मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आर्थिक सङ्कट्ले सताउन सक्दछ । चोटपटकको भय छ सावधान रहनुहोला । गुप्तज्ञानमा रुचि रहला । मन भ्रमित हुनेछ । भगवान भोलेनाथको स्मरण गरेर कार्यारम्भ गर्दा कष्टहरु हटेर जानेछन ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पति पत्नीबाट सुख मिल्नेछ । पार्टनरसिपबाट फाइदा पुग्नेछ । मुहारमा कान्ति छाउनेछ । दैनिक आम्दानी बढेर जानेछ । आज न्याय पाउने दिन रहेको छ । भगवान गणपति महाराजको दर्शन गरि कार्यको आरम्भ गर्नुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
शत्रुहरु बढ्नेछन । पट गडबड भएर तनाबको शिर्जना हुन सक्दछ खानपानमा ध्यान दिनुहोला । मनमा चिन्ता बढ्न सक्छ । मानसम्मानमा गिरावट आउला । भैझगडा या विभिन्न झमेलामा फस्न सकिनेछ । सचेत रहनुहोला । देवि भगवतीको आराधना गरेर कार्यको थालनी गर्नुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
भित्री ज्ञानमा निखारता आउनेछ । अचानक धन प्राप्त...
३० चैत्र २०८१, आईतवार ०३:५७३० चैत्र २०८१, आईतवार ०३:५७३० चैत्र २०८१, आईतवार ०३:५७ by एलिनाNo Comments
सर्बेक्षणहरु मोबाइल भोटिंङ्ग डेमोक्रेटिक पार्टी ले ५०% पार्टी सदस्य, ५०%आम जनाताको मत सर्वेक्षण' गरि पार्टीको उमेद्वार छान्ने
पहिलो पटक १६-१८ वर्षका युवा पार्टी सदस्यहरुको सहभागिता
कोरियाको डेमोक्र्याटिक पार्टीले पार्टी सदस्यको मतदान र जनमत सर्वेक्षणको संयोजन मार्फत आफ्नो राष्ट्रपति उम्मेदवार छनोट गर्नेछ।
पार्टीको इतिहासमा पहिलो पटक १६ देखि १८ वर्ष उमेर समूहका 'युवा पार्टी सदस्यहरू' पार्टीको सदस्य मतदानमा भाग लिनेछन्।
२१ औं राष्ट्रपति चुनावको लागि विशेष पार्टी नियम तयारी समितिले १२ तारिखमा एक पत्रकार सम्मेलनमा घोषणा गर्यो कि यसले '२१ औं राष्ट्रपति चुनावको लागि उम्मेदवारहरूको छनोटमा विशेष पार्टी नियमहरू' स्थापना गर्ने निर्णय गरेको छ, जसले पार्टी सदस्यहरूबाट ५०% र जनमत सर्वेक्षणबाट ५०% मत प्राप्त गरी राष्ट्रपति पदको उम्मेदवारको छनोट गर्नेछ।
डेमोक्र्याटिक पार्टीले आफ्ना सद...
३० चैत्र २०८१, आईतवार ००:४१३० चैत्र २०८१, आईतवार ००:४१३० चैत्र २०८१, आईतवार ००:४१ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मेहनतको फल मिल्नेछ । शैक्षिक छेत्रमा सफल भइनेछ । सन्तान प्रतिकोमाया बढेर जानेछ। आकाङ्क्षा गरेका कार्यहरुले तिब्रता पाउनेछन । दिन शुभ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आत्मसम्मानमा गिरावट आउनाले मनमा दु:ख पैदा हुनेछ । आज कुनैपनि कुरामा सहकार्य नगरेकै राम्रो हुनेछ । स्वास्थमा पनि समस्या आउला । झरमा बैचारिक मद्भेद पनि बढ्ला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज भाइचारा बढेर जानेछ । फसेको धन पुन: मिल्ने सम्भावना बढेको छ । पैतृक सम्पत्तिको हक लाग्ला । भौतिक सुख मिल्नेछ ।। पारिवारिक रमझममा दिन बित्नेछ । इष्टमित्रसङ्गको भेटघाटले मन प्रसन्न रहला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अत्याधिक धन आगमन हुने दिन रहेको छ ।। बोलिमा मधुरता छाउला । मीठो बोलिले सबैलाई प्रभावित पार्न सकिनेछ ।। प्रशम्सा बढेर जानेछ ।। आत्मसम्मानमा बढोत्तरी हुनेछ ।
सिह...
