Advertisement
Advertisement

नेपाल-कोरिया कुटनैतिक सम्बन्ध सुदृढीकरण तथा सहयोग आदानप्रदानका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

 


सउल/कोरिया:नेपाल-कोरियाको कुटनैतिक सम्बन्धको ५०औं बर्षगाँठको अवसरमा दक्षिण कोरियाका सभासद तथा नेपाल कोरिया संसदीय समितिका सभापति Lee Sang-Heon को संयोजन तथा र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाको सहकार्यमा October १७ तारिखमा, नेपाल-कोरिया कुटनैतिक सम्बन्ध सुदृढीकरण तथा सहयोग आदानप्रदानका लागि दक्षिण कोरियाको राष्ट्रिय सभाको सभा हलमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा सफलता पुर्वक सम्पन्न भएको छ |

उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाली प्रतिनिधि मण्डलमा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम नेकपा एमालेका प्रमुख सचेतक माननिय पदम गिरी, नेपाली काङ्रेसका संघीय सांसद प्रदिप पौडेल, माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी आपुर्ति मन्त्री बिना मगर तथा दक्षिण कोरियाका लागी नेपाली राजदुत महामहिम ज्योती प्याकुरेल तथा दक्षिण कोरियाको तर्फबाट दक्षिण कोरियाका राष्ट्रिय सभा सदस्य तथा संस्कृति, खेलकुद तथा पर्यटन संसदीय समितीको सभापति Lee Sang-Heon,अन्तर्राष्ट्रिय मामिला /सम्झौता सेवा विभागका निर्देशक Kang Su Young, नेपालका लागि दक्षिण कोरियाका पुर्व राजदुत Park Jong Seok, KOICA Asia Pacific Region निर्देशक Jo Han Gyal, राष्ट्रिय सभाको सदस्य Hong ki -Won, Kim Hong Gal, Ei Gey Won, Ei Yong Wu, साथै दक्षिण कोरियाको राष्ट्रिय गौरवको कार्यक्रम BUSAN EXPO 2030 उपप्रमुखको लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रमको पहिलो चरणमा दक्षिण कोरियामा अन्य बिदेशी नागरिकलाई उपलब्ध हुने योगदानमा आधारित संचय कोष नेपाली नागरिकहरुलाई उपलब्ध गराउन नेपाल र कोरिया तर्फ रहेका कानुनी अवरोध र सो को निवारणका लागि दक्षिण कोरियाको National Insuranceका विदेश बिभाग प्रमुख Choi Eun Soo तथा Center for International Affairs Agreement Service Department का निर्देशक Kang Su Young संग तथा अन्य जिम्मेवारी ब्यक्तिहरु संग छलफल सम्पन्न भऐको थियो । साथै दक्षिण कोरियामा नेपाल वायुसेवा निगमको उडानमा नेपाल र कोरिया तर्फ रहेका कानुनी अवरोध र सो को निवारणका लागि दक्षिण कोरियाका सम्बन्धित पदाधिकारी संग नेपाली प्रतिनिधि मण्डलले छलफल गरेको थियो।


दोश्रो चरणको “नेपाल-कोरिया कुटनैतिक सम्बन्ध सुदृढकरण तथा सहयोग आदानप्रदानका लागि राष्ट्रिय सभामा को सभा हलमा छलफल तथा अन्तरक्रिया कार्यक्रम”मा नेपाली प्रतिनिधि मण्डलले तपशिल अनुसारका बिभिन्न ६ वोटा प्रमुख बिषयमा दक्षिण कोरियाको ध्यानाकर्षण गराएको थियो।
१.Pension System: दक्षिण कोरियामा अन्य बिदेशी नागरिकलाई उपलब्ध हुने योगदानका आधारित संचय कोष नेपाली नागरिकलाई उपलब्ध गराउन नेपाल र कोरिया तर्फ रहेका कानुनी अवरोध र सो को निवारण।
२.Reintegration Challenges After Returning to Nepal: दक्षिण कोरियामा रोजगारका क्रममा लामो समय बिताएका नेपाली फिर्ति संगै उत्पन्न हुने बिबिध सामाजिक समस्याको निवारण, स्वाबलम्ब तथा सामाजिक पुनर्मिलनमा रहेको समस्या को समाधान।
३.Untapped Trade & Economic Potential: विभिन्न क्षेत्रहरू, विशेष गरी साना र ठूला उद्योगहरूमा सहकार्य।
४.Connectivity and Flight Costs: दक्षिण कोरियामा नेपाल वायुसेवा निगमको उडानमा नेपाल र कोरिया तर्फ रहेका कानुनी अवरोध र सोको निवारण, नेपालमा निर्माण भएका अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा प्रयोग, उडान शंख्या बृद्दी तथा हवाई भाडाको नियमन।
५.Diplomatic Relations: उच्चस्तरीय राजनीतिक भ्रमण र उच्चस्तरीय राजनीतिक मञ्चको स्थापना तथा अन्त राष्ट्रिय मंचमा सहकार्य तथा समान धारणाको निर्माण।
६.Migrants & Minority Rights: दक्षिण कोरियामा अल्पसंख्यकमा रहेका नेपाली समुदायको आफ्नो संस्कृति संरक्षण र आफ्नो परम्परा पालन गर्ने अधिकार।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×