Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

आजको राशिफल : २०८० भाद्र २२ गते (शुक्रबार)

आजको राशिफल : २०८० भाद्र २२ गते (शुक्रबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्य धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ । बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ । शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ । अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप ...
HANPASS ले नेपाली महिलाहरुको लागि ल्यायो तीज बिशेष ईभेन्ट, आईफोन १३ देखी सारी सम्म उपहार जित्न सकिने

HANPASS ले नेपाली महिलाहरुको लागि ल्यायो तीज बिशेष ईभेन्ट, आईफोन १३ देखी सारी सम्म उपहार जित्न सकिने

Breaking News, Breaking news 1
HANPASS ले नेपाली महिलाहरुको लागि ल्यायो तीज बिशेष ईभेन्ट, आईफोन १३ देखी सारी सम्म उपहार जित्न सकिने विशाल आवाज: यसपाली को तीजमा HANPASS रेमिट्यान्सले कोरियामा रहनुभएका नेपाली महिलाहरुको लागि तीज विशेष बनाउनका निम्ति नेपाली महिलाहरुको लागि छुट्टै विशेष तीज ईभेन्ट लिएर आएको छ ! जसमा बम्पर उपहारको रुपमा आईफोन १३ ,पहिलो उपहारको रुपमा स्मार्ट फोन देखी सान्तावना उपहारको रुपमा स्मार्ट WATCH र ३० जनाले सारी सम्म उपहार जित्न सकिने छ ! यो योजना २५ अगष्ट बाट सुरु भएर सेप्टेम्बेरको २० सम्म रहने HANPASS रेमिट्यान्स नेपालकि मार्केटिंग अफिसर बिष्णु गुरुङले बताउनु भयो ! यो ईभेन्टमा सहभागी हुनको लागि २५ अगष्ट बाट सेप्टेम्बेरको २० सम्मको अबधिमा कम्तिमा २ चोटी सम्म नेपाल पैसा पठाएको हुन पर्ने छ तर रकम थोरै धेरै जति पनि पठाउन सकिन्छ ! HANPASS REMITTANCE NEPALको फेसबुक पेज https://www.facebook.com/h...
यस्तो छ “लुट-२” पछिको निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’ को टिजर (भिडिओ) जापान,कोरियामा पनि प्रदर्शन हुने पक्का

यस्तो छ “लुट-२” पछिको निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’ को टिजर (भिडिओ) जापान,कोरियामा पनि प्रदर्शन हुने पक्का

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी
यस्तो छ "लुट-२" पछिको निश्चल बस्नेतको फिल्म 'दिमाग खराब' को टिजर (भिडिओ) जापान कोरियामा पनि प्रदर्शन हुने पक्का  निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब' को टिजर सार्वजनिक भएको छ। बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा राजनीतिक परिवेशलाई देखाइएको छ। 'जनता भर्सेस शक्ति' को विषयवस्तुमा आधारित फिल्ममा रौनकविक्रम कँडेलको लगानी छ।  सोसल ड्रामा जनराको फिल्ममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्कीको मुख्य भूमिका छ।  सुसन प्रजापतिले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। यो फिल्म नेपाल कात्तिक २४ गतेदेखि प्रदर्शन हुँदैछ। यसैगरी जापान कोरियाको प्रदर्शन अधिकार पाएको युना इन्टरटेन्मेन्टले जापान र कोरिया विशाल आवाजको सहकार्यमा पनि एकैसाथ प्रदर्शन गर्ने भएको...
आजको राशिफल : २०८० भाद्र २१ गते (बिहिवार)

आजको राशिफल : २०८० भाद्र २१ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)रोजगारको अवसर मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बन्धी समस्या आउनसक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । सफल यात्राको योग छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अचल सम्पत्ति हात पर्न सक्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइ...
बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा तीन नेपाली फिल्म छनोट 

बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा तीन नेपाली फिल्म छनोट 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, मनोरञ्जन
बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा तीन नेपाली फिल्म छनोट  विशाल श्रेष्ठ/दक्षिण कोरिया:दक्षिण एसियामै प्रतिष्ठित मानिने अक्टोबर ४ तारिखदेखि १३ तारिखसम्म चल्ने दक्षिण कोरियाको बुसानको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलको नयाँ संस्करणमा यस वर्ष तीन नेपाली फिल्म छानिएका छन्। नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’सँगै ‘साक्षी रुख’ (दी विट्नेस ट्री) र ‘गुराँस’ कोरियाको प्रतिष्ठित एसियाली फिल्म फेस्टिभल बुसानमा छनोट भएका हुन्। नवीन सुब्बा निर्देशित नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ। बुसानले मंगलबार सार्वजनिक गरेको सूचीअनुसार ‘अ विन्डो अन एसियन सिनेमा’अन्तर्गत ‘गाउँ आएको बाटो’ छनोट भएको हो। राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको यो चलचित्रले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतार–चढावलाई चित्रण गरेको छ। चलचित्रमा दयाहाङ राई, पशुपति राई...
आजको राशिफल : २०८० भाद्र २० गते (बुधवार)

आजको राशिफल : २०८० भाद्र २० गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आजको दिन सामान्य नै रहनेछ । लत्ता कपडामा बढी धन खर्च हुने र सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज धार्मिक कार्यमा सरिक भइनेछ । शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आँटेको र ताकेको ...
कोरिया को ‘DMZ International Documentary Film Festival’मा नेपाली डकुमेन्ट्री ‘ढोरपाटन – No Winter Holidays’ को एसियन प्रिमियर हुने

कोरिया को ‘DMZ International Documentary Film Festival’मा नेपाली डकुमेन्ट्री ‘ढोरपाटन – No Winter Holidays’ को एसियन प्रिमियर हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
कोरिया को 'DMZ International Documentary Film Festival'मा नेपाली डकुमेन्ट्री 'ढोरपाटन - No Winter Holidays' को एसियन प्रिमियर हुने हिउँदमा ढोरपाटनका सबै गाउँले बेंसी झर्छन् । अनि, गाउँको रेखदेख दुई कुरुवा महिलाले गर्छन् । ७५ वर्षका ती दुई बूढीआमै सम्बन्धले भने सौता हुन् । तिनै दुई जना मिलेर हिउँद काट्दाको कष्ट र उनीहरूको सम्बन्ध देखाइएको वृत्तचित्र हो, ‘ढोरपाटन’ । यही वृत्तचित्र दक्षिण कोरिया मा एसियाकै प्रभावशालीमध्येको बजार मानिने 'DMZ International Documentary Film Festival'मा बेलायतको प्रमुख डकुमेन्ट्री फेस्टिभल मा एसियन प्रिमियर हुने भएको छ ।  नेपाली डकुमेन्ट्री 'ढोरपाटन - No Winter Holidays' दक्षिण कोरियाको 4F, Goyang Bus Terminal 1036, Jungang-ro, Ilsandong-gu, Goyangsi, Gyeonggi-do, Korea(사)DMZ국제다큐멘터리영화제 मा सेप्टेम्बर 16 तारिख 19:30 - 20:49 Megabox Baekseok Bella Citta 102...
आजको राशिफल : २०८० भाद्र  १९ गते (मंगलवार)

आजको राशिफल : २०८० भाद्र १९ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्सा...
आजको राशिफल : २०८० भाद्र १८ गते (सोमवार)

आजको राशिफल : २०८० भाद्र १८ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक कार्यक्षेत्रमा तपाईंको आलोचना गर्नेहरू सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनेछन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्न सक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । ज...
आजको राशिफल : २०८० भाद्र १७ गते (आइतवार)

आजको राशिफल : २०८० भाद्र १७ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा वृद्धि पनि होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र ...