२९ चैत्र २०८१, शनिबार ०१:०३२९ चैत्र २०८१, शनिबार ०१:०३२९ चैत्र २०८१, शनिबार ०१:०३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज राम्रो दिन छ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मध्यम रहेको छ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रम बढ्नेछ । दिनको उत्तरार्धमा काम बन्नेछ । विगतका अपुरा अधुरा कामहरु पुरा हुनेछ । इष्टमित्र साथीभाइहरुसँग मनका कुरा खोल्ने अवसर मिल्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढेर जानेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आजको दिन त्यति राम्रो छैन । जु...
२८ चैत्र २०८१, शुक्रबार ०१:१६२८ चैत्र २०८१, शुक्रबार ०१:१६२८ चैत्र २०८१, शुक्रबार ०१:१६ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
रिणमुक्त भइनेछ । भाइचारा बढ्नेछ । हरेक आशा आकाङ्क्षाले पुर्णता पाउलान । शत्रुहरु पराजित हुनेछन । रिणको बोझ कम हुनेछ । आजको दिन शुभ रहेको छ । रोगव्याधी निवारण हुनेछन ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सन्तान प्राप्त हुने योग रहेको छ । राज्यबाट मानसम्मान पाइनेछ । पदोन्नती हुन पाउँदा मन प्रशन्न हुनेछन । शैक्षिक क्षेत्रको परिणाम आश्चर्यजनक हुदा मन प्रफुल्ल रहला । दिन मध्यम रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मातृसुखमा कमि आउनेछ । मानसम्मान घट्नाले मन चिन्तित हुनेछ । हानी नोक्सानी हुन सक्दछ सचेत रहनुहोला।। इष्टमित्रबाट धोका हुन सक्दछ । टाढाको यात्रा होला । आजको दिन त्यति राम्रो देखिदैन ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
भाइचारा बढ्नेछ । सबै प्रकारका सम्बन्धमा निखारता छाउनेछ । निराशापन हटेर जानेछ । आर्थिक पक्ष मजबुत हुनाले मन प्रशन्न रहनेछ...
२६ चैत्र २०८१, बुधबार २३:५३२६ चैत्र २०८१, बुधबार २३:५३२६ चैत्र २०८१, बुधबार २३:५३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मेहनतको फल मिल्नेछ । शैक्षिक छेत्रमा सफल भइनेछ । सन्तान प्रतिकोमाया बढेर जानेछ। आकाङ्क्षा गरेका कार्यहरुले तिब्रता पाउनेछन । दिन शुभ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आत्मसम्मानमा गिरावट आउनाले मनमा दु:ख पैदा हुनेछ । आज कुनैपनि कुरामा सहकार्य नगरेकै राम्रो हुनेछ । स्वास्थमा पनि समस्या आउला । झरमा बैचारिक मद्भेद पनि बढ्ला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज भाइचारा बढेर जानेछ । फसेको धन पुन: मिल्ने सम्भावना बढेको छ । पैतृक सम्पत्तिको हक लाग्ला । भौतिक सुख मिल्नेछ ।। पारिवारिक रमझममा दिन बित्नेछ । इष्टमित्रसङ्गको भेटघाटले मन प्रसन्न रहला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अत्याधिक धन आगमन हुने दिन रहेको छ ।। बोलिमा मधुरता छाउला । मीठो बोलिले सबैलाई प्रभावित पार्न सकिनेछ ।। प्रशम्सा बढेर जानेछ ।। आत्मसम्मानमा बढोत्तरी हुनेछ ।
सिह...
