Advertisement
Advertisement

विपिन कुमार गुरुङ नेतृत्वको एनआरएनए दक्षिण कोरियाको निर्वाचन अप्रिल ६ मा हुने

Advertisement
Advertisement

विपिन कुमार गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) दक्षिण कोरियाको दशौं एकता महाधिवेशन २०२५ अप्रिल ६(चैत २४), आइतवार को दिन दक्षिण कोरियाको राजधानी सउलमा हुने भएको छ

मार्च २, आइतवारका दिन, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया का अध्यक्ष विपिन कुमार गुरुङको अध्यक्षता उच्चस्तरीय समिति सदस्य तथा राष्ट्रिय समन्वय परिषद उपसमितिका संयोजक विनोद कुँवर को सहजीकरण, तथा प्रमुख आतिथ्यमा बसेको कार्यसमिति बैठकले अप्रिल ६ मा बृहत् दशौं एकता महाधिवेशन गर्ने निर्णय गरेको विपिन कुमार गुरुङले विशाल आवाजलाइ बताएका छन्।

बैठक बाट अधिवेशनका लागि डा अग्नि कोइरालाको संयोजकत्वमा गिरिराज कुँवर र ईश्वर कठायत सदस्य गरि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ भने संघका उपाध्यक्ष जित कुँवरलाई आर्थिक व्यवस्थापकको जिम्मेवारी तोकिएको र महासचिव प्रसान्त राज बानियालाई कार्यक्रम व्यवस्थापकको जिम्मेवारी दिइएको छ युवा संयोजक तथा प्रवक्ता अजय सोडारीले बताएका छन्।यसैगरि  एकता महाधिवेशनलाई समेट्न एवं समन्वय गर्न पूर्व अध्यक्ष लक्ष्मी लामा गुरुङ को नेतृत्वमा समन्वय तथा सहकार्य समिति गठन गरिएको समेत बताएका छन्।

एकता महाधिवेशनको मूल समिति उच्चस्तरीय समितिको TOR (Terms of Reference) अनुरूप सबै सदस्यहरू रहने कार्यक्रमका लागि नेपालबाट संघीय मन्त्री, एकता महाधिवेशन उच्चस्तरीय समितिका संयोजकलगायतका व्यक्तित्वहरू सहभागी हुने बताइएको छ ।गत चैत २१ गते सर्वोच्च अदालतले दिएको फैसलाअनुसार केन्द्रमा एकता महाधिवेशन हुन लागेकाले दक्षिण कोरियामा पनि सोहीअनुसार गतिविधि गर्न लागिएको हुनाले सबै पक्षलाई महाधिवेशनमा उपस्थित हुन विपिन कुमार गुरुङ नेतृत्वको एनआरएनए दक्षिण कोरियाले अनुरोध समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×