मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । पति पत्नी विच मनमुटाव बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । माया प्रेममा नजिक हुने समय रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सामाजिक कामको सिलसिलामा व्यस्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थि...
६ मंसिर २०८०, बुधबार १०:२३६ मंसिर २०८०, बुधबार १०:२३६ मंसिर २०८०, बुधबार १०:२३ by विशाल श्रेष्ठNo Comments
डिसेम्बर १० मा “दिमाग खराब” किम्हेमा प्रदर्शन हुने
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “आपतकालिन राहतकोष सहयोगार्थ ” सिस्टरहुड दक्षिण कोरिया ले डिसेम्बर १० तारिख आइतबार 가야 대학교 मा दिउसो १ बजे किम्हे बुसान सो प्रदर्शन गर्ने भएको छ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।
गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, द...
६ मंसिर २०८०, बुधबार १०:१०६ मंसिर २०८०, बुधबार १०:१०६ मंसिर २०८०, बुधबार १०:१० by विशाल श्रेष्ठNo Comments
श्रीमती कुट्ने पत्रकार, गाली खाने कमेडियन !
काठमाडौँ । स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ हिमेश पन्तको परिचय पछिल्लो समय राजनीतिक कार्यकर्ताको रुपमा समेत विस्तार भएको छ । गत निर्वाचनमा धादिङबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका पन्तले यतिबेला कलाकारिता र राजनीतिक करियरलाई सँगसँगै अघि बढाउँदै आएका छन् ।
उनै पन्त हाल आफूसँग सरोकार नै नभएको लफडामा परेका छन् । सामाजिक सञ्जलामा ‘हिमेश’ नाम भएको व्यक्ति भिडियो भाइरल बनेपछि आफूलाई कतिपयले गाली गलौज समेत गरेको उनको भनाइ छ ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘हिमेश नाम गरेको एक पत्रकारले श्रीमती कुटेको भन्ने भिडियो क्लिप बाहिरिएको रहेछ । हिजोदेखि मेरो इनबक्समा गालीका म्यासेजहरु आइरहेका छन् । म स्पष्ट पार्न चाहन्छु कि, पहिलो कुरो मेरो बिहे नै भएको छैन ।’ उनले आफू कुनैपनि घरेलु हिंसालाई समर्थन नगर्ने समेत बत...
६ मंसिर २०८०, बुधबार ०९:४४६ मंसिर २०८०, बुधबार ०९:४४६ मंसिर २०८०, बुधबार ०९:४४ by विशाल श्रेष्ठNo Comments
“दिमाग खराब” गजेदोमा नोभेम्बर २५ तारिखमा प्रदर्शन हुने
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “भूकम्प पिडित राहत कोष सहयोगार्थ” DSME मगर समाज गजेदोले २५ तारिख शनिबार 거제대학교,경상남도 거제시 मा बेलुकी ६:३० बजे प्रदर्शन गर्ने भएको छ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।
गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ ...
६ मंसिर २०८०, बुधबार ०१:२७६ मंसिर २०८०, बुधबार ०१:२७६ मंसिर २०८०, बुधबार ०१:२७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला । कामहरू बिग्रने तथा आफन्तसँग मनमुटाब हुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । राजनैतिक कार्यमा बाधा पनि आउन सक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा शान्ति छाउने र ...
५ मंसिर २०८०, मंगलवार ११:२५५ मंसिर २०८०, मंगलवार ११:२५५ मंसिर २०८०, मंगलवार ११:२५ by विशाल श्रेष्ठNo Comments
शेर्पा संघ दक्षिण कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार साँझ कार्यक्रमको आयोजना गर्दै
शेर्पा संघ दक्षिण कोरियाद्वारा यहीँ फेब्रुअरी १० मा दक्षिण काेरियाको राजधानी सोलमा ग्याल्पो ल्होसार साँझ कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ ।
दक्षिण कोरियामा नेपालीहरूको धेरै भिडभाड हुने दोङ्गदेमुन नजिकै (गत वर्ष भएकै ठाउँ )छुङरो सामगा स्थित एक हलमा फेब्रुअरी १० २०२४ को बेलुका कार्यक्रम हुने संस्थाको अध्यक्ष दोर्ची शेर्पाले हिमाली सन्देशलाई जानकारी दिए ।
साथै शेर्पाले दक्षिण कोरिया बासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गरिमामय उपस्थितिका अनुरोध पनि गर्नुभएको छ।...