२६ चैत्र २०८१, बुधबार ०२:१२२६ चैत्र २०८१, बुधबार ०२:१२२६ चैत्र २०८१, बुधबार ०२:१२ by एलिनाNo Comments
विशाल आवाज: दक्षिण कोरियामा रहेका फुटबल खेलाडीहरूलाई मध्यनजर गर्दै इक्सान नेपाली फुटबल क्लब दक्षिण कोरियाले मे ४ तारिख का दिन “तेस्रो इक्सान कप २०२५ ” आयोजना गर्ने भएको छ ।
मे ४ तारिख आइतबारका दिन इक्सान स्थित 전북 익산시 금마면 축구장 मा हुने प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाइ क्रमश:३५ लाख र २० लाख कोरियन वोन सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने साथै सेमीफाइनलिस्ट तिमीलाई पनि ४ लाख वन प्रदान गर्नुका साथै अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्तालाई जनही १/१ लाख कोरियन वोन र उत्कृष्ट खेलाडी लाई १ लाख ५० हजार वन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ। यसैगरी प्रतियोगिताको उत्कृष्ट कोच, इमर्जिङ प्लेयर र अनुशासित टिम लाइ पनि १/१ लाख कोरियन वोन सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
परदेशमा एकता सद्...
२६ चैत्र २०८१, बुधबार ०१:५९२६ चैत्र २०८१, बुधबार ०१:५९२६ चैत्र २०८१, बुधबार ०१:५९ by एलिनाNo Comments
दक्षिण कोरिया: दक्षिण कोरियाको फाजुसिमा PAJU NEPAL FC को आयोजनामा अप्रिल १३ तारिख आइतबारका दिन “PAJU MINI LEAGUE CUP TOURNAMENT 2025” हुने भएको छ।
दक्षिण कोरियामा रहेको आठ टिम भिड्ने प्रतियोगिताको विजेता र उपविजेता हुने टिमले क्रमश:१० लाख र ५ लाख कोरियन वोन प्राप्त गर्नेछन्। आइतबारका दिन १२:४० बाट उद्घाटन खेल सुरु हुने प्रतियोगिताको आयोजकले टाईसिट छनोट गर्दै सम्पुर्ण टिमलाइ खेल हुनुभन्दा २० मिनेट अगाडि आएर कार्ड को ५० हजार वन क्यास जम्मा गर्दिनुहुन आयोजकले अनुरोध समेत गरेको छ ।
यसैगरी प्रतियोगिताको विभिन्न १३ बुँदे नियमहरू समेत आयोजकले सार्वजनिक गर्दै खेलमा कुनै विवाद भएमा आजको निर्णय नै अन्तिम निर्णय हुने र सबै टिमहरुले नियम राम्रोसँग पढी खेलाई अनुशासित र मर्यादित बनाइदिनुहुन आयोजकले आग्रह गरेको छ।
...
२६ चैत्र २०८१, बुधबार ०१:४४२६ चैत्र २०८१, बुधबार ०१:४४२६ चैत्र २०८१, बुधबार ०१:४४ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
भाइचारा बढ्नेछ । आफन्तजनको सहयोगमा महत्वपूर्ण कार्यहरु सफल हुँदै जानेछन । बैमनस्यता अन्त्य भइ सबैसङ्ग समझदारी बढ्नेछ । आज नया कार्यको थालनी हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अचारक धन आगमनले मनमा प्रशन्नता छाउला । मीठो बोली बचनले सबैको प्यारो भइनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । आयश्रोतमा बृद्दी हुनुका साथसाथै पशु चौपायाबाट पनि लाभ हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मुहारमा कान्ति बढ्नेछ । भौतिक एबम आध्यात्मिक शान्तिले मन प्रशन्न रहला । पारिवारिक रमझममा समय बित्नुका साथसाथै नजिकैको यात्रा पनि हुने देखिन्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अनावश्यक झैझमेलामा फसिनेछ । खर्छ बढ्ला । आम्दानी नहुदा मनमा चिन्ता छाउनेछ । यात्रामा कठिनाई आउनेछ । आलस्य बढ्नुका साथसाथै मनमा चिन्ताले डेरा जमाउनेछ ।।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
...
२५ चैत्र २०८१, मंगलवार १३:३१२५ चैत्र २०८१, मंगलवार १३:३१२५ चैत्र २०८१, मंगलवार १३:३१ by एलिनाNo Comments
काठमाडौं । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।
ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । गीतमा सोनम तामाङ र संजना गुरुङको फिचरिङ रहेको छ ।
https://www.youtube.com/watch?v=HxG3JV
iMgvU...