Advertisement
Advertisement

तामाङ घेदुङ कोरियाको “गोतोजी छोर्तोजी” को तेश्रो शृंखलामा अमृत योन्जन-तामाङ

Advertisement
Advertisement

 

केशव मान लामा/विशाल आवाज:नेपाल तामाङ घेदुङ दक्षिण कोरिया द्वारा सञ्चालित कार्यक्रम “गोतोजी छोर्तोजी” अर्थात् “बुझौँ र जागौँ” को तेश्रो शृङ्खलामा भाषाविद तथा भाषा आयोगको माननीय सदस्य अमृत योञ्जन तामाङ आउने भएको छ। अङ्ग्रेजी महिनाको अन्तिम शनिबार हुदै आएको कार्यक्रम यस पटक नोभेम्बर २५ तारिखको दिन परेको छ। अनलाईन माध्यमबाट सञ्चालन गर्दै आएको यस कार्यक्रमलाई विश्वभर छरिएर रहेका तामाङ तथा अन्य समुदायको दर्शक श्रोताहरू बाट सकारात्मक प्रतिक्रियाहरू आइरहको छ।

तामाङ, भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास र साहित्य बारे तामाङ तथा अन्य समुदायको व्यक्ति हरूलाई बुझ्न र बुझाउने उदेश्यले सञ्चालन गरिएको कार्यक्रममा यस पटक भाषा सम्बन्धी अन्तरक्रिया हुने भएको हो। तामाङहरुले बोल्दै आएको भाषा विभिन्न क्षेत्र अनुसार फरक फरक रहदै आएको छ। बागमती प्रदेशको संसदले तामाङ र नेवार भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक पारित गरेको छ। यस विषयमा तामाङ भाषाको तयारी स्थितिको बारेमा वहस र अन्तरक्रिया हुने कुरा कार्यक्रम संयोजक ले जानकारी दिएको छ।

भाषा आयोगको माननीय सदस्य अमृत योञ्जन तामाङ भाषिक अधिकारको निम्ति निरन्तर संघर्ष र अभियानमा लागि रहनु भएको अभियन्ता हो। भाषाविज्ञानमा स्नातकोत्तर तह सम्मको शिक्षा हासिल गर्नु भएको तामाङले तामाङ भाषा र साहित्य सम्बन्धित ५२ वटा भन्दा बढी पुस्तकहरु प्रकाशन गरि सक्नु भएको छ। भाषा संरक्षण र सम्बर्द्धनको निम्ति उहाँले अतुलनीय योगदान पुर्याउनु भएको छ। तामाङ भाषाको व्याकरण र शव्दकोष बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो। भाषाविदको परिचय बनाउनु भएको तामाङको नेतृत्वमा अहिले तामाङ राष्ट्रिय पुस्तकालय सञ्चालन भइरहेको छ। जहाँ तामाङ भाषा साहित्य लगायतका अन्य पुस्तकहरुको संकलन भइरहेको छ।

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया को अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने यस कार्यक्रम नेपालको समय र मिती अनुसार मङ्सिर ९ गते शनिबार साँझ ६ बजे र कोरियामा नोभेम्बर २५ तारिख बेलुका ९:१५ मा हुने कुरा घेदुङको अध्यक्ष राजकुमार स्याङतान तामाङले बताएको छ। साथै कार्यक्रममा सहभागी भएर तामाङ भाषा सम्बन्धि जान्न, बुझ्न र प्रश्नहरू भएको खण्डमा प्रश्नहरू राखिदिएर सहयोग गरिदिनु हुन सम्पुर्ण दर्शक श्रोता हरू माँझ अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×