५ मंसिर २०८०, मंगलवार ०४:३२५ मंसिर २०८०, मंगलवार ०४:३२५ मंसिर २०८०, मंगलवार ०४:३२ by विशाल श्रेष्ठNo Comments
केशव मान लामा/विशाल आवाज:नेपाल तामाङ घेदुङ दक्षिण कोरिया द्वारा सञ्चालित कार्यक्रम “गोतोजी छोर्तोजी” अर्थात् “बुझौँ र जागौँ” को तेश्रो शृङ्खलामा भाषाविद तथा भाषा आयोगको माननीय सदस्य अमृत योञ्जन तामाङ आउने भएको छ। अङ्ग्रेजी महिनाको अन्तिम शनिबार हुदै आएको कार्यक्रम यस पटक नोभेम्बर २५ तारिखको दिन परेको छ। अनलाईन माध्यमबाट सञ्चालन गर्दै आएको यस कार्यक्रमलाई विश्वभर छरिएर रहेका तामाङ तथा अन्य समुदायको दर्शक श्रोताहरू बाट सकारात्मक प्रतिक्रियाहरू आइरहको छ।
तामाङ, भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास र साहित्य बारे तामाङ तथा अन्य समुदायको व्यक्ति हरूलाई बुझ्न र बुझाउने उदेश्यले सञ्चालन गरिएको कार्यक्रममा यस पटक भाषा सम्बन्धी अन्तरक्रिया हुने भएको हो। तामाङहरुले बोल्दै आएको भाषा विभिन्न क्षेत्र अनुसार फरक फरक रहदै आएको छ। बागमती प्रदेशको संसदले तामाङ र नेवार भाषालाई सरकारी कामका...
५ मंसिर २०८०, मंगलवार ०१:२८५ मंसिर २०८०, मंगलवार ०१:२८५ मंसिर २०८०, मंगलवार ०१:२८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्ला । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । छोटो यात्रा पनि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नसक्छ । शत्रुपक्ष हावी हुन सक्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज रहस्यात्मक विषय र अनुसन्धानात्मक कार्यमा जाग्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको साथ र सहयोग पनि मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अकस्मात् सफलता पाइन सकिन्छ तर अपमानको सम्भावना रहनेछ । दैनिक कार्यहरूमा प्रगति...
४ मंसिर २०८०, सोमबार ०६:५१४ मंसिर २०८०, सोमबार ०६:५१४ मंसिर २०८०, सोमबार ०६:५१ by विशाल श्रेष्ठNo Comments
सउल/कोरिया:नेपाल-कोरियाको कुटनैतिक सम्बन्धको ५०औं बर्षगाँठको अवसरमा दक्षिण कोरियाका सभासद तथा नेपाल कोरिया संसदीय समितिका सभापति Lee Sang-Heon को संयोजन तथा र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाको सहकार्यमा October १७ तारिखमा, नेपाल-कोरिया कुटनैतिक सम्बन्ध सुदृढीकरण तथा सहयोग आदानप्रदानका लागि दक्षिण कोरियाको राष्ट्रिय सभाको सभा हलमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा सफलता पुर्वक सम्पन्न भएको छ |
उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाली प्रतिनिधि मण्डलमा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम नेकपा एमालेका प्रमुख सचेतक माननिय पदम गिरी, नेपाली काङ्रेसका संघीय सांसद प्रदिप पौडेल, माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी आपुर्ति मन्त्री बिना मगर तथा दक्षिण कोरियाका लागी नेपाली राजदुत महामहिम ज्योती प्याकुरेल तथा दक्षिण कोरियाको तर...
४ मंसिर २०८०, सोमबार ०२:०४४ मंसिर २०८०, सोमबार ०२:०४४ मंसिर २०८०, सोमबार ०२:०४ by विशाल श्रेष्ठNo Comments
प्रकाश दाहालको छैटौँ स्मृतिमा दक्षिण कोरियामा स्मृति, परिचयात्मक तथा प्रशिक्षण कार्यक्रम
सउल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुत्र प्रकाश दाहाल(साकार)को निधन भएको छ वर्ष पुगेको दिन आज नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले प्रकाश दाहाल छैटौँ स्मृति दिवस मनाएको छ ।
नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले १९ नोभेम्बर २०२३ आइतबार स्वर्गीय प्रकाश दाहाल(साकार)को छैटौँ स्मृति दिवस मनाउँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिचयात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम कोरियाको राजधानी सउलमा सम्पन्न गरेको हो ।
नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको अध्यक्ष इश्वर कठायतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री विना मगर, विशिष्ट अतिथि एनआरएनए ग्लोबल अध्यक्ष तथा सङ्गठनको संरक्षक विनोद कुँवर, अति...