विपिन कुमार गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) दक्षिण कोरियाको दशौं एकता महाधिवेशन २०२५ अप्रिल ६(चैत २४), आइतवार को दिन दक्षिण कोरियाको राजधानी सउलमा हुने भएको छ ।
मार्च २, आइतवारका दिन, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया का अध्यक्ष विपिन कुमार गुरुङको अध्यक्षता उच्चस्तरीय समिति सदस्य तथा राष्ट्रिय समन्वय परिषद उपसमितिका संयोजक विनोद कुँवर को सहजीकरण, तथा प्रमुख आतिथ्यमा बसेको कार्यसमिति बैठकले अप्रिल ६ मा बृहत् दशौं एकता महाधिवेशन गर्ने निर्णय गरेको विपिन कुमार गुरुङले विशाल आवाजलाइ बताएका छन्।
बैठक बाट अधिवेशनका लागि डा अग्नि कोइरालाको संयोजकत्वमा गिरिराज कुँवर र ईश्वर कठायत सदस्य गरि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ भने संघका उपाध्यक्ष जित कुँवरलाई आर्थिक व्यवस्थापकको जिम्मेवारी तोकिएको र महासचिव प्रसान्त राज बानियालाई कार्यक्रम...
२० फाल्गुन २०८१, मंगलवार ०२:०५२० फाल्गुन २०८१, मंगलवार ०२:०५२० फाल्गुन २०८१, मंगलवार ०२:०५ by विशाल श्रेष्ठNo Comments
आगामी जेठ १८ गतेदेखि विशेष कोरियन भाषा परीक्षा सञ्चालन हुने भएको छ। ईपीएस कोरिया शाखाले सोमबार सूचना प्रकाशित गरेर जेठ १८ देखि २० गतेसम्म परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।
नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच सम्पन्न समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणालीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरूलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रिया अन्तर्गत उम्मेदवारको छनौट गर्ने क्रममा विशेष परीक्षा सञ्चालन हुँदै आएको छ।
ईपीएसअन्तर्गत गणतन्त्र कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै वैधानिक रूपले नेपाल फर्केका कामदारहरू परीक्षा दिन पाउने छन्। आगामी चैत १७ देखि १९ गतेसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ। जेठ १२ गते परीक्षा तालिका घोषणा हुने छ। जेठ ३० गते नतिजा प्रकाशन गरिने छ।...
२० फाल्गुन २०८१, मंगलवार ०२:०२२० फाल्गुन २०८१, मंगलवार ०२:०२२० फाल्गुन २०८१, मंगलवार ०२:०२ by एलिनाNo Comments
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
क्रोध लाई सम्यम गर्नु पर्ने छ,बोलिको प्रभाव बड्ने छ,रोकियेको धन प्राप्त हुने छ,पारिवारिक भेटघाट ले मन प्रसन्न रहने छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
कठिन परिश्रम भयेता पनि काम मा सकरात्मक नतिजा प्राप्त हुने छ,मन मा चिन्ता भयेता पनि इष्टमित्र सङ्ग को भलाकुसारिले प्रसन्नता ल्याउने छ,सोचेका कार्यले पूर्णता पाउने छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
ब्यवसाय बाट लाभ मिल्ने छ,मित्र हरु सङ्ग भेट घाट हुने छ,मन चञ्चल रहने छ,सोचेका कार्यहरु सफल बन्ने छन,बैदेशिक क्षेत्र सफल रहने छ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
शिक्षा क्षेत्र मा सफलता मिल्ने छ,सन्तान बाट खुसी मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,उत्साहपूर्वक कार्य सम्पादन हुने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
शत्रु प्रवल रहने छन,स्वास्थ्य मा समस्या देखिन सक्छ,मानसिक चिन्ताले सताउने छ,बोलिको कार...