Advertisement
Advertisement

Author: एलिना

आजको राशिफलः २०८१ फाल्गुण २६ गते सोमवार

आजको राशिफलः २०८१ फाल्गुण २६ गते सोमवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरपरिवारमा पुरानो कुरालाई लिएर वादविवाद उत्पन्न हुनेछ। आफ्नो निजी राय अरुमाथि नथोप्नुहोस्। कार्यस्थलमा कार्यसम्पादनको लागि संघर्ष गर्नुपर्ला।  मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा अधिकारी वर्गहरूको साथ मिल्नेछ।व्यापार व्यवसायमा आफन्तहरूको साथ सहयोग मिल्दा मनग्य लाभ मिल्नेछ। यात्रा लाभदायी रहनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक रोजगारमा लाभ प्राप्त होला। पुरानो समस्या सुल्झिनाले आय आर्जनका विभिन्न अवसरहरु प्राप्त हुनेछन्। स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला।  तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आँटेको कार्य सम्पादन हुनेछ।  धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सेवामुलुक काम...
आदिवासी जनजाति महासङ्घ द्वारा राजदूत तुम्बाहाम्फे समक्ष ज्ञापन पत्र र ध्यानाकर्षण पत्र बुझाए

आदिवासी जनजाति महासङ्घ द्वारा राजदूत तुम्बाहाम्फे समक्ष ज्ञापन पत्र र ध्यानाकर्षण पत्र बुझाए

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेको नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा महासङ्घ सँग आबद्ध जातीय संस्थाहरू तथा सम्बन्ध सङ्घ संगठनहरूले नेपालमा भइरहेको मुक्कुमलुङ केवलकार परियोजना सम्बन्धी विवाद र त्यसै क्रममा भएको हस्तक्षेप तथा दमनको विरोधमा आइतबारका दिन दक्षिण कोरियाका लागि नेपाली राजदूत समक्ष ज्ञापनपत्र बुझाएका छन्।  आइतबारका दिन नेपाली राजदूतावास, दक्षिण कोरियाका महामहिम राजदूत डा. शिवमाया तुम्वाहाम्फे समक्ष, ताप्लेजुङको मुक्कुमलुङ(पाथिभरा)मा निर्माणाधीन केवलकार परियोजनासँग सम्बन्धित विवाद र शान्तिपूर्ण आन्दोलनमा राज्यपक्षद्वारा गरिएको दमन विरुद्ध नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको अगुवाइमा, महासंघ आबद्ध जातीय संस्थाहरू तथा सम्बद्ध संस्थाहरूले संयुक्त रूपमा दूतावास पुगेर ज्ञापन पत्र बुझाएका हुन्। साथै, सोही अवसरमा केही समयअघि आत्महत्याद्वारा मृत्यु भएका तुलसी पुन मगरको प्रकरणमा पनि सो ...
आजको राशिफलः २०८१ फागुन २५ गते आइतबार

आजको राशिफलः २०८१ फागुन २५ गते आइतबार

अन्तराष्ट्रिय, जानकारी, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दिन शुभ भएकाले लाभ, मान–सम्मान, पढाइमा सफलता, पदोन्नतिको सम्भावना देखिन्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शुभ समयको आगमन भएको छ । धन लाभ, सुख–सन्तोष, पराक्रम, प्रसन्नता होला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तपाईंका लागि समय शुभ छ । अन्नलाभ, व्यापारिक सफलता, उपहार प्राप्त हुन सक्छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यर्थमा धन र समयको खर्च, चोटपटकको भय, कार्य बाधा हुन सक्छ । सतर्क हुनुहोला । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उत्तम भोजन प्राप्ति, द्रव्य लाभ, पारिवारिक सुख, खाद्यान्न प्राप्ति हुने सम्भावना देखिन्छ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दिन बलवान् छ । सुख–सन्तोष, रोगव्याधि हरण, स्वस्थताको अनुभूति, कार्य सिद्धि होला । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शुभ समय आएकाले राजनीतिक सफलता, राज्य–सुख, लाभदायक यात्राको स...
महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपती युन हिरासतबाट रिहा

महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपती युन हिरासतबाट रिहा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओललाई अदालतको फैसलापछि शनिबार हिरासतबाट रिहा गरेको छ। मार्शल ल लागू गर्ने गरेर विद्रोह भड्काएको आरोपमा पक्राउ गरिएको ५२ दिनपछि उनलाई शनिबार हिरासतबाट रिहा गरिएको हो । उइवाङमा रहेको सियोल डिटेन्सन सेन्टरबाट युनलाई रिहा गरिएको एक दिनपछि सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले उनको गिरफ्तारी रद्द गर्न स्वीकार गरेको हो। हिरासत केन्द्रबाट निस्कँदा समर्थकहरू र सत्तारूढ पिपुल पावर पार्टीका सांसदहरूले जयजयकारमा आएका थिए।अभियोजक जनरल शिम वू-जुङले निलम्बित राष्ट्रपतिलाई रिहा गर्ने अदालतको फैसला स्वीकार गरेको केही समयपछि युनलाई रिहा गरिएको हो । उनको रिहाइसँगै, युन हिरासत बिना मुद्दा चलाउन सक्षम हुनेछन्।...
आजको राशिफलः २०८१ फागुन २३ गते शुक्रवार

