मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन बोलिको मिठासले काम बन्नेछ। सन्देश, भेटघाट वा साना यात्रा शुभ रहनेछ। छरछिमेक र साथीसंगीको सहयोग मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तपाईंको लगनशीलता र धैर्यको फल देखिन थाल्नेछ। आर्थिक हिसाबले दिन सकारात्मक छ। घरायसी सल्लाह उपयोगी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चन्द्रमा आफ्नै राशिमा हुँदा आत्मबल बलियो देखिन्छ। बोलिमा मधुरता राख्नुभयो भने सबैको मन जित्न सक्नुहुन्छ। निर्णय क्षमतामा सुधार आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
थकान वा मानसिक चञ्चलता हुन सक्छ, तर शान्त मनले काम गर्नुभयो भने लाभ मिल्नेछ। आत्मनिरीक्षण र मौन अभ्यास लाभदायक रहन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीसंगी वा समूहको साथ पाइनेछ। सामाजिक कार्य वा सार्वजनिक उपस्थितिमा सम्मान पाइने दिन हो। मान–प्रति...
८ श्रावण २०८२, बुधबार ११:०२८ श्रावण २०८२, बुधबार ११:०२८ श्रावण २०८२, बुधबार ११:०२ by एलिनाNo Comments
पोछन, दक्षिण कोरिया – दक्षिण कोरियामा रहेका नेपाली युवाहरूबीच आपसी सद्भाव, अनुशासन र खेलकुदको प्रवर्द्धन साथै स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले Sinbuk United NFC को आयोजनामा ११ साइजको नकआउट फुटबल टुर्नामेन्ट यही आउँदो ३ अगस्ट २०२५, आईतबारका दिन सिनबुक, पोछन फुटबल मैदानमा आयोजना हुने भएको छ।
प्रतियोगितामा २० टिमसम्मको सहभागिता रहनेछ, र टिम चयन पहिले आउनेलाई प्राथमिकता (first come, first served) को आधारमा गरिनेछ। यस सन्दर्भमा आयोजकले आजैदेखि एंट्री फारम खुला गरेको जानकारी दिएको छ।
एंट्री विवरण:
• एंट्री शुल्क: ₩ ३,००,०००/-
• एंट्री बन्द मिति: ३० जुलाई २०२५, बुधबारसम्म
• खेल सञ्चालन प्रणाली: नकआउट(Knockout)
खेल संयोजक श्री युगल थेगिम ज्यू भन्नुहुन्छ: “खेल मैदान, रेफ्री, नियमावली र सम्पूर्ण तयारीहरू अन्तिम चरणमा छन्। निष्पक्ष खेल र रमाइलो माहोलका लागि सबैको सा...
८ श्रावण २०८२, बुधबार ०२:४६८ श्रावण २०८२, बुधबार ०२:४६८ श्रावण २०८२, बुधबार ०२:४६ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सञ्चार, लेखन वा यात्रा सम्बन्धी कार्यमा प्रगति हुनेछ। नयाँ मान्छेसँग चिनजान फाइदाजनक रहन सक्छ। भाइबहिनीसँग सम्बन्ध सुधारिने समय।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन खर्च बढ्न सक्छ तर कामको लागि उपयोगी हुनेछ। बृद्ध व्यक्तिको सहयोग पाउनुहुनेछ। आर्थिक निर्णय सोचविचार गरी गर्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चन्द्रमा आफ्नै राशिमा हुँदा आत्मबल बढ्नेछ। निर्णय क्षमता मजबुत हुनेछ। आत्मविश्वासका साथ अघि बढ्न सकिने समय हो।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
निराशा वा थकानको अनुभूति हुन सक्छ। आत्मसमीक्षा वा विश्रामको आवश्यकता छ। पुराना कामको समीक्षा गर्दा लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक तथा समूहगत काममा सम्मान पाइनेछ। साथीभाइको साथ र सहयोग मिल्नेछ। नयाँ योजना बनाउने राम्रो समय हो...
८ श्रावण २०८२, बुधबार ०२:४१८ श्रावण २०८२, बुधबार ०२:४१८ श्रावण २०८२, बुधबार ०२:४१ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सञ्चार, लेखन वा यात्रा सम्बन्धी कार्यमा प्रगति हुनेछ। नयाँ मान्छेसँग चिनजान फाइदाजनक रहन सक्छ। भाइबहिनीसँग सम्बन्ध सुधारिने समय।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन खर्च बढ्न सक्छ तर कामको लागि उपयोगी हुनेछ। बृद्ध व्यक्तिको सहयोग पाउनुहुनेछ। आर्थिक निर्णय सोचविचार गरी गर्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चन्द्रमा आफ्नै राशिमा हुँदा आत्मबल बढ्नेछ। निर्णय क्षमता मजबुत हुनेछ। आत्मविश्वासका साथ अघि बढ्न सकिने समय हो।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
निराशा वा थकानको अनुभूति हुन सक्छ। आत्मसमीक्षा वा विश्रामको आवश्यकता छ। पुराना कामको समीक्षा गर्दा लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक तथा समूहगत काममा सम्मान पाइनेछ। साथीभाइको साथ र सहयोग मिल्नेछ। नयाँ योजना बनाउने राम्रो समय हो...
