मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
क्रोध लाई सम्यम गर्नु पर्ने छ,बोलिको प्रभाव बड्ने छ,रोकियेको धन प्राप्त हुने छ,पारिवारिक भेटघाट ले मन प्रसन्न रहने छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
कठिन परिश्रम भयेता पनि काम मा सकरात्मक नतिजा प्राप्त हुने छ,मन मा चिन्ता भयेता पनि इष्टमित्र सङ्ग को भलाकुसारिले प्रसन्नता ल्याउने छ,सोचेका कार्यले पूर्णता पाउने छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
ब्यवसाय बाट लाभ मिल्ने छ,मित्र हरु सङ्ग भेट घाट हुने छ,मन चञ्चल रहने छ,सोचेका कार्यहरु सफल बन्ने छन,बैदेशिक क्षेत्र सफल रहने छ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
शिक्षा क्षेत्र मा सफलता मिल्ने छ,सन्तान बाट खुसी मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,उत्साहपूर्वक कार्य सम्पादन हुने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
शत्रु प्रवल रहने छन,स्वास्थ्य मा समस्या देखिन सक्छ,मानसिक चिन्ताले सताउने छ,बोलिको कारण आफन्त टाढिने छन।
कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
पति पत्नी मा वाद विवाद हुन सक्छ,साजेदारी को ब्यवसाय बाट लाभ मिल्ने छ,यात्रा को योग रहेको छ,आलस्यता भने बड्ने छ।
तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)
चोट लाग्न सक्छ,सवारिसाधन चलाउदा बिचार पुर्याउनु पर्ने छ,पारिवारिक चिन्ता ले मन खिन्न रहने छ,नसोचेको धन खर्च हुने समय छ।
बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)
धार्मिक कार्य मा मन लाग्ने छ,सोचेका कार्यमा सफलता मिल्ने छ,आर्थिक कारोवार राम्रो रहने छ,रोजगारिमा आवद्धहरुका लागि समय राम्रो रहेको छ।
धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
काम गर्ने उत्साह वृद्धि हुने छ,फलदायी यात्रा हुन सक्ने समय छ,आकस्मिक धन लाभ हुने छ,आफन्त बाट सहयोग प्राप्त हुने छ।
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मन चञ्चल रहने छ,आय आर्जन का माध्यमहरु सहज बन्ने छन,राजनितिक क्षेत्र मा फलदायी समय रहेको छ,सामाजिक प्रतिष्ठा बड्ने छ।
कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)
बोलिको कारण सम्बन्ध बिगृन सक्छ,आर्थिक समस्या ले सताउने छ,नसोचेको धन खर्च हुने समय छ,मित्रताको बन्धन प्रगाढ रहने छ।
मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
लाभ दायक समय रहेको छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,काम मा उत्साह जनक सफलता मिल्ने छ,बैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ।
तपाईंको दिन शुभ रहोस्।









