Advertisement
Advertisement

आजको राशिफलः २०८१ फाल्गुण २६ गते सोमवार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

घरपरिवारमा पुरानो कुरालाई लिएर वादविवाद उत्पन्न हुनेछ। आफ्नो निजी राय अरुमाथि नथोप्नुहोस्। कार्यस्थलमा कार्यसम्पादनको लागि संघर्ष गर्नुपर्ला। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

नोकरी वा पेशामा अधिकारी वर्गहरूको साथ मिल्नेछ।व्यापार व्यवसायमा आफन्तहरूको साथ सहयोग मिल्दा मनग्य लाभ मिल्नेछ। यात्रा लाभदायी रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

वैदेशिक रोजगारमा लाभ प्राप्त होला। पुरानो समस्या सुल्झिनाले आय आर्जनका विभिन्न अवसरहरु प्राप्त हुनेछन्। स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

कार्यक्षेत्रमा तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आँटेको कार्य सम्पादन हुनेछ। 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सेवामुलुक कामबाट आफूलाई चिनाउन सकिनेछ। दिन उत्साहवर्धक रहनेछ। नयाँ काम प्रारम्भ गर्नमा सफलता पाइनेछ। स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

रिसाएका इष्टमित्रहरूसँग कुरा गरेर मन प्रसन्न रहनेछ। अहंकार वा लोभमा आएर लाभकारि योजनाहरू गुमाउन सक्नुहुनेछ। व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्ला 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

धैर्य र पराक्रममा वृद्धि हुनेछ। भाग्यले साथ दिनेछ। नयाँ कार्यतर्फ अग्रसर हुनुभन्दा अघि घरपरिवारमा सल्लाह लिनुहोस। रोकिएको कार्य प्रारम्भ हुनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

समाजमा मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा गुमाएको स्थान प्राप्त हुनाले बर्चस्व बढ्नेछ। आय आर्जनको नयाँ स्रोतहरू फेला पर्नेछन्। 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। शेयर बजारबाट लाभ प्राप्त गर्न सकिएला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। घरपरिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्ला। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

लगनशीलताले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कार्यक्षेत्रमा योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा गोपनियताको ध्यान राख्नुहोस्। 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध रहनेछ। समाजमा तपाईँको कार्यहरूको चर्चा हुनेछ। धार्मिक कार्यक्रममा मन लाग्नेछ। व्यापार व्यवसायमा परिस्थिति हेरेर निर्णय लिनुहोला। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

नयाँ सम्पर्क बन्नाले भविष्यमा लाभ हुनेछ। घर परिवारमा आफन्तहरूसँग मनमुटावका योग छन्। आफ्नो सिद्धान्तलाई नत्याग्नुहोला। आर्थिक पक्ष राम्रो रहनेछ। 

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ आयोजना हुन...
एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल

एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल

पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न दक्षिण कोरिया आइपुगेका ३६ जना नेपाली खेलाडी आर्थिक सम...
शेर्पा सङ्घको पुल प्रतियोगिताबाट भएको बचतको आधा रकम बुसान शाखालाई दिइने

शेर्पा सङ्घको पुल प्रतियोगिताबाट भएको बचतको आधा रकम बुसान शाखालाई दिइने

शेर्पा सङ्घ दक्षिण कोरियाले आफ्नो १५औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खुल्ला पुल प्रतियोगिताबाट बचत भएको रकमको ५० प्रतिशत बुसा...
कोरियामा रहेकी दीपा मेवाहाङको प्रस्तुति ‘आउँछन् होला!’ सार्वजनिक, मेलिना राईको स्वरमा सजियो गीत

कोरियामा रहेकी दीपा मेवाहाङको प्रस्तुति ‘आउँछन् होला!’ सार्वजनिक, मेलिना राईको स्वरमा सजियो गीत

नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जना थप्दै दीपा मेवाहाङको प्रस्तुति रहेको ‘आउँछन् होला!’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भए...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×