आजको राशिफलः २०८१ फागुन २३ गते शुक्रवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोचेको काम कार्यमा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा सामिप्यता बढेर जाने योग रहेको छ । कृषि क्षेत्रमा लाग्नेहरुका लागि समय राम्रो रहेको छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा आम्दानी बढेर जानेछ । विगत देखिको अधुरा कामहरु सम्पन्न हुनेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर प्राप्त हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढेर जानेछ । मनमा प्रफुुलता छाउनेछ । आटे सोचेका कामहरु बन्ने पूराना रोकिएका कामहरुमा सुधार हुने देखिन्छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोलिमा प्रभावकारीता बढेर जानेछ । कठिन कामहरु समेत समयमै सम्पन्न गर्न सकिने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आटे सोचेको काम मिल्न कठिन छ । लामो दूरीको यात्रामा होसियारी अपनाउनुपर्ने द...
रुद्रसेन विश्वकर्माको ‘होली सररर’ सार्वजनिक, आर्यन सिग्देलको धमाका !

रुद्रसेन विश्वकर्माको ‘होली सररर’ सार्वजनिक, आर्यन सिग्देलको धमाका !

Breaking News, Breaking news 2, जानकारी, धर्म सस्कृति, समाचार
बर्दिवास – होली पर्वको अवसरमा गायक रुद्रसेन विश्वकर्माले नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । चर्चित गायिका समीक्षा अधिकारीको साथमा रुद्रसेनले यो गीत गाएका हुन् । गीतको शब्द, संगीत रुद्रसेनकै रहेको छ भने योगेश काजीले एरेञ्ज गरेका छन् । गीतको भिडियोमा नायक आर्यन सिग्देल, मोडल बिना राउत र स्वयं गायक रुद्रसेनको धमाकेदार नृत्य देख्न सकिन्छ । ओम प्रसाईको छायांकन, अमृत चापागाईंको सम्पादन र प्रदीप कुमार रसाइलीको नृत्य निर्देशन रहेको यो भिडियोलाई निकै आकर्षक बनाइएको छ । ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै रुद्रसेनले भने, “आर्यन सिग्देलले अभिनय गरेको पहिलो होली गीत भएकाले यो विशेष बनेको छ । यसपटकको होली हामी सबैजना‘होली सररर’ मा झुमौं !” गीत रुद्रसेन क्रिएशन प्रा.लि. को युट्युब च्यानलबाट सार्वजनिक भइसकेको छ । साथै, स्पोटिफाइ, एप्पल म्युजिक लगायत डिजिटल प्लेटफर्महरूमा ...
आजको राशिफलः २०८१ फागुन २२ गते बिहीवार

आजको राशिफलः २०८१ फागुन २२ गते बिहीवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आजको दिन राम्रो छ । सोचेको काम कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यहरु पुर्ण हुनेछ। मनमा प्रशन्नता छाउनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय मध्यम रहेको छ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढ्नेछ । दिनको उत्तरार्धमा काम बन्नेछ । विगतका अपुरा अधुरा कामहरु पुरा हुनेछ । इष्टमित्र साथीभाइहरुसँग मनका कुरा खोल्ने अवसर मिल्नेछ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढेर जानेछ । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आजको दिन त्यति राम्रो छैन । जुन कुनै काममा बा...
आजको राशिफल: २०८१ फागुन २१ गते बुधवार

आजको राशिफल: २०८१ फागुन २१ गते बुधवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ...
आजको राशिफल: २०८१ फागुन २० गते मंगलबार

आजको राशिफल: २०८१ फागुन २० गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) क्रोध लाई सम्यम गर्नु पर्ने छ,बोलिको प्रभाव बड्ने छ,रोकियेको धन प्राप्त हुने छ,पारिवारिक भेटघाट ले मन प्रसन्न रहने छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) कठिन परिश्रम भयेता पनि काम मा सकरात्मक नतिजा प्राप्त हुने छ,मन मा चिन्ता भयेता पनि इष्टमित्र सङ्ग को भलाकुसारिले प्रसन्नता ल्याउने छ,सोचेका कार्यले पूर्णता पाउने छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) ब्यवसाय बाट लाभ मिल्ने छ,मित्र हरु सङ्ग भेट घाट हुने छ,मन चञ्चल रहने छ,सोचेका कार्यहरु सफल बन्ने छन,बैदेशिक क्षेत्र सफल रहने छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) शिक्षा क्षेत्र मा सफलता मिल्ने छ,सन्तान बाट खुसी मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,उत्साहपूर्वक कार्य सम्पादन हुने छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) शत्रु प्रवल रहने छन,स्वास्थ्य मा समस्या देखिन सक्छ,मानसिक चिन्ताले सताउने छ,बोलिको कार...
आजको राशिफलः २०८१ फागुन १८ गते आइतवार

आजको राशिफलः २०८१ फागुन १८ गते आइतवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आज राम्रो दिन छ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय मध्यम रहेको छ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढ्नेछ । दिनको उत्तरार्धमा काम बन्नेछ । विगतका अपुरा अधुरा कामहरु पुरा हुनेछ । इष्टमित्र साथीभाइहरुसँग मनका कुरा खोल्ने अवसर मिल्नेछ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढेर जानेछ । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आजको दिन त्यति राम्रो छैन । जु...