Advertisement
Advertisement

आजको राशिफल: २०८१ चैत २७ गते बुधबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

भाइचारा बढ्नेछ । आफन्तजनको सहयोगमा महत्वपूर्ण कार्यहरु सफल हुँदै जानेछन । बैमनस्यता अन्त्य भइ सबैसङ्ग समझदारी बढ्नेछ । आज नया कार्यको थालनी हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अचारक धन आगमनले मनमा प्रशन्नता छाउला । मीठो बोली बचनले सबैको प्यारो भइनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । आयश्रोतमा बृद्दी हुनुका साथसाथै पशु चौपायाबाट पनि लाभ हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

मुहारमा कान्ति बढ्नेछ । भौतिक एबम आध्यात्मिक शान्तिले मन प्रशन्न रहला । पारिवारिक रमझममा समय बित्नुका साथसाथै नजिकैको यात्रा पनि हुने देखिन्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अनावश्यक झैझमेलामा फसिनेछ । खर्छ बढ्ला । आम्दानी नहुदा मनमा चिन्ता छाउनेछ । यात्रामा कठिनाई आउनेछ । आलस्य बढ्नुका साथसाथै मनमा चिन्ताले डेरा जमाउनेछ ।।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आयआर्जन बढ्नेछ । शैक्षिक प्रगती हुनेछ । मनमा भएका नकारात्मक भावहरु हट्नेछन । अचानक धन प्राप्तिले मन प्रशन्न रहनेछ । भौतिक सुखको आनन्द मिल्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कार्यछेत्र मजबुत रहनेछ । राज्यबाट सम्मान पाइनेछ । पुराना कार्यहरु बन्ने र नया कार्यको थालनी हुनेछ । मनमा शान्ती र मुहारमा कान्ति बढ्नेछ । मेहनतको फल पाउँदा खुसी भइनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आज धार्मिक यात्रा होला । मङ्गल कार्यमा सरिक हुन पाइनेछ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ । कतै एकन्त ठाउमा गएर जप ध्यान आदि कार्यहरुमा समय व्यतीत हुने देखिन्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

चोटपटकको भय रहनेछ । सवारीसाधनले धोका दिन सक्छ । शरीरमा कष्ट हुनेछ । मन अशान्त भइ झैझगडा हुन सक्नेछ । सावधान रहनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पराक्रम बढ्नेछ । पति पत्नीमा रहेको विवाद सुल्झनेछ । रमाइलो ठाउमा पारिवारिक भ्रमण हुनेछ । आयआर्जनका श्रोतहरु फेला पर्नेछन ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

शत्रुहरु पराजित हुनेछन । रिणबाट मुक्त भइनेछ । रोगव्याध हटेर जानेछ । मनमा भने केही द्विविधा उत्पन्न होला । नया कार्यको थालनी हुनेछ । आजको समय मध्यम रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

शिक्षा छेत्र मजबुत रहनेछ । सन्तानबात सुखको अनुभुती गर्न पाइनेछ । कार्यहरु सरल रुपमा सम्पादन हुनेछन । अनपेक्षित लाभले मुहारमा हर्ष बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

टाढाको यात्रा होला । मन अशान्त रहनेछ । शत्रुहरुले दुख दिनेछन । बोलिको कारणले झैझमेला उत्पन्न होला । घरमा कलहको वातावरणले मनमा नैराश्यता छाउनेछ । सावधान रहनुहोला ।

तपाईंको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?Přemýšlíte, jaký typ vkladu si vybrat při registraci na online kasinu neb...

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×