७ श्रावण २०८२, मंगलवार ०८:१६७ श्रावण २०८२, मंगलवार ०८:१६७ श्रावण २०८२, मंगलवार ०८:१६ by एलिनाNo Comments
एक उत्तर कोरियाली नागरिकले आफूलाई नेपाली “पेम्बा शेर्पा” भनेर चिनाउँदै ठूलो रकम हत्याएका छन।
अमेरिकी ब्लकचेन कम्पनी Starter Labs मा CTO को पदमा पुगेर करिब २८ करोड नेपाली रुपैयाँभन्दा बढी बराबरको ठ, गी गरेको पाइएको हो।
उनले २० महिनासम्म झूटो परिचयमा काम गरेर कम्पनीको डिजिटल वालेट नियन्त्रणमा लिएर रकम निकालेका थिए।
एफबीआईले उनलाई उत्तर कोरियाली साइबर समूहसँग सम्बन्धित मानेको छ।
𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
७ श्रावण २०८२, मंगलवार ०२:३६७ श्रावण २०८२, मंगलवार ०२:३६७ श्रावण २०८२, मंगलवार ०२:३६ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक योजना सफल बन्ने संकेत छ। कडा परिश्रमले उपलब्धि मिल्नेछ। परिवारमा खुसी आउनेछ। आफूभन्दा ठूला व्यक्तिसँग लाभदायक कुराकानी हुने सम्भावना।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन तपाईंको लागि अनुकूल छ। आत्मबल र सोच दुवैमा सकारात्मकता देखिन्छ। समाज वा परिवारमा सम्मान मिल्ने समय हो। निर्णय क्षमता राम्रो रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
थकान, अल्छीपन वा निरुत्साह हुन सक्ने दिन। कुनै कुरा मनमा गढेर बस्न सक्छ। सजग र धैर्य बनिरहनु राम्रो हुन्छ। एकान्तमा शान्ति खोज्न मन लाग्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथीभाइ वा सामाजिक घेरामा सक्रियता बढ्नेछ। समर्थन मिल्नेछ। कुनै पुरानो मित्रसँग पुनः भेट हुन सक्छ। समूहमा नेतृत्वदायी भूमिका लिन सक्नुहुन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको जिम्म...
६ श्रावण २०८२, सोमबार ०२:४१६ श्रावण २०८२, सोमबार ०२:४१६ श्रावण २०८२, सोमबार ०२:४१ by एलिनाNo Comments
बोम्जन गुरुङ:दक्षिण कोरिया स्थित मगर समुदायको गौरवमय संस्था नेपाल मगर संघको बाह्रौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभा हलमा जूलाई २० तारिक सम्पन्न सो अधिवेशनबाट अन्जन थापा मगर अध्यक्ष रहने गरि ३१ दस्यीय संरचनाको तेह्रौं कार्यसमिति गठन भएको हो ।
संघका केन्द्रीय अध्यक्ष तुल घर्ती मगरको सभाध्यक्ष र नेपाल जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष बिसन राईको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । संघका केन्द्रीय उपाध्यक्ष अन्जान थापा मगरको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा महासचिव केशर राना मगरले प्रगति विवरण र कोषाध्यक्ष दिल बलामी मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बिसन राईले हरेक जनजाती संघसंस्थाले आफ्नो जातीय अस्तित्व संरक्षण र जातीय हकहितका लागि आवाज बुलन्द पार्नुपर्ने आव...
५ श्रावण २०८२, आईतवार ०४:०७५ श्रावण २०८२, आईतवार ०४:०७५ श्रावण २०८२, आईतवार ०४:०७ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। झन्झटिलो काममा फसिएला। अनावश्यक झमेला बेहोर्नु पर्नेछ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मन पर्ने वस्त्र उपहार पाइन सकिन्छ। तार्किक क्षमताको प्रभावले स्वरोजगार भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उन्नति प्रगतिको वातावरण बन्नेछ। प्रतिस्पर्धामा जित तपाईँको पोल्टामा पर्नेछ। लामो समयदेखिको अधुरो काम सम्पन्न हुनेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य थालिएला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्यको चर्चा चल्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। प्रेमीसँग कुनै ...
४ श्रावण २०८२, शनिबार ११:५७४ श्रावण २०८२, शनिबार ११:५७४ श्रावण २०८२, शनिबार ११:५७ by एलिनाNo Comments
बोम्जन गुरुङ:कोरियामा कार्यरत सुर्खेतीहरुको साझा संस्था सुर्खेत समाजको दशौं अधिवेशन यही आउँदो अगष्ट ३ तारिक आइतबार हुने भएको छ । अधिवेशन फेन्तेक स्थित (평택시 평택동 60-14 (평택1로9번길 27) 3층 (सुर्खेती आवास गृह))को हलमा बिहान १० बजे देखि सुरु हुनेछ ।
सुर्खेत समाजको "सबैलाई माया र सम्मान, प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान" भन्ने नाराको साथ सन् २०१३ मा स्थापित सुर्खेतका विभिन्न अग्निपिडित, बाढीपिडित, विभिन्न जटिल रोगले ग्रस्त बिरामीहरुलाई सहयोग गर्दै कोरियास्थित विभिन्न संघ-संस्थाहरुसँग सहकार्य र हातेमालो गर्दै आइरहेको र यसपटक आवास गृह (सेल्टर) अवधारणा सहित सामाजिक सेवामा संस्था अझ कटिबद्ध रहेको समाजका अध्यक्ष पुष्कर बुढाथोकीले प्रष्टयाए ।
सुर्खेत समाज दक्षिण कोरियाको दशौं अधिवेशनलाई सभ्य र भव्य रुपमा सफल बनाउन विभिन्न पेशा, व्यवसायमा आबद्ध सम्पूर्ण सुर्खेतेली दाजुभाई तथा दिदीबहिनीहरुलाई सह...