मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज वित्तिय संस्था बाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज कार्यमा अवरोध आउला । मालसामान हराउने वा नोक्सानी हुनसक्छ । दिनको उत्तर...
१२ माघ २०८०, शुक्रबार ०१:२७१२ माघ २०८०, शुक्रबार ०१:२७१२ माघ २०८०, शुक्रबार ०१:२७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोबारमा विवाद आउनेछ । खानपिनमा सचेत रहनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पनि पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सानातिना समस्यामा अल्झनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको स...
११ माघ २०८०, बिहीबार ०१:२५११ माघ २०८०, बिहीबार ०१:२५११ माघ २०८०, बिहीबार ०१:२५ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शुभारम्भको चर्चा चल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिक...
१० माघ २०८०, बुधबार ०१:१२१० माघ २०८०, बुधबार ०१:१२१० माघ २०८०, बुधबार ०१:१२ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अआज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि ...
९ माघ २०८०, मंगलवार ०३:००९ माघ २०८०, मंगलवार ०३:००९ माघ २०८०, मंगलवार ०३:०० by विशाल श्रेष्ठNo Comments
१५ वर्षअघिको हत्या घटनामा अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई खोज्दै प्रहरी
सुर्खेत — १५ वर्षअघिको हत्या घटनामा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनीसहित ६ जनाविरुद्ध सुर्खेत जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका विषयलाई लिएर वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालयमा अध्ययनरत राजबहादुरको २०६५ फागुन २६ मा हत्या भएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले किटानी र बुबा नन्दबहादुरले १४ वर्षपछि २०७९ साउन १३ गते पूरक जाहेरी दिएका थिए । मृतकका बुवाले प्रहरीमा दिएको जाहेरीमा क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ४५ जना माओवादी कार्यकर्ताले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना भएको उल्लेख छ ।
छोरा...
९ माघ २०८०, मंगलवार ०१:१७९ माघ २०८०, मंगलवार ०१:१७९ माघ २०८०, मंगलवार ०१:१७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कामको सन्दर्भमा आउँने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी क...
८ माघ २०८०, सोमबार ०७:०६८ माघ २०८०, सोमबार ०७:०६८ माघ २०८०, सोमबार ०७:०६ by विशाल श्रेष्ठNo Comments
कमला केसी/दक्षिण कोरिया:दक्षिण कोरियामा रहेका स्याङ्जालीहरुको साझा संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ साधारण सभा सम्पन्न भएको छ ।
नेपाल थाई रेष्टुरेन्टको सभाहल सिओलमा सम्पन्न साधारण सभामा बार्षिक गतिविधि तथा प्रगति प्रतिवेदन संस्थाका सहसचिब राम पंगिनीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन सह कोषाध्यक्ष सिता मोचीले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको १२ औं कार्यसमितिले १० करोड २४ लाख १९ हजार ५९ वन आम्दानी गर्न सफल भएको छ भने ७ करोड ५१ लाख ४१ हजार ९१७ वन खर्च भई ३ करोड ३४ लाख २७ हजार १४२ वन बचत भएको कोषाध्यक्ष अर्जुन अर्यालले जानकारी दिनुभयो ।
साधारण सभाले संस्थाको साधारण सदस्यता तथा आजीवन सदस्यता आजकै मितिबाट खुल्ला गर्ने निणर्य गरेको छ भनेसाधारण सदस्यता कार्यावधि २ वर्ष रहने र शुल्क बीस हजार बन तोकिएको छ यसैगरी आजिवन सदस्यता शुल्क रु १ लाख बन तोकिएको छ ।स्याङ...
८ माघ २०८०, सोमबार ०१:१७८ माघ २०८०, सोमबार ०१:१७८ माघ २०८०, सोमबार ०१:१७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ l
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।
कुम्भ (गु, ग...
७ माघ २०८०, आईतवार ०१:५७७ माघ २०८०, आईतवार ०१:५७७ माघ २०८०, आईतवार ०१:५७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)आज सानातिना समस्यामा अल्झनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी आउनसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता ल...
६ माघ २०८०, शनिबार ११:३१६ माघ २०८०, शनिबार ११:३१६ माघ २०८०, शनिबार ११:३१ by विशाल श्रेष्ठNo Comments
यसकारण भनिएको हो कोरियन भाषा पास गर्नु कोरिया रोजगारीको ग्यारेन्टी होइन भनेर //
यतिखेर श्रम गन्तव्यमुलुक दक्षिण कोरिया बाट म आफनो बुझाइ र भोगाइ लेख्दै छु,म त्यहि ई पी एस प्रक्रियाका विभिन्न खुड्किला पार गर्दै आएको एकजना व्यक्ति भएकाले पनि यो लेख्ने प्रयास गर्दै छु ,विशेष गरेर बालकुमारी घटनाले ई पी एस कोरियामा सबैको ध्यान केन्द्रित गरेको छ,यसका सकारात्मक पक्ष,नकारात्मक पक्ष बाहिर सतहमा आएका छन,पक्ष विपक्षमा वहश भएका छन,सबैले आआफना धारणा प्रस्तुत गरिरहेका छन यसै सन्दर्भमा मैले आफना कुरा राख्न उपयुक्त ठानेको हो, नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया सरकार श्रम तथा रोजगार मन्त्रालयविच सम्पन्न सम्झादारी पत्र (MoU) अनुरुप रोजगार अनुमति प्राणाली (EPS) नेपाल र दक्षिण कोरिया सरकार विचको सरकार टु सरकार सम्झौता हो ,एस अन्तर्गत नेपाल सरकार र कोरिया सरका...