शेर्पा संघ दक्षिण कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार साँझ कार्यक्रमको आयोजना गर्दै
Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश
शेर्पा संघ दक्षिण कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार साँझ कार्यक्रमको आयोजना गर्दै
शेर्पा संघ दक्षिण कोरियाद्वारा यहीँ फेब्रुअरी १० मा दक्षिण काेरियाको राजधानी सोलमा ग्याल्पो ल्होसार साँझ कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ ।
दक्षिण कोरियामा नेपालीहरूको धेरै भिडभाड हुने दोङ्गदेमुन नजिकै (गत वर्ष भएकै ठाउँ )छुङरो सामगा स्थित एक हलमा फेब्रुअरी १० २०२४ को बेलुका कार्यक्रम हुने संस्थाको अध्यक्ष दोर्ची शेर्पाले हिमाली सन्देशलाई जानकारी दिए ।
साथै शेर्पाले दक्षिण कोरिया बासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गरिमामय उपस्थितिका अनुरोध पनि गर्नुभएको छ।...


