पर्ने छ,वाद विवाद हुन सक्छ,नसोचेको धन खर्च हुने समय छ,आर्थिक समस्या ले सताउने छ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

लाभ दायक समय रहेको छ,पद प्रतिष्ठा बड्ने छ,मित्र हरु सङ्ग भेट घाट रहना ले प्रसन्न ता छाउने छ,सानू कुरा ले मन खिन्न रहने छ।

कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)

बोलिको प्रभाव बड्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,आकस्मिक धन लाभ हुने समय छ,कार्यहरु उत्साहजनक सम्पन्न हुने छन।

तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)

परिश्रम अधिक रहने छ,सफलता भने सोचेअनुरुप नहुनाले खिन्नता रहने छ,आशा गरेको ब्यक्ति बाट निराशा हुने समय छ।

बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)

पारिवारिक खान पान मा सहभागी हुने अवसर मिल्ने छ,ब्यापारिक वर्गहरुलाइ लाभ दायक समय छ,रोकियेको धन प्राप्त हुने छ।

धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)

प्रेम सम्बन्ध सुमधुर रहने छ,यात्रा को योग रहेको छ,बौद्धिक क्षमता वृद्धि हुने छ,आकस्मिक लाभ मिल्ने छ।

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

स्वास्थ्य मा समस्या देखिने छ,सोचेका कार्यमा रोकावट आउने छ,बोल्दा बिचार पुर्याउनु पर्ने छ,धैर्य गरेर अघि बड्नु पर्ने छ।

कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)

सहकार्य बाट लाभ मिल्ने छ,हास खेल मा समय ब्यतित हुने छ,ब्यवहारिक पक्ष ले मानसिक तनाब झेल्नु पर्ने छ,पति पत्नी मा सहकार्य ले सफलता मिल्ने छ।

मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)

चोट लाग्न सक्छ,सवारिसाधन चलाउदा बिचार पुर्याउनु पर्ने छ,नसोचेको धन खर्च हुने छ,लेन देन मा बिचार पुर्याउनु पर्ने छ।

तपाईंको दिन शुभ रहोस